राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाका लागि आर्थिक वर्षको शुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी नभए निर्माण लक्ष्य हासिल गर्न कठिन हुने निष्कर्ष निकालिएको छ । आयोजना कार्यान्वयनलाई प्रभावकारी तुल्याउन...
बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए...
पूर्व पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माणको ठेक्का तोडिएको छ । रेल विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै असार १३ र १७ गते आह्वान गरिएको ठेक्काको सबै प्रक्रिया तोडेको जनाएको हो ।
कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र नगरसभापतिको आज सम्पन्न संयुक्त बैठकले आर्थिक सङ्कटका बेला व्यवसायीलाई राहत पुगोस् भन्ने उद्देश्यले पार्टीको स्वामित्वका मार्केटभित्रका १४ वटा सटरको दुई महिनाको भाडा छुट दिने...
रथयात्रामा पक्राउ परेका सबैलाई छाड्न अपिल गर्दै आज केही जनताले जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउसमेत गरेका थिए । प्रशासनले गत शनिबारदेखि आउँदो शुक्रबारसम्म यहाँका केही स्थानमा पाँचभन्दा बढी मानिस जम्मा...
पछिल्लो २४ घण्टामा देशभरमा एक हजार ७३६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म सङ््क्रमण मुक्त हुनेको...
व्यावसायीले लकडाउन र निशेषाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्था समेतको ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने, व्यावसायीक घरभाडा मिनाहा गर्नुपर्ने, कोरोनाबाट प्रभावित उद्योग व्यापारी बचाउनका लागि ५ प्रतिशत ब्याजदरमा बिना धितो ऋण...
युट्युब च्यानल मार्फत कोरोना भाइरस संक्रमण बारे अफवाह फैलाई सार्वजनिक शान्ति भंग गरेको अभियोगमा अन्तिम विकल्प प्रा.लि.का संचालक ललितपुर महानगरपालिका १४ नक्खिपोट बस्ने तेह्रथुम घर भएका ५१ वर्षीय सुबास सुब्बा...
गण्डकी प्रदेशमा आज बिहानै ७६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५९८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना...
एक हप्तादेखि भर्ना गरी राखिएको बिरामीलाई कोरोना सङ्क्रमण देखिएपछि पाल्पा अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ । अस्पताल विकास समितिले सेवाग्राहीलाई कोरोना सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि आकस्मिक...
एक महिला विमानको इमेर्जेन्सी ढोका खाेलेर बाहिर निस्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । यूक्रेनकी ती महिला टर्कीबाट कीव शहरमा जान लागेकी थिइन । विमानभित्र यात्रु पसिसकेका...
प्रत्येक १० वर्षमा हुने १२ औं जनगणना यसै आर्थिक वर्षको असारमा हुँदैछ । जनगणनाको मिति नजिकिदै जाँदा सरकारले जनगणनामा सोधिने प्रश्न सार्वजनिक गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर...
सरकारले जग्गाको कित्ताकाट सम्बन्धी व्यवस्था खुला गरेको छ । २०७४ सालदेखि बन्द रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुलेको हो । ...
काठमाडौंको बुद्धनगरमा रहेको एक सैलुनका सञ्चालक मृत भेटिएका छन् । बुद्धनगरस्थित न्यु मनोकामना हेयर ड्रेसर सैलुनका सञ्चालक अन्दाजी ३५ वर्षका अशोक ठाकुर मृत भेटिएका हुन् । ...
रिलाायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ धितोपत्र दोस्रो बजार नेप्सेमा भदौ २२ गते सोमवार सूचीकृत भएको छ । भदौ १२ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको कम्पनीले संस्थापक समेतको २...
सार्वजनिक रुपमा अन्तर्वाता दिने व्यक्तिको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले शाक्यलाई उनकै घर ठेगानाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइको...
दक्षिण एसियाली मौसमविदहरुको समाज,साउथ एसियन मेटेरोलोजिकल एशोसियसन (सामा) को विशेष आयोजना र भारतीय मौसम विज्ञान विभाग (इन्डियन मेटेरोलोजिक विभाग साथै भारतीय मौसमबिद समाज र विज्ञान प्रसार को सहकार्यमा विश्व ओजोन...
कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छ्न । साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा...
नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय र तेजावी सुनको मूल्य ९५ हजार ६ सयमा कारोबार भएकोमा आज पनि सोहि...
स्वाभाविक रूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट...