अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ –बुर्तिवाङ खण्ड गए रातिदेखि अवरुद्ध भएको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा...
नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बिहिबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । ...
विकास निर्माणका विभिन्न आयोजनाको ठेक्का लिएर समयमै काम नगर्ने निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन फेरि कालोसूचीमा परेको छ । बिगतदेखि नै खराब व्यवसायीको छवि बनाएको हरिनारायण रौनियारको कम्पनी पप्पु कन्सट्रक्सन फेरि...
केन्टको कीटाणुनाशक उपकरणमा २० प्रतिशत छुट पाइने भएको छ । ईओएल प्राली नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट काउन्टर टप भेजिटेबल कीटाणुनाशक उपकरणमा...
आफूलाई ‘ज्योतिष’ हुँ भन्दै बिभिन्न अड्कल बाजी गर्दै चर्चामा आइरहने अर्जुन थापा क्षत्री पक्राउ परेका छन् । क्षत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको हो...
विदेशमा अलपत्र परेका नेपालीहरुको चार्टर्ड उडानमार्फत भइरहेको उद्धार कार्य यही जेठ २८ गतेदेखि बन्द हुने भएको छ। विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने...
२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य मानवीय क्षति नभएपनि तीन वटा बाख्रा पुरिएको बताइन्छ...
सरकारले छोटो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको आधा यात्रु राखे सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय सरकारले गरेको हो...
सामाजिक सञ्जालमा उनले लेखेका छन, “बौद्धिकता शून्य भएर, अत्यन्तै तल्लोस्तरमा ओर्लेर गरिएको टिप्पणीले भारतीय पत्रकारिताभित्रको बौद्धिक खडेरीलाई उदाङ्गो पारेको छ ।” ...
आयोगको अनुसनधान अनुसार रु एक करोड ५६ लाख ६ हजार ४८० बराबरको आय वैध रहेको पाइएको छ । सोही अवधिमा शाक्यले रु तीन करोड ८१ लाख १० हजार ४९० बराबरको...
डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रहेर फरार रहेको जनगुनासोका आधारमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुनुवारलाई प्रहरीले बा९७प १६८३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा पक्राउ...
उपमहानगरपालिकाले तुलसीपुरलाई स्पोर्ट सिटीका रुपमा विकास गरेको छ । बेलझुण्डीमा अन्तरराष्ट्रिय रङ्गशाला निर्माण भएको र बाँकी संरचना निर्माणको काम भइरहेको प्रमुख पाण्डेले बताए । एक वडा÷एक खेल मैदानको अबधारणालाई अघि...
सरकारले काठमाडौं उपत्यकाभित्र ट्याक्सी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीवार बसेको बैठकले काठमाडौंमा सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय गरेको हो । ...
सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ५–जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा गए रातिको बाढीपहिराले घाइते पाँचसहित सातदिने शिशुलाई हेलिकोप्टरद्वारा उपचारका लागि आज अपराह्न राजधानी पठाइएको छ । घाइते हुने जम्बुका ७०...
कोरोना संक्रमणको लडाईँमा स्वास्थ्यकर्मीहरुको योगदानलाई प्रशंसा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्यकर्मीहरु डाक्टर, नर्सहरुले दिनको ८ घण्टा, १२ घण्टा,...
ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलासहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा धापाखेलकी २९ वर्षीया गर्भवती महिला, ग्वार्को घर भएका...
साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ४ दशमलव ५७ अंक बढेर बन्द भएको छ । यस दिन परिसूचक १ हजार ३३१ दशमलव १० विन्दुमा पुगेर बन्द भएको हो...
उनले ट्वीटमा भनेका छन्, ‘अनर्गल प्रचारले सीमा नाघ्यो हद भयो । बकवास बन्द गर । हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक ढिक्को छौं बिदेशीको फुटाउ र...
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोबाट २२ जना बेपत्ता भएका छन् । कम्तिमा ३२ घर बगेका छन् । अहिलेसम्म २ जनाको शव भेटिएको छ ।...
गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण गएरातिदेखि अवकाश लिनुभएकाले सरकारले...