aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
‘सरकारलाई आवश्यकता अनुसारको सिटामोल दिन तयार छौं’
सोमबार, २७ भदौ २०७९

औषधि उत्पादनका लागि सरकारको सहयोग नभएको उनको गुनासो छ । उनले भने, सरकारलाई आवश्यकता अनुसारको सिटामोल दिन तयार छौं । तर, आर्थिक अभाव झेलिरहेको संस्थालाई सहयोग गर्न सरकारलाई बारम्बार आग्रह...

जडिबुटीको सडक छेउमा रहेको बुढो घर आज ढल्यो
आइतबार, २६ भदौ २०७९

२०७१ सालमा सर्वोच्च अदालतको तत्कालीन न्यायाधीश गोपाल पराजुली र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले माइलीकै पक्षमा फैसला गरेको थियो  । सरकारले यो निर्णय २०२१ फागुन ११ मा प्रकाशित गजेटलाई देखाएर गरेको थियो...

निलम्बित प्रधानन्यायाधीशको बाँकी बयान मङ्गलबार हुने
आइतबार, २६ भदौ २०७९

आफ्ना मान्छेलाई न्यायाधीश नियुक्ति गरेको भन्ने आरोप छ नि भन्ने प्रश्नमा जबराले भने, “नेपालको संविधानविपरीत मैले केही गरेको छैन, हरेक पार्टीमा बारका पदाधिकारीको आकाङ्क्षा हुन्छ, हरेक पार्टीले न्यायाधीश नियुक्तिका लागि...

महानगरको हटायो कोटेश्वरको भाटभटेनीका अवैध संरचना
आइतबार, २६ भदौ २०७९

काठमाडौं महानगरपालिकाले कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा नियमविपरीत बनाइएका संरचना हटाएको छ । पार्किङका लागि बनाइएको बेसमेन्टमा भाटभटेनीले पसल सञ्चालन गरेपछि आइतबार महानगरले उक्त संरचना हटाएको हो । ...

जुम्ली स्याउ बजारीकरणका लागि महोत्सव हुँदै
आइतबार, २६ भदौ २०७९

यहाँको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो  स्याउ महोत्सव हुने भएको छ । यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुने आयोजना कान्जिरोवा टाईम्स मासिक पत्रिकाले जनाएको छ । ...

सात लाख ५३ हजार नगदसहित हुण्डी कारोबारी पक्राउ
आइतबार, २६ भदौ २०७९

नेपाल प्रहरीले सात लाखभन्दा बढि नगदसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पर्सा पोखरिया नगरपालिकाबाट हुण्डी कारोबारमा संलग्न पोखरिया नगरपालिका ९ बैरिया विर्ताको...

जुवातास खेलिरहेको अवस्थामा १ लाख नगदसहित आठ जना पक्राउ
आइतबार, २६ भदौ २०७९

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार २ सय ५५ हजार रूपैयाँ र ४ बुक तास सहित फेला पारी...

स्रोत नखुलेको १५ लाख नगद सहित दुुई जना पक्राउ
आइतबार, २६ भदौ २०७९

मलंगवा नगरपालिका ८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रूपैयाँ सहित बाँके कोहलपुर नगरपालिका ६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका १२ बस्ने ३५...

असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुला, भाडा नबढ्ने
आइतबार, २६ भदौ २०७९

यातायात व्यवस्था विभागले चाडपर्व नजिकिएसँगै असोज १ गते शनिबारदेखि सार्वजनि यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । विभागले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउनका लागि लामो र...

होटल बाराहीलाई उत्कृष्ट उद्योगको सम्मान
आइतबार, २६ भदौ २०७९

हस्पिट्यालिटीको क्षेत्रको पायोनियर पौडेल परिवारले सञ्चालन गरेको पोखराको होटल बाराहीले उत्कृष्ट उद्योगको सम्मान प्राप्त गरेको छ । पोखरा उद्योग वाणिज्य संघले प्रदान गरेको उक्त सम्मान गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य...

४० दिनका  लागि नेपाल प्रहरीमा जागीर खुल्यो
आइतबार, २६ भदौ २०७९

इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । २०७९ को निर्वाचनमा म्यादी प्रहरीका...

भक्तपुर जिल्लामा रहेको बस्नेतको घर तोडफोड
शनिबार, २५ भदौ २०७९

घटनाबारे जानकारी दिँदै अध्यक्ष बस्नेतकी श्रीमति उषा कार्कीले अपराधी समूह घरमा प्रवेश गरेपछि तेस्रो तलाको बस्नेत सुत्ने कोठामा पुगेको बताए । उनले भने, “करिब आठ जनाको समूह आएका थिए तर...

प्रधानमन्त्री शेरबहादुर देउवा नर्भिकमा
शनिबार, २५ भदौ २०७९

शनिवार ११ः३७ मा नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री देउवाले बलायरको स्वास्थ्य अवस्था र उपचारपछि भइरहेको प्रगति लगायतको विषयमा चासो दिएका थिए । करिब ५ मिनेट बलायर र उनका आफन्त तथा उपचारमा...

दार्चुला बाढीमा परि एकजनाको मृत्यु, सात वेपत्ता
शनिबार, २५ भदौ २०७९

सात जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सहायक प्रजिअ साउदले जानकारी दिए । घटनामा भएको धनजनको क्षतिको यकिन विवरण आउन बाँकी छ ।घटनास्थलमा परिचालित नेपाल...

अझै केही दिन वर्षा हुने
शनिबार, २५ भदौ २०७९

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम...

महारानी एलिजाबेथको निधनमा नेपालमा तीन दिन शोक मनाइने
शुक्रबार, २४ भदौ २०७९

बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा यही भदौ २३ गते राति निधन...

बजारमा सिटामोलको माग उच्च
शुक्रबार, २४ भदौ २०७९

नेपाल औषधि लिमिटेडका सूचना अधिकारी टीकाराम अर्याल डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि सिटामोल औषधि बनाउनका लागि कच्चा पदार्थ आयात गर्न थालेको बताए । उनका अनुसार हप्ता दिनभित्रमा कच्चा पदार्थ आउने र...

डेङ्गुको सङ्क्रमण बढेसँगै बजारमा सिटामोलको माग बढ्यो
शुक्रबार, २४ भदौ २०७९

नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि...

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
शुक्रबार, २४ भदौ २०७९

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ७ सय ४० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो...

बिहे नेपाल भीआईपी क्लब उद्घाटन तथा साइनिङ्ग सेरोमोनि सम्पन्न
शुक्रबार, २४ भदौ २०७९

बिहे नेपाल भीआइपी क्लब समुद्घाटन तथा वेलकम इभेन्ट म्यानेजमेन्ट सँगको साईनिङ्ग सेरोमोनि सम्पन्न भएको छ। सो कार्यक्रम बिहिबार त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरको कर्मा लाउन्ज सम्पन्न भएको छ । ...