aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
स्मार्ट फोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्
बुधबार, २४ भदौ २०७७

तपाईं स्मार्ट फोन किन्दै हुनुहुन्छ ? स्मार्ट फोन किन्दा यी कुरामा ध्यान दिनुहोस् । नयाँ स्मार्ट फोन किन्दा विशेषगरी स्क्रिन तथा डिस्पे (रिजोलुसन), ब्याट्री, प्रोसेसर, र्‍याम, स्क्रिन क्वालिटीलगायतका विषयमा ध्यान...

कुलमानको कार्यकाल सकिन ५ दिन बाँकी, कहाँ पुग्यो पुनर्नियुक्तिको चर्चा
बुधबार, २४ भदौ २०७७

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सेवा अवधिको कार्यकाल सकिन अब ५ दिनमात्र बाँकी छ । जति जति कार्यकालको मिति नजिकिदै छ, त्यति नै उनको पुर्ननियुक्तिको चर्चा सेलाउँदै गएको...

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
बुधबार, २४ भदौ २०७७

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । ...

भारतीय केरा बजारमा, नेपाली उत्पादन बोटमै कुहिँदै
बुधबार, २४ भदौ २०७७

कोभिड– १९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका केरा भने...

चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन
बुधबार, २४ भदौ २०७७

फिल्म निर्देशक छेतेन गुरुङको निधन भएको छ। मेट्रो अस्पताल, महाराजगंजमा उपचारत् उनको मङ्गलवार राती निधन भएको हो। ...

त्रिवि शिक्षण अस्पतालको निर्देशकमा काफ्ले नियुक्त
बुधबार, २४ भदौ २०७७

त्रिवि शिक्षण अस्पताल (टिचिङ)को कार्यकारी निर्देशकमा प्रा.डा. दिनेश काफ्ले नियुक्त भएका छन्। अस्पतालका अर्थोपेडिक सर्जन डा. काफ्लेलाई त्रिवि कार्यकारी परिषदले मंगलबार निर्देशकमा नियुक्त गरेको हो। ...

यस वर्ष कति राष्ट्रसेवक कर्मचारीले पाउँदैछन् अवकास, मुख्य सचिवको दावेदार को ? (सूचीसहित)
बुधबार, २४ भदौ २०७७

चालु आर्थिक वर्षमा २ हजार ४ सय ८० राष्ट्र सेवक कर्मचारीले अवकास पाउँदैछन् । मुख्य सचिव लोकदर्शन रेग्मीले कात्तिक ७ मा अनिवार्य अवकाश पाउनेछन् । राष्ट्रिय किताबखानाले सार्वजनिक सूचना जारी...

उच्च रक्तचापमा खानामा के के हुनुपर्ला ?
बुधबार, २४ भदौ २०७७

ओमेगा ३ फ्याट्टी एसिडहरू मुटु स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ । शरीरलाई चाहिने ओमेगा ३ का लागि सामन भन्दा राम्रो कुरा अरू छैन । यसमा रहेको बोसोले शरीरमा रक्तचाप मात्र...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र
मंगलबार, २३ भदौ २०७७

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले तीव्रता लिएको छ । विमानस्थल निर्माणस्थलमा पर्ने रुख कटानका लागि हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ...

‘प्रेस ज्याकेट’काे दुरूपयाेग, परिचयपत्रसमेत नक्कली बनाउन थाले
मंगलबार, २३ भदौ २०७७

पत्रकारको परिचयपत्र नक्कली बनाउने र पत्रकार नै नभएको व्यक्तिले ‘प्रेस ज्याकेट’ लगाएर पत्रकारिताकै दुरुपयोग गरेको पाइएपछि प्रहरीले उच्च निगरानी थालेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्न जारी गरेको निषेधाज्ञको समयमा...

हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो
मंगलबार, २३ भदौ २०७७

कोभिड–१९ महामारीका कारण  आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको...

चिया किसानकाे ब्यथा
मंगलबार, २३ भदौ २०७७

“राख्नु न उखेल्नु भयो अहिले आएर यो चिया पनि” तीन वर्ष अघिदेखिको चियाको मूल्य पाउन नसकेको स्मरण गर्दै इलाम नगरपालिका– २ सुम्बेकका चिया किसान मात्रिका खतिवडाले भने । “फालौँ भने...

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने
मंगलबार, २३ भदौ २०७७

बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी  ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ ।  ...

तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
मंगलबार, २३ भदौ २०७७

उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद ४४ हजार र ३ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप...

बाह्र लाखको माछा नष्ट
मंगलबार, २३ भदौ २०७७

कोरोनाले माछा व्यवसाय थलिएका बेला त्यहीँमाथि वर्षात्को खोलाले मार पारेको छ । ताराखोला गाउँपालिका–४ छम्टुस्थित रेम्बो ट्राउट माछा फार्ममा यो वर्षायाममा पटकपटक दरमखोलाको धमिलो भेल पस्दा माछा नष्ट भएको हो...

ब्यालेन्सड् फण्ड र ग्रोथ फण्डको प्रतिफल सुरक्षित गर्नुभयो ?
मंगलबार, २३ भदौ २०७७

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको प्रस्तावित प्रतिफल सुरक्षित गर्ने भदौ २४ गते अन्तिम दिन रहेको छ । ...

विवादित क्षेत्रमा भारतले गोली चलाएको चीनको दाबी
मंगलबार, २३ भदौ २०७७

चीनको जनमुक्ति सेनाले भनेको छ भारतीय सेनाले विवादित हिमाली सीमा क्षेत्रमा वार्निङ् शट्स वा चेतावनीस्वरूप गोली चलाएपछि उसले जबाफी कारबाही गरेको छ । तर कस्तो जबाफी कारबाही भन्ने उसले...

घट्यो सुनको मूल्य
मंगलबार, २३ भदौ २०७७

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो । ...

५० किलो धातुसहित दुई पक्राउ
मंगलबार, २३ भदौ २०७७

सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जनालार्ई धनुषा प्रहरीले पक्राउ गरेको छ ।  सुनचाँदीमा प्रयोग हुने रसायन धातु भन्सार छलेर चोरीपैठारी गरी ओसारपसार गरिरहेको गोप्य...

व्यावसायिक घरभाडा मिनाहा गर्न महासङ्घको माग
मंगलबार, २३ भदौ २०७७

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ ।  महासङ्घका अध्यक्ष नरेश...