aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
वार्षिक दुई करोडको लप्सी बाहिरिने
सोमबार, ०३ असोज २०७९

जिल्लाको २७० हेक्टर जमिनमा दुई हजार एक सय मेट्रिकटन लप्सीे साविकका ४७ गाविसबाट उत्पादन हुने गरेको छ । उत्पादित लप्सीमध्ये छ लाख केजी जिल्लामा सञ्चालित उद्योगले नै प्रशोधन गरी विभिन्न...

इटालियन प्रजातिको स्याउबाट एक वर्षमै उत्पादन
सोमबार, ०३ असोज २०७९

उनले मस गाउँमा रहेको १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाउनुभएको स्याउखेतीले स्याहार पाएन । सशस्त्र प्रहरी र माओवादी द्वन्द्वका कारण जुमबहादुरको परिवार बुटवलमा सर्यो । दश वर्षअघि उनले लगाएको...

यसरी मनाइयो संविधान दिवस (फोटोसहित)
सोमबार, ०३ असोज २०७९

आठौं संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा  सोमबार बिहान विशेष कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज मूल समारोह समितिद्वारा...

मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने
सोमबार, ०३ असोज २०७९

उनले भनिन्, “मनसुन न्यून चापीय रेखा सरदरभन्दा माथि नेपालको नजिकै छ । मनसुन करिब अन्तिम अवस्थामा छ, अन्त्यतिर पनि विगतमा भारी वर्षा गराएको हुनाले यो पटक पनि मनसुन कमजोर भन्न...

ग्यापुमा दशैं धमाका, ५० प्रतिशतसम्म छुट
सोमबार, ०३ असोज २०७९

नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमले दशैंको अवसरमा विशेष अफर ल्याएको छ । अफरमा ग्यापुले विभिन्न सामानमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । सपिङ गर्नेहरुबाट दैनिक सपिङ विजेता घोषणा...

दशैंमा घर जान नयाँ बसपार्कबाट १५ हजार यात्रुले लिए अग्रिम बस टिकट
सोमबार, ०३ असोज २०७९

दशैं, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट...

आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला
आइतबार, ०२ असोज २०७९

यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ । सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने...

असोज १५ देखि साथीमार्टले फ्रेन्चाइज बन्द गर्ने
आइतबार, ०२ असोज २०७९

नेपालकै ठूलो रिटेल चेन साथीमार्टले असोज १५ गतेदेखि केही समय फ्रेन्चाइज नदिने भएको छ । साथीमार्टका खुलेका फ्रेन्चाइजलाई अझ व्यवस्थित बनाउन, मार्केटिङ र यसको ब्रान्डिङ गर्ने उद्देश्यले फ्रेन्चाइज नदिने निर्णय...

सामुदायिक वन उपभोक्ता महासंघले सार्वजनिक गर्यो १७ बुँदे बेनी घोषणापत्र
आइतबार, ०२ असोज २०७९

महासंघले उक्त घोषणापत्र मार्फत सामुदायिक वनका चुनौती, तथा सवालहरुको सम्बोधनका लागि तीन तहका सरकार र सरोकारवालाहरुलाई ध्यानाकर्षण समेत गरेको छ । घोषणा पत्र सार्वजनिक गर्दै महासंघकी अध्यक्ष भारती पाठकले वन...

नेपाल टेलिकमले ल्यायो संविधान दिवस विशेष अफर
आइतबार, ०२ असोज २०७९

नेपाल टेलिकमले नयाँ अफर सार्वजनिक गरेको छ । यही असोज ३ गते मनाइने संविधान दिवस­ २०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराइरहेको छ । ...

भिजिट भिसामा दुबई पुगेर अलपत्र परेका ६ जनाको उद्दार
आइतबार, ०२ असोज २०७९

भिजिट भिसामा दुबई पुगेर अलपत्र परेका ६ जनाको उद्दार गरि नेपाल ल्याइएको छ । मेडिकल व्यवसायी एवं समाजसेवी नेता दुर्गा प्रसाईँको पहलमा भिजिट भिसामा दुबई पुराई एक वर्षदेखि अलपत्र पारिएका...

निर्वाचन खर्च विवरण नबुझाउने एक हजार आठ सय ६१ उम्मेदवार कारवाहीमा
आइतबार, ०२ असोज २०७९

तोकिएका समयमा निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका एक हजार आठ सय ६१ जना उम्मेदवार कारवाहीमा परेका छन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवार भएर...

प्रभु बैंकको ग्राहकलाई गुर्जुधारा डेन्टल केयरमा विशेष छुट
आइतबार, ०२ असोज २०७९

प्रभु बैंक लिमिटेड र गुर्जुधारा स्थित गुर्जुधारा डेन्टल केयर प्रालिबिच सम्झौता सम्पन्न भएको छ । बैंक र डेन्टल केयरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । ...

अछामका तीन स्थानीय निकायमा गएको पहिरोमा परि २१ जनाको मृत्यु
शनिबार, ०१ असोज २०७९

अछामका तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाको दुई ठाउँमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ...

गैरसरकारी संघसंस्था किर्ते कागजात बनाएर अपारदर्शी काम गरेको आरोप
शनिबार, ०१ असोज २०७९

गरिबको भत्किएका घरको नाउँमा र च्यातिएका लुगाको नाउँमा करोडौँ रकम असुल्ने काम भइरहेको आरोप लगाउँदै उनले किर्ते कागजात बनाएर अपारदर्शी काम गर्ने संघसंस्थालाई राज्यले कानूनको दायरामा ल्याउनुपर्नेमा जोड दिउ ।

‘नेपाली पात्रो’को न्यूज अपडेट-यो गज्जब छ !
शुक्रबार, ३१ भदौ २०७९

यस नयाँ भर्जन अगाडी समेत रहेको आफ्नो रोजाई ९पर्सनलाइज्ड० सुविधालाई ‘यो गज्जब छ’ भन्ने थिममा झन व्यवस्थित, अझै सजिलो ब्यवस्थापन गर्न सकिने सुविधा थपेको छ । प्रयोगकर्ताले लगईन गरेर आफूले...

विजया दशमीको उत्तम साइत ११ः५१ बजे
शुक्रबार, ३१ भदौ २०७९

यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१...

सेन्चुरी फुड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डपमा
शुक्रबार, ३१ भदौ २०७९

सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ काठमाडौंको भृकुटी मण्डपमा भाद्र ३१ देखि असोज २ गतेसम्म शुरु भएको छ । यो एक्स्पो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित छ...

सामूहिक विद्यालय परिवारको मेमोरी खेल कार्यक्रम सम्पन्न
शुक्रबार, ३१ भदौ २०७९

सामूहिक विद्यालय परिवार रुपन्देहीले मेमोरी खेल गरेको छ । कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीहरुलाई ४० ओटा फरक फरक वस्तुहरु राखेर पहिचान गर्न लगाउने खेल गरेको हो ।...

उपायको ढुवानी सेवाहरु अब इसेवामार्फत
शुक्रबार, ३१ भदौ २०७९

उपायका प्रवन्ध निर्देशक सुमन रायमाझीले भने ‘यो  साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आम उपभोक्ताको आधारभुत आवश्यकता पुरा गर्न मद्दत पुग्ने छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’ इसेवाकाबिजनेस डेभलपमेन्ट...