aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
न्यायाधीशको सिफारिस परेकाहरु अयोग्य लागेमा असोज ७ गतेभित्र उजुरी दिन सकिने
बुधबार, २९ भदौ २०७९

संसदीय सुनुवाइ समितिले नीता गौतम दीक्षित, विनोद शर्मा र दिनानाथ पराजुली न्यायाधीशमा सिफारिस भएका छन् । उक्त पदमा उनीहरुलाई उनीहरुलाई नियुक्ती गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत...

पोखरामा पनि चल्यो डोजर, अवैध हटाइँदै संरचना धमाधम हटाइदै
बुधबार, २९ भदौ २०७९

वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले अवैध संरचना बनाउने व्यवसायी र घरधनीलाई प्रत्यक्ष भेटेरै त्यस्ता संरचना हटाउन आग्रह गरिएको बताए । “सूचना निकाल्ने कुरा त भइ नै हाल्यो, घरदैलोमै...

जुत्ता पसलमा आगलागी
बुधबार, २९ भदौ २०७९

आगलागीबाट पसलमा रहेका जुत्ता, चप्पल पूर्णरूपमा क्षति भएको छ । आगो स्थानीय, दमकल र प्रहरीको सहयोगमा १२ बजे नियन्त्रणमा लिइएको थियो । क्षतिको पूर्णविवरण आउन बाँकी रहेको कार्यालयका प्रवक्ता विजयराज...

बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने
बुधबार, २९ भदौ २०७९

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानभन्दा दक्षिणमा पूर्वी भू–भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ । त्यस्तै, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम, गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन...

जारी छ, अवैध संरचना भत्काउने काम
बुधबार, २९ भदौ २०७९

अवैधरूपमा निर्माण भएका संरचना भत्काउने सम्बन्धमा  कामपाले गत साउन १ गते दिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि यही भदौ ६ गतेदेखि त्यस्ता संरचनालाई डोजर लगाएर भत्काउन सुरु गरिएको हो ।...

दुई वर्षभित्र सुकुम्बासीका सबै समस्या समाधान हुने
मंगलबार, २८ भदौ २०७९

मन्त्री श्रेष्ठले स्थानीय तहले उरर्वर भूमिलाई आवासीय क्षेत्रमा वर्गीकरण गरेको सुनीएको भन्दै आजलाई त्यो फाइदा भएको देखिएपनि त्यसले दिगो रुपमा ठूलो असर पार्ने भएकाले त्यसो नगर्न र भूमिको उचित मुल्याङ्कन...

नौ बुँदे घोषणा पत्र जारी गदैं नेपाल युवा उद्ममशीलता सिखर सम्मेलन सम्पन्न
मंगलबार, २८ भदौ २०७९

काठमाडौंमा जारी दोस्रो नेपाल युवा उद्ममशीलता सिखर सम्मेलन २०२२ सम्पन्न भएको छ । युवा उद्ममशीलता प्रवद्र्धनका लागि स्टार्टअप निति ल्याउनुपर्ने र युवाहरुको नवप्र्रतनीय सोच माथी लगानी गर्न छुट्टै आइडिया बैंक...

आज दिउँसो ४ः३० बजेदेखि उपत्यकाको १३ क्षेत्रमा सवारी आवागमन प्रभावित हुने
मंगलबार, २८ भदौ २०७९

सोमबारदेखि काठमाडौं उपत्यकाको ट्राफिक आवागमन प्रभावित भएको छ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणलाई मध्यनजर राख्दै काठमाडौं उपत्यकाको ट्राफिक आवागमन प्रभावित भएको हो...

नेपाल ल्याउँदै गरेको ७२ लाखभन्दा बढी अवैध पैसा बरामद, भैरहवाका सुन व्यापारीको संलग्नता भएको आशंका
मंगलबार, २८ भदौ २०७९

परियारले चलाईरहेको बा १९ च ३३७५ नम्बरको कारमा चालकको सीटमुनी प्लास्टीकभित्र बाँधेर राखेको ७२ लाख ८० हजार रुपैयाँ बरामद भएको हो । परियारले भारतीय ब्यापारीलाई सुन बेचेको र सुन बापतको...

रेष्टुरेण्टभित्र जुवातास खेलिरहेका नौ जना पक्राउ
मंगलबार, २८ भदौ २०७९

पोखरा महानगरपालिका ७ पर्यटक बसपार्कस्थित २३ वर्षीय रेशम सुबेदीको सदाबहार रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको अवस्थामा सुबेदी लगायत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको भन्ने...

खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा डोजर प्रयोग नगर्न आग्रह
मंगलबार, २८ भदौ २०७९

काठमाडौं उयत्यका खानेपानी लिमिटेडले खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा डोजर प्रयोग नगर्न आग्रह गरेको छ । लिमिटेडले उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा...

नक्कली नोटसहित एक किशोर पक्राउ
मंगलबार, २८ भदौ २०७९

नक्कली नोटसहित एक किशोर पक्राउ परेका छन् । वीरगंज महानगरपालिका ८ स्थितबाट १ हजार दरको नक्कली जस्तो देखिने ३ थान नेपाली नोट सहित छिपहरमाई गाउँपालिका २ टिउकी बस्ने १८ वर्षीय...

उपत्यकाको सवारी आवागमन प्रभावित, बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह
मंगलबार, २८ भदौ २०७९

जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणलाई मध्यनजर राख्दै काठमाडौं उपत्यकाको ट्राफिक आवागमन प्रभावित भएको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आज एक सूचना जारी...

एकै दिन ४० बढी अवैध निर्माण भएका संरचना भत्काइए
मंगलबार, २८ भदौ २०७९

हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ । ती सबैलाई कानुनी दायरामा ल्याउने कामपाको तयारी हो । कामपाले यही भदौ...

मिटरब्याजी नियन्त्रण कार्यदलले ३२ बुँदे  प्रतिवेदन बुझायो
मंगलबार, २८ भदौ २०७९

देशैभरी मिटरब्याजीको जालो फैलिएको अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यही भदौ २६ गतेभित्र तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न...

आत्मविश्वासले गर्दा मात्र पाएको मनिषा सिंहको सफलताको कथा
सोमबार, २७ भदौ २०७९

मनिषाको सपना सकारका बनाउने दुई बेलायती नागरिक, म्याथ्यू विलियम हर्ली र उनकी पत्नी श्रीमती लुइसा जेनेकमको महत्वूर्ण हात रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । सन २०१५ को महाभूकम्पपछि देशमा...

बैंकिङ कसूर मुद्दामा फरार कुवँर पक्राउ
सोमबार, २७ भदौ २०७९

उच्च अदालत पाटनको २०७९ वैशाख २ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दाका ३ थान मुद्दामा २५ दिन कैद र ६१ लाख ५४ हजार ८ सय ७५ रूपैयाँ जरिवाना ठहर भई फरार...

तातोपानी नाकामा  रोकिएका आठ कन्टेनर नेपाल भित्रिए
सोमबार, २७ भदौ २०७९

उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ–तिहार लक्षित सामग्री लोड भएका कन्टेनर नेपाल भित्रिन थालेको हो । ...

नक्कली नोटसहित राजु सहनी पक्राउ
सोमबार, २७ भदौ २०७९

बडहरीस्थित दशगजामा लागेको ईन्द्र पूजा मेला हेर्न आएका राजुलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त नक्लकी नोट फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले...

एकै दिन १२ निर्माण कम्पनी कालोसूचीमा
सोमबार, २७ भदौ २०७९

कालोसूचीमा परेका कम्पनीहरुमा दुग्ध विकास संस्थानको सिफारिसमा वीरगञ्जमा रहेको देवेन्द्र तेल उद्योग, भैरवी गाउँपालिका कार्यालय दैलेखको सिफारिसमा अछाममा रहेको धर्यता निर्माण कम्पनी, काठमाडौं उपत्यका विकास प्राधिकरणको सिफारिसमा एम/एस किसान रक्तकालिका...