अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानूनी तवरले रु १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको सम्पत्ति कमाएको अभियोगमा संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित...
कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वनमा ल्याएको छ । बेरोजगार युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउने...
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कसलाई नियुक्त गर्ला भन्ने अन्योल र अनुमान भइरहेको छ। आगामी साता कुलमान घिसिङ चारवर्षे पदावधि सकिन लागेको छ। तर घिसिङले नै पुनः नियुक्ति पाउने...
नेपालगञ्जस्थित भेरी अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पताल आजदेखि सञ्चालनमा आएको छ । एक कार्यक्रमबीच प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललले सो अस्पतालको उदघाटन गरेका हुन् । त्यस...
सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर नेगेटिभ भएका यात्रु मात्र...
सरकारले विदेशमा स्वदेश फर्किने नेपालीको दैनिक कोटा बढाउने भएको छ। उडानका शर्तहरु पूरा गरेर आउने नेपालीलाई आउन दिने र सोही आधारमा उडान संख्या थप गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन...
आइतबारदेखि लाइसेन्स नवीकरण कार्य सुचारु हुने भएको छ । यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य सुचारु गर्ने भएको हो । ...
चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा राजन पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा पाण्डेलाई नियुक्त गरेको हो । ...
कोरोनाबीमाको मापडदण्डमा भएको व्यवस्थाअन्तर्गत बीमादाविको लागिहालभएको व्यवस्थाहरुमाथप परिमार्जन गरी प्रभावकारी बनाउने सम्बन्धमा बिहीबार बीमा समितिले बीमाकम्पनीका प्रतिनिधि, नेपालउद्योग परिसंघ र नेपालउद्योग वाणिज्य महासंघ, नेपालविमक संघलगायतका संस्थाहरुकापदाधिकारीहरु समक्ष काठमाडौंमा छलफल कार्याक्रमको...
सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो...
नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको हो । ...
देशका पहाडी र हिमाली जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन नहुँदा तराईका जिल्लाको भर पर्नुपर्ने बाध्यता छ । पछिल्लो समय पहाडी जिल्ला सल्यान भने खाद्यान्नमा आत्मनिर्भर हुँदै बचत गर्ने अवस्थामा पुग्न सफल...
कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ । नगरले ‘उपप्रमुखसँग महिला कार्यक्रम’अन्तर्गत उक्त अभियान शुरु गरेको हो । ...
ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु(याउँछ । ...
नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ । विसं २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका...
तीनवटै यातायात व्यवसायी ट्रेड युनियन महासंघले असोज १ गतेदेखि सार्वजनिक यातायात चलाउने निर्णय गरेका छन् । महासंघले असोज १ गते बिहान विश्वकर्माको पूजा गरेर दिउँसोदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय...
धादिङ जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार ३ बजेर ४८ मिनेटमा ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो। ...
फजुल खर्च र तामझाम गरेर मनाइने गरिने जन्मदिनको पार्टी एक व्यवसायीले भने भोकाएकाहरुलाई खाना खुवाएर मनाएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले आफ्नो जन्मदिनको...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल...
५० वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन् । प्रहरी...