aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
भारतीय हेलिकप्टर नेपालले गोली हानी खसाल्याे, पाइलट नियन्त्रणमा भन्दै भारतमा खैलाबैला
विहीबार, २५ असार २०७७

हवाई हमलाको ३० सेकेन्ड लामो एक भिडियो अहिले सामाजिक सञ्जालमा भारतीय प्रयोगकर्ताहरुले अत्यधिक शेयर गरिरहेका छन् ।  यस भिडियोसँगै यो दाबी पनि गरिएको छ कि ‘भारतीय वायुसेना (आईएएफ) को हेलिकोप्टर...

सुनको मूल्य अहिलेसम्म कै उच्च, तोलाकै ९२ हजार ४ सय पुग्यो
विहीबार, २५ असार २०७७

सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएकोमा आज ९ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

किस्ता तिर्न ताकेता गरेपछि १५५ गाडीको चाबी बैंकलाई नै बुझाइयो
विहीबार, २५ असार २०७७

ऋण लिएर गाडी सञ्चालन गरेका यातायात व्यवसायी अहिलेको सङ्कटपूर्ण अवस्थामा समेत बैँक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि बारम्बार ताकेता हुन थालेको भन्दै ऋण लिँदा धितो राखेको गाडी नै बैंकलाई...

आजदेखि चार दिनसम्म भारी वर्षाको सम्भावना
विहीबार, २५ असार २०७७

आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालय अन्तरर्गतको  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी...

सामूहिक भोजमा सहभागी  बिरामी, 'मासुभातसँगै ट्याङ जुस खाएका थिए'
बुधबार, २४ असार २०७७

बिरामीलाई ट्रयाक्टर रिजर्भ गरेर उपचारका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको वडाध्यक्ष निर्मल राईले बताए । “भोज खाएको केही समयपछि बान्ता हुने, पेट दुख्ने, रिँगटा लाग्ने र ढल्ने लक्षण देखिएको छ”,...

महिला बाथरुम जाँदा मोबाइल टप्काएर हिड्ने पक्राउ
बुधबार, २४ असार २०७७

पैदल हिडिरहेको महिलाहरुलाई आफुले चढ्ने चोरीको बुलेट मोटरसाईकलमा लिफ्ट दिने र बिभिन्न क्याफे, रेष्टुरेण्ट, गेष्टहाउसमा लगि महिला वासरुम गएको मौका पारी बाहिर राखेको मोबाईल चोरी गरी फरार हुने राजकुमार सुनुवारलाई...

अमेरिकामा एकैदिन थपिए ६० हजार कोरोनाका संक्रमित
बुधबार, २४ असार २०७७

अमेरिकामा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का ६० हजार नयाँ संक्रमित थपिएका छन् ।  जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार मंगलाबार एकैदिन यति धेरै नयाँ संक्रमित भेटिएका हुन् । अमेरिकामा एकैदिनमा भेटिएका...

महिलालाई निर्घात कुटपिट गरेको भिडियो भाइरल भएपछि... (भिडियोसहित)
बुधबार, २४ असार २०७७

रुकुम पश्चिममा एक महिलामाथि निर्घात कुटपिट गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । कर्णाली प्रदेशको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला निर्घात रुपमा कुटिएकी छन् । ...

पाँच वटा जिल्ला कोरोना मुक्त
बुधबार, २४ असार २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका पाँच जिल्ला कोरोना मुक्त भएको जानकारी दिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालका पाँच जिल्ला...

८ जुवाडे नगदसिहत पक्राउ
बुधबार, २४ असार २०७७

महानागरीय प्रहरी वृत्त स्वयम्भुले जुवातास खेल्ने ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार काठमाण्डौं महानगरपालिका–१५ स्वयम्भु किमाडोल स्थित मनिष बज्राचार्यको कोठामा जुवातास खेलिरहेको अबस्थामा बज्राचार्य सहित ८ जनालाई...

उचाइका कारणले प्रहरीमा भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गरिने
बुधबार, २४ असार २०७७

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय प्रहरी समायोजन हुँदा प्रदेश नं १ मा करीब ११ हजार प्रहरी भएकामा अहिले आठ हजार मात्र  भएकाले  विधेयकले पूर्णता...

सशस्त्रको टोली बाजुरामा
बुधबार, २४ असार २०७७

बूढीगङ्गा नदीमा डुबेर बेपत्ता भएका बूढीगङ्गा नगरपालिका २ बस्ने १९ वर्षीय प्रताप थापाको खोजीका लागि सात जना सशस्त्र प्रहरीको विपत् व्यवस्थापन टोली बाजुरा आइपुगेको छ । बूढीगङ्गा –१ द्वारीस्थित...

घरै अगाडी किन कुटिए सलमान खान ?
बुधबार, २४ असार २०७७

उनीहरुले सलमानको ढाडमा गहिरो चोट लाग्ने गरी झण्डाले हिर्काए । सलमान भन्छन्, ‘जब ती मानिस मलाई कुटिरहेका थिए म कुनै हिरोको जस्तो रियाक्ट गर्नुको सट्टा ओ दुख्यो भन्दै चिच्याउँदै थिए...

लोमस फर्मास्युटिकल्सका दुई औषधिको बिक्री वितरणमा रोक
बुधबार, २४ असार २०७७

न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको हो...

लकडाउनमै छापियो साढे तीन लाख चालक अनुमतिपत्र, अझै दुई लाख छाप्न बाँकी
बुधबार, २४ असार २०७७

यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी...

सिनामंगलबाट गैंडाको खागसहित ४ जना पक्राउ
बुधबार, २४ असार २०७७

प्रहरीले गैंडाको खागसहित चारजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले काठमाडौं महानगरपालिका-९ सिनामङ्गलस्थित एक क्याफेबाट सोमबार  खाग बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङको...

नेपालमा अलपत्र परेका आफ्ना नागरिक लैजाँदै चीन
बुधबार, २४ असार २०७७

चीनले चारवटा विशेष उडानबाट नेपालमा अलपत्र परेका आफ्ना नागरिक फर्काउने भएको छ। काठमाडौं स्थित चिनियाँ दूतावासले काठमाडौं अलपत्र परी स्वादेश फर्किन आवश्यक रहेकाहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी भएको जनाएको...

विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिन अमेरिकाले दियो औपचारिक सूचना
बुधबार, २४ असार २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओबाट बाहिरिन औपचारिक कदम चालेका छन् । कोरोनाभाइरस महामारी फैलिएपछि गत मे महिनामा उनले डब्ल्यूएचओबाट बाहिरने घोषणा गरेका थिए । ईयूसहित...

सभामुख सापकोटाकाे सल्यक्रिया सम्पन्न
बुधबार, २४ असार २०७७

सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ । काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा उनको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बिहान १०ः३० बजे...

साधना लघुवित्तको आईपीओमा आवेदन दिनुभयो ?
बुधबार, २४ असार २०७७

असार २१ गतेदेखि विक्रीमा आएको साधना लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज (बुधवार) अन्तिम दिन रहेको छ ।  मागभन्दा करिब १४ गुणा आवेदन परिसकेकाले छिटो अवधिभित्रै आईपीओ विक्री...