aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल चयन
सोमबार, २९ भदौ २०७७

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा विशाल अग्रवाल चयन भएका छन् । अग्रवाल भदौ २६ गतेको १८ औं वार्षिक साधारणबाट सञ्चालकमा निर्वाचित भएका थिए । अग्रवाल सहित संस्थापक समूह...

नेप्सेको टिएमएसको समस्याको जिम्मा कसले लिने ? अर्थमन्त्रालयमा छलफल
सोमबार, २९ भदौ २०७७

नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा दोहोरिरहेको समस्याका विषयमा अर्थमन्त्रालयमा छलफल हुदैंछ । विहान ११ बजे पूँजीबजार सम्बद्ध सरोकारवालाहरुलाई छलफलका लागि मन्त्रालयले बोलाएर छलफल गरिरहेकाे नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज...

माउण्टेन इनर्जीको आईपीओ भदौ ३१ गतेदेखि विक्रीमा
सोमबार, २९ भदौ २०७७

माउण्टेन इनर्जी नेपाल लिमिटेडले यस अघि स्थगित गरेको आईपीओ भदौ ३१ गतेदेखि विक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र अति प्रभावित स्थानियका लागि...

बढ्यो सुनको मूल्य
सोमबार, २९ भदौ २०७७

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको हो । ...

पहिरोले तीन वर्षीया बालिकाको मृत्यु
सोमबार, २९ भदौ २०७७

पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय नवीन विकको घर पुरिँदा उहाँकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो ।  गए...

ब्लड प्रेसर लो छ ? यी ६ उपाय अपनाउनुस्
सोमबार, २९ भदौ २०७७

उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ। रक्तचाप न्यून भएका बिरामीहरुलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाह नहुन सक्छ। तपाई वा तपाईको कोही...

तीन काेराेना सङ्क्रमितको मृत्यु
सोमबार, २९ भदौ २०७७

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ...

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
सोमबार, २९ भदौ २०७७

गतहप्ता पनि हेलम्बु–१ की फुर्बा डोल्मा लामाले जन्माएको बच्चाले श्वास आफै फेर्न नसकेपछि गाउँपालिकाले आफ्नै खर्चमा हेलिकप्टरमार्फत उद्धार गरेको थियो । आफ्ना नागरिकको जीवन रक्षाका लागि स्थानीय सरकार जुनै समय...

डेरावाला हत्या प्रकरणमा तीन जनालाई हिरासतमा राख्न अदालतको अनुमति
आइतबार, २८ भदौ २०७७

घरबेटी ६६ वर्षीय प्रेमकृष्ण महर्जन, दुई छोरा परमेश्वर महर्जन र प्रमोद महर्जनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । शुक्रबार सामान्य विवादमा प्रेमकृष्णले घरको आग्लोले हानेर भाजंगलमा डेरा...

परियारलाई खाद्यान्य र शैक्षिक सामग्री सहयोग
आइतबार, २८ भदौ २०७७

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को भातृ संगठन अनेरास्ववियुका नेता सुदेश पराजुलीले गोरखा आरुघाटका सिजल परियारलाई खाद्यान्य र शैक्षिक सामग्री सहयोग गरेका छन् । ...

‘रातो मच्छिन्द्रनाथलाई भित्र्याउन दिइएको दोस्रो साइत पनि गलत’
आइतबार, २८ भदौ २०७७

कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि नमिलेको भन्दै ज्योतिषीले आपत्ति जनाएका छन् ।  वर्षा र सहकालका देवता रातो...

कोरोनाबारे गलत प्रचार गर्ने तीन जनालाई कारवाही
आइतबार, २८ भदौ २०७७

जिल्लामा बढ्दो कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) का बारेमा गलत प्रचार गर्ने तीन जनालाई जिल्ला प्रशासन कायालयले कारवाही गरेको छ ।  बेँसीशहर नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुष,...

सिन्धुपाल्चोक पहिरो : मृतक ११ जनाको सनाखत, २० जना बेपत्ता
आइतबार, २८ भदौ २०७७

बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा पुरिएका ११ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी दिएकाे छ । ...

‘असोज १ गते घरघरमा दीपावली गरौँ’
आइतबार, २८ भदौ २०७७

अन्तर्राष्ट्रिय बिरामी दिवस आउँदो असोज १ गते नेपालमा पनि विशेष कार्यक्रम गरी मनाइँदैछ । स्वास्थ्य सेवा विभागको उपचारात्मक स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले सन् २०१९ सेप्टेम्बर १७ देखि संयुक्त...

रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने
आइतबार, २८ भदौ २०७७

रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ । अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न सकिने समेत...

अनुमति विनाका कवाडी व्यापार रोक्न माग
आइतबार, २८ भदौ २०७७

नेपाल कवाडी संघले संस्थाको सिफारिस र वाणिज्य विभागको अनुमति विना व्यवसाय सञ्चालन गर्दा राजस्व गुम्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । कानुनीरुपमा कवाडी व्यवसाय सञ्चालन गरी व्यवस्थित गराउन पटकपटक गरिएको...

प्रहरीले पालना गर्नुपर्ने आचार संहिता सार्वजनिक
आइतबार, २८ भदौ २०७७

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण भएका कार्यादेश र निर्देशिकाहरुले संगठनलाई सही मार्गमा लैजान दूरगामी रुपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । प्रस्तुत कार्यादेशको फलोअप गर्दै जानुपर्नेमा जोड दिँदै उनले...

राहदानी सम्बन्धी सेवा पुनः सञ्चालन
आइतबार, २८ भदौ २०७७

अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिँदै आएको राहदानी सम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको...

सनराइज फस्ट म्युचुअल फण्डको प्रतिफल ७ प्रतिशत
आइतबार, २८ भदौ २०७७

सन्राइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्डले इकाईधनीहरुलाई ७ प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ । यस योजनाले आर्थिक वर्ष २०७६/७७ को लागि उक्त प्रतिफल दिने...

सिभिल लघुवित्तको शतप्रतिशत हकप्रदमा आवेदन दिने अन्तिम दिन भाेली
आइतबार, २८ भदौ २०७७

साउन २५ गतेदेखि निष्कासन गरेको सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने भदौ २९ गते सोमवार अन्तिम दिन रहेको छ ।  कम्पनीले १ बराबर १ कित्ता...