aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
नेपालको क्षेत्रफल ४६०.२८ वर्गकिलोमिटर बढ्यो
मंगलबार, ३० भदौ २०७७

पाठ्यक्रम विकास केन्द्रले तयार गरेको नयाँ पाठ्य पुस्तकमा अब नेपालको क्षेत्रफल  १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर समावेश गरि तयार पारेको हो । यसभन्दा पहिला १ लाख ४७ हजार...

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा
मंगलबार, ३० भदौ २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा. बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार...

भारतद्वारा नेपाललाई २ हजार रेमडेसिभिर उपहारस्वरुप प्रदान
मंगलबार, ३० भदौ २०७७

भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलबार दुई हजार भाइल रेमडेसिभिर औषधी हस्तान्तरण गरेका हुन् । कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती...

यस्तो रह्यो प्रधानमन्त्रीको वक्र दृष्टि प्रति कुलमानको व्यङ्ग्य वाण
मंगलबार, ३० भदौ २०७७

आफ्नो कार्यकाल पुरा गर्दै कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट मंगलबार औपचारिकरुपमा बिदा भएका छन् । ...

‘हेडबक्स’ निर्माण झण्डै ७० प्रतिशत सकियो
मंगलबार, ३० भदौ २०७७

मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण झण्डै ७० प्रतिशत सकिएको छ । हेडबक्स निर्माण सम्पन्न गर्ने अवधि झण्डै आठ महिना बाँकी हुँदा निर्माण अघि बढीरहेको हो । आयोजनाको बाँकी काम सम्पन्न...

उडान खुलेपछि यसरी गर्न सकिन्छ सुरक्षित यात्रा
मंगलबार, ३० भदौ २०७७

कोरोना भाइरस महामारीका कारण बन्द आन्तरिक हवाई सेवा असोज ५ गतेदेखि खोल्ने निर्णय सरकारले गरेको छ। त्यसो गर्न कोभिड(१९ क्र्याइसिस म्यानेजमन्ट कमिटी ९सीसीएमसी० ले मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको थियो। विमान कम्पनीका...

नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण सञ्चालन गर्न समय लाग्ने
मंगलबार, ३० भदौ २०७७

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा...

चट्टान र सुरुङ विषयको पढाइ शुरु
मंगलबार, ३० भदौ २०७७

त्रिभुवन विश्वविद्यालय इञ्जिीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इञ्जिीनियरिङको पढाइ शुरु भएको छ ।सुरुङ इञ्जिीनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित...

तीन करोड लागतमा बन्यो सिँचाइ कुलो, ८१ हेक्टर सिँचाइ सुविधा विस्तार
मंगलबार, ३० भदौ २०७७

जिल्लाको टक्सारमा करिब रु तीन करोड लागतमा सिँचाइ कुलो बनेपछि ८१ हेक्टर क्षेत्रमा सिँचाइ विस्तार भएको छ । विगत लामो समयदेखि खेती गर्नका लागि आकाशेपानीको भरमा बस्दै आएका यहाँका कृषकलाई...

खुम्चिए नेकपाका कार्यकर्ता, हेर्नुहोस् पूर्णपाठसहित
मंगलबार, ३० भदौ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन– ५ जारी गरेको छ । नेकपाका अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन– ५ जारी गर्नुभएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले...

आज पनि बढ्यो सुनको मूल्य
मंगलबार, ३० भदौ २०७७

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । ...

भारतद्धारा प्याज निर्यातमा प्रतिवन्ध, मूल्यमा कालोबजारी शुरु
मंगलबार, ३० भदौ २०७७

भारत सरकारले प्याज निर्यातमा रोक लगाएको छ। काटेको र पाउडर बाहेक सबै प्रकारको प्याज निर्यातमा तत्काल लागू हुने गरी भारतले प्रतिबन्ध लगाएको हो। घरेलु माग पुरा गर्न र प्याजको मूल्य...

असोज ५ गतेबाट आन्तरिक उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय
सोमबार, २९ भदौ २०७७

सरकारले सार्वजनिक यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । गत चैत्र ११ गते लकडाउन...

दीर्घरोगका बिरामीको निःशुल्क पिसीआर परीक्षण
सोमबार, २९ भदौ २०७७

बुटवल उपमहानगरपालिकाले लामो समयसम्म जटिल उपचार गर्नुपर्ने विभिन्न खालका दीर्घरोगका बिरामिको आजदेखि कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ ।      नेपाल सरकारबाट तोकिएका क्यान्सर, मृगौलाको डायलाइसिस गर्नुपर्ने बिरामी, मुटु...

माछा मार्न गएका युवा बेपत्ता
सोमबार, २९ भदौ २०७७

बबई नदीमा माछा मार्न गएका एक युवकलाई नदीले बगाउँदा बेपत्ता भएका छन् ।  बारबर्दिया नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरी आइतबार बबई नदीमा माछा मार्न गएको र माछा मार्ने...

दश किलो अफिमसहित दुई पक्राउ
सोमबार, २९ भदौ २०७७

प्रहरीले बाँकेमा १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । दाङबाट बाँकेको कुसुम नाका हुँदै अवैध लागुऔषध बाँके ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको...

दुई ट्रक ठक्कर खाँदा एकको मृत्यु, पाँच घाइते
सोमबार, २९ भदौ २०७७

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको परवानीपुर–२ का २८ वर्षीय अजय साह रहेको...

‘युवालाई सहुलियत व्यवसायिक ऋण कार्यक्रम’
सोमबार, २९ भदौ २०७७

युवालाई स्वदेशमै उद्यममा लगाउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिकाले ‘युवालाई सहुलियत व्यवसायिक ऋण कार्यक्रम’ ल्याएको छ ।  यो कर्जामा महिला ऋणीले १.८५ प्रतिशत र पुरुषले २.८५ प्रतिशत ब्याज अनुदान पाउँछन्...

कार्यकारी निर्देशक र अख्तियार आयुक्त नियुक्त गर्न मन्त्रीपरिषद्को बैठक बस्दै
सोमबार, २९ भदौ २०७७

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक र अख्तियार आयुक्त नियुक्त गर्न मन्त्री परिषदको बैठक बस्दै छ । सम्भवत आज बस्न लागेको बैठकले अर्थ तथा सञ्चार मन्त्री नियुक्तका सम्बन्धमा छलफल गर्नुका साथै रिक्त...

बिहीवारको शेयर कारोबारको राफसाफ स्थगित
सोमबार, २९ भदौ २०७७

नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) बाट प्रभावित भदौ २५ गते बिहीवारको कारोबार राफसाफ स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कै निर्देशनमा उक्त दिनको कारोबारको राफसाफ रोकिएको सिडिएस एण्ड...