aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
ग्लोबल आइएमई समुन्नत योजनाको बुक क्लोज
बुधबार, ३१ भदौ २०७७

ग्लोबल आइएमई समुन्नत योजना १ ले घोषणा गरेको प्रतिफलका लागि बुक क्लोजको मिति सार्वजनिक गरेको छ ।  योजनाले घोषणा गरेको कर सहितको ४ प्रतिशत नगद प्रतिफलका लागि असोज ९...

माउण्टेन इनर्जीको आईपीओ विक्री खुल्यो
बुधबार, ३१ भदौ २०७७

माउण्टेन इनर्जी नेपाल लिमिटेडले आयोजना प्रभावित स्थानियका लागि भदौ ३१ गते आजदेखि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले यस अघि स्थगित गरेको आईपीओ विक्री खुला गरेको हो । यस...

कलङ्की–नागढुङ्गा सडकमा मर्मत शुरु
बुधबार, ३१ भदौ २०७७

गत वर्ष निर्माण सम्पन्न भएको कलङ्की–त्रिपुरेश्वर–नागढुङ्गा सडकमा मर्मतको काम भइरहहेको छ । निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार मर्मत भइरहेको हो ।  त्रिपुरेश्वरदेखि...

छानो फेर्न एक अर्ब ३६ करोड !
बुधबार, ३१ भदौ २०७७

झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै...

संचयकोष ५९ औं वर्षमा, डिजिटल प्रविधिमा फड्को
बुधबार, ३१ भदौ २०७७

कोरोनाकै बीच कर्जा सापटीदेखि कर्जा ब्याज तथा किस्ता अनलाइनबाटै भुक्तान गर्ने सक्ने सेवा प्रदान गर्दै आएको कर्मचारी सञ्चयकोष आज ५९ औं वर्षमा प्रवेश गर्दैछ । सम्पूर्ण सेवाहरूलाई डिजिटलाइज गर्दै कागजविहीन...

स्वास्थ्य सावधानी अपनाएर पर्यटक बस सञ्चालन गर्ने तयारी
बुधबार, ३१ भदौ २०७७

पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत चैत १० गतेदेखि...

सिन्धुपाल्चोक नै केन्द्रविन्दु बनाई फेरि भूकम्पको धक्का
बुधबार, ३१ भदौ २०७७

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बुधबार बिहान फेरि अर्को भूकम्पको धक्का महशुस गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चेलाई नै केन्द्रविन्दु बनाइ आ विहान ६ बजेर १०...

६ रेक्टरको भूकम्प पराकम्पन, ४ रेक्टर ठूला भूकम्पले ५५० भन्दा बढी हल्लायो
बुधबार, ३१ भदौ २०७७

भूकम्पविद् लोकविजय अधिकारीले जनाएका छन । यो नयाँ भूकम्प नभई गोरखा भूकम्प को परकम्प भएको केन्द्रका भूकम्पविद् अधिकारीले बताए ...

भूकम्पपछि सिन्धुपाल्चोकमा पहिरोको जोखिम बढ्योः सिडिओ
बुधबार, ३१ भदौ २०७७

हामी कहिबाट उद्दार गर्न पर्ने खबर आउने वित्तिकै सबै सुरक्षा निकायलाई उद्दारका लागि पठाउन तयारी अबस्थामा राखेका छौं ।' बुधबार विहान सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर बुधबार बिहानै ६ रेक्टर...

अपडेट : सिन्धुपाल्चोक केन्द्रबिन्दु भूकम्प
बुधबार, ३१ भदौ २०७७

बुधबार बिहानै सिन्धुपाल्चोककाे लिस्ती काेदारी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको लिस्ती काेदारी केन्द्रबिन्दु भएर ५ दशमलव ३ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएकाे छ ।  ...

सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर ६ सेक्टर स्केलको शक्तिशाली भूकम्प
बुधबार, ३१ भदौ २०७७

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । ...

सिन्धुपाल्चोक केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प, झापादेखि चितवन र पोखरासम्म धक्का
बुधबार, ३१ भदौ २०७७

काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । बुधबार बिहान ५ बजेर १८ मिनेट जाँदा काठमाडौं उपत्याकामा भूकम्पको ठूलो धक्का महशुस गरिएको हो । ...

सिजीको दशैं धमाका : “कुशल स्वास्थ्य असल पर्व” ३० प्रतिशतसम्मको नगद छुट
मंगलबार, ३० भदौ २०७७

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै बजारमा “कुशल स्वास्थ्य असल पर्व” नामक योजना ल्याएको छ । नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्वलाई लक्षित गर्दै सिजीले उक्त योजना अन्तर्गत...

अब विद्यालय २२० दिन खाेल्नु नपर्ने
मंगलबार, ३० भदौ २०७७

कुनै वर्ष नेपाल बन्द वा हड्तालका कारण लामो समय विद्यालय बन्द हुने स्थिति भएमा शैक्षिक क्षति हुने विश्लेषणहरु गरिएकामा कोरोना महामारीको बढ्दो जोखिमले सो मान्यतामा नीतिगतरुपमै आमूल परिवर्तन ल्याइदिएको छ...

नेपालको भूभाग र सीमासम्बन्धी पुस्तक सार्वजनिक
मंगलबार, ३० भदौ २०७७

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतीय अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री पुस्तक सार्वजनिक गरेको छ । मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले...

अब १ र २ रुपैयाँका सिक्कामा नेपालको नयाँ नक्सा
मंगलबार, ३० भदौ २०७७

अब १ र २ रुपैयाँका सिक्कामा नेपालको नयाँ नक्सा अंकित गरिने भएको छ। सरकारका प्रवक्ता प्रदीप ज्ञावालीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले १ र २ का नयाँ सिक्का छाप्नका लागि राष्ट्र...

एसिड पीडितको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने
मंगलबार, ३० भदौ २०७७

अब एसिड पीडितको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । एसिड आक्रमणमा परी घाइते भएका सबैको जीवनभरको सबै उपचार सरकारले गर्ने भएको हो । ...

कात्तिक १ गतेदेखि पर्यटकलाई नेपाल आउन दिने सरकारको निर्णय
मंगलबार, ३० भदौ २०७७

कात्तिक १ गतेदेखि पर्यटकलाई नेपाल आउन खुला गरिने भएको छ । सरकारले कात्तिक १ गतेदेखि हिमाल आरोहण र पदयात्राका लागि नेपाल आउने विदेशी पर्यटकलाई आवागमन खुला गरेको हो । ...

बिहिबारबाट आन्तरिक हवाई उडान खुल्ने
मंगलबार, ३० भदौ २०७७

परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको जानकारी दिए । उनले विमा नमा सिट क्षमताको...

लामो दुरीको यातायात असोज १ देखि नै खुल्ने
मंगलबार, ३० भदौ २०७७

लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । ...