विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ । मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीय पत्रकार तीर्थराज बोहोराले जानकारी दिए । वडा...
४५ करोड हिनामिना प्रकरणका मुख्य अभियुक्त सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगञ्जका सञ्चालक समिति अध्यक्ष हरदेवबक्स चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। सहकारीको रकम हिनामिना प्रकरणपछि फरार चौधरीलाई आज पक्राउ गरिएको...
नेपालमा मनसुन सक्रिय गराउने मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अझै तीन चार दिन देशव्यापी वर्षाको शृङ्खला जारी रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सक्रिय मनसुनका कारण...
काठमाडौंबाट खटिएको विशेष प्रहरीले चार चिकित्सकलाई पक्राउ गरेको चितवन प्रहरीले बताएको छ । चितवन प्रहरीका अनुसार केन्द्रबाट नै खटिएको टोलीले यो अप्रेसन गरेको हो । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी...
पहिरो गएको स्थानहरुमा खटिएका स्थानीय सुरक्षाकर्मीले बेपत्ता उनीहरुको स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा मालिका गाउँपालिका-७ विम दुलेबाट ७ जनाको र धवलागिरी गाउँपालिका(६ मराङ रिखाबाट १० जनाको शव फेला पारेको हो...
राजधानी काठमाडौँको सुगमस्थलमा रहेको कोषको जग्गा आर्थिक उपलब्धि मात्र हैन रमणीय धार्मिक तथा सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्य पनि बन्ने प्रसस्तै आधार रहेको उक्त स्थानमा कोष तथा सरोकारवाला निकायको बेवास्ताले गर्दा...
नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकले जिम्मेवारी बोधका साथ स्वतःस्फूर्तरुपमा...
कोभिड १९ को महामारी कारण बन्द रहेका उद्योग ब्यवसाय सरकारले लकडाउन खुकुलो पार्दै लाँदा सुरक्षात्मक उपायहरु अपनाउँदै सुरक्षित किसिमले उध्योग सन्चालन गर्नु पर्ने भएकाेले कार्यस्थलमा सुरक्षात्मक सचेतना कार्यक्रम अभियानको रुपमा सन्चालनमा ल्याएकाे छ । ...
कपडालगायतको मालवस्तुको आयात तथा थोक बिक्री कारोबार गर्दा ढुवानी साधनको अनुगमन प्रणालीमा (भीसीटीएस) विवरण नराखेको अभियोगमा राजश्व अनुसन्धान विभागले कारवाही गरेको छ । विभागका अनुसार भीसीटीएसमा प्रविष्ट नगरी कानूनको...
एनसेलले वायरफ्री प्लस वाइफाइको प्रि–बुकिङ सुरू गरेकाे छ । नेपालका उपभोक्ताहरुले अब चाँडै नै आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्ने...
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोका–कोला नेपालद्वारा कोभिड–१९ को उपचारमा संलग्न अग्रपंक्तिका स्वास्थ्यकर्मी र स्वयंसेवकहरुका लागि सुरक्षा सामग्री वितरण कार्यक्रम जारी रहेको छ । यस प्रोजेक्टको लक्ष्य देशभरका सातवटै प्रदेशका...
बैंकिङ कसूर मुद्दाका फरार दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले बैंकिङ कसूरमा सजाय तोकेका उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले...
लगातारको वर्षाले देशभर बितण्डा मच्चाउने क्रम जारी छ । त्यसै क्रममा सप्तकोशी र नारायणी नदीमा पानीको सतह र बहाव उच्च भएको छ । सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि...
रोजगारीका लागि भारत गएका पर्वत ठूलीपोखरीका गोपी लामिछानेले सवारी चालकका रुपमा २५ वर्ष त्यहीँ बिताए । करिब डेढ दशकअघि स्वदेश फर्कंदा एक लाख भारतीय रुपैयाँ लिएर आएका उनले यहीँ केही...
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड १९ को पीसीआर परीक्षण गर्नका लागि नमूना संकलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी...
यातायात व्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन् । उनीहरुले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चुनौती दिए । पत्रकार सम्मेलन गर्दै पाँच बुँदे माग प्रस्तुत...
बिहीबार रातिदेखि बाढीपहिरोमा परी जिल्लामा ३३ जनाभन्दा बढी बेपत्ता भएका छन् । विभिन्न स्थानमा गरी ३५ घर पुरिएका छन् भने जोखिममा परेका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन...
विहीबारदेखि सुरु भएको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ। शुक्रबार बिहानबाट पानीको बहाव उच्च भएको हो । पानीको वहाव उच्च भएपछि शुक्रबार दिउँसो देखि ब्यारेजका ५६ मध्ये ३८...
घरभाडा र ब्याज मिनाहा गर्न सरकारले उचित निर्णय नगरेको भन्दै न्युरोड लगायतका क्षेत्रमा साना व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले विभिन्न नारा लेखिएको ब्यानरसहित न्युरोडमा जम्मा भएर...
सरकारले सरकारले अग्रिम तयारी नगरी एक्कासी गाडी चलाउन निर्देशन दिएको सार्वजनिक यातायात केन्द्रिय महासंघले जनाएको छ । शुक्रबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले आफुहरुले सरकारलाई सहयोग गर्न चाहँदाचाहँदै...