aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
फुर्सदले बढ्यो साइबर अपराध
शुक्रबार, १९ बैशाख २०७७

कोरोना भाइरसका कारण लागु गरिएको लकडाउनको अवधिमा गत चैत्र ११ गतेयता यस्तै प्रकृतिका झण्डै १९० वटा साइबर अपराधसम्बन्धी उजुरी परेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ। ...

कस्तो छ आजको मौसम ?
शुक्रबार, १९ बैशाख २०७७

आज देशको पश्चिमी भू-भागमा मौसममा पूर्ण बदली तथा मध्य र पूर्वी भू-भागमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

अनेरास्ववियूका  नेताको पहलमा राहत वितरण
विहीबार, १८ बैशाख २०७७

उनीहरुले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरुलाई उनीहरुको बासस्थान नजिकै पुगेर राहत वितरण गरेका थिए । राहत प्याकेजमा चामल, दाल, नुन, तेल, साबुन लगायतका सामग्री समावेश गरिएको...

रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु
विहीबार, १८ बैशाख २०७७

रोल्पामा बुधबार साँझ बम विस्फोट हुँदा ४ बालबालिकाको ज्यान गएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैह्रीगाउँमा आज साँझ नचिनेर पूरानो बम खेलाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले...

लकडाउन अवधिभर घरधनीले भाडा माग्न नपाउने, छुट नदिए स्थानीय तहले कारवाही गर्ने
विहीबार, १८ बैशाख २०७७

यदि त्यसो नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत अगाडि बढाउने जनाएको छ । यसको जिम्मा स्थानीय तहलाई दिने निर्णय सरकारले गरेको छ । ...

कोरोना आशंकामा अछामको आइसोलेसनमा राखिएकी एक महिलाको मृत्यु
विहीबार, १८ बैशाख २०७७

जिल्ला अस्पताल अछामको आइसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका घर भएका ५१ वर्षीया महिलाको मृत्यु भएको हो । ...

मन्त्रीपरिषद्का १५ निर्णयः लोकसेवा स्थगितदेखि ४ अर्बबढी अनुदान स्विकार्नेसम्म
विहीबार, १८ बैशाख २०७७

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारले रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी...

लोकसेवाका सबैजसो कार्यक्रम स्थगित
विहीबार, १८ बैशाख २०७७

लोकसेवा आयोगले गर्ने पदपूर्तिका सबैजसो कार्यक्रम स्थगित भएको छ। वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले आयोगलाई पदपूर्ति सम्वन्धी सबै कार्य स्थगित गर्न अनुरोध गर्ने निर्णय गरेको हो। ...

मजदुरलाई सरकारले रोजगारी दिने
विहीबार, १८ बैशाख २०७७

सरकारले असङ्गठित क्षेत्रका मजदुरको दैनिकीमा समस्या परेपछि रोजगार उपलब्ध गराउने भएको छ । काम नगर्नेले काम गर्ने मजदुरले प्राप्त गर्ने रकमको २५ प्रतिशत बराबरको खाद्यान्न मात्रै पाउने छ ।  ...

उद्योगका मजदुरले वैशाखको ५० प्रतिशत मात्रै तलब पाउने
विहीबार, १८ बैशाख २०७७

उद्योगका मजदुरले वैशाखको ५० प्रतिशत मात्रै तलब पाउने भएका छन् । सरकारले औपचारिक क्षेत्रमा काम गर्ने मजदुरलाई सम्बन्धित रोजगारदाताले वैशाख महिनाको पारिश्रमिकको ५० प्रतिशतले हुन आउने रकम तत्काल उपलब्ध गराउने र...

काठको किलाले हिर्काइ श्रीमतीको हत्या गर्ने पक्राउ
विहीबार, १८ बैशाख २०७७

आफ्नै श्रीमती ३० वर्षीया अस्मिता तामाङको हत्या गरेको अभियोगमा हेलम्बु गाउँपालिका-७ बंगारे बस्ने ३५ वर्षीय राम बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ...

साढे २५ लाख धरौटी बुझाएर छुटेलगत्तै फेरि पक्राउ परे अग्रवाल
विहीबार, १८ बैशाख २०७७

काठमाडौं जिल्ला अदालतमा धेरौटी बुझाएर रिहा भएका शंकर ग्रुपका मालिक शुलभ अग्रवाल फेरि पक्राउ परेका छन्। अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर...

५८ हजार बढिकोे कोरोना परिक्षणः प्रवक्ता देवकोटा
विहीबार, १८ बैशाख २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले हालसम्म नेपालमा ५८ हजार भन्दा बढिको कोरोना परिक्षण गरिएको बताएका छन् । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले ५८ हजार बढिकोे कोरोना परिक्षण गरिसकिएको...

सरकारको निष्कर्ष : होटल क्षेत्र डिप्रेसनमा, उत्पादन र यातायात नकारात्मक, अरु क्षेत्रमा केही हुन्न
विहीबार, १८ बैशाख २०७७

सरकारले चालु आर्थिक वर्षमा ५ वटा क्षेत्रमा मात्रै नकारात्मक वृद्धि हुने अनुमान गरेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा विभिन्न १५ वटा क्षेत्रहरुको वृद्धिदर उल्लेख गर्दै होटल, यातायात,...

३० थान थर्मल गन सहयोग
विहीबार, १८ बैशाख २०७७

कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तिकरण अभियानले ललितपुर महानगरपालिकालाई ज्वरो नाप्ने उपकरण (थर्मल गन)  सहयोग गरेको छ ।   तारामण्डलकी अध्यक्ष कुन्ती पोखरेलको नेतृत्वमा...

कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाललाई साढे २५ लाख धरौटीमा छाड्न आदेश
विहीबार, १८ बैशाख २०७७

कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको...

गिट्टी कुट्ने मजदुरलाई लकडाउनले छेकेन्
विहीबार, १८ बैशाख २०७७

मुलुक यतिखेर लकडाउनमा छ । अधिकांश मानिस घरबाट बाहिर निस्केका छैनन् । तर नारायण नगरपालिका–६ भुर्तिका ५५ वर्षीया काली सार्की गिट्टी कुट्दै भेटिन्छिन् । उमेर जति बुढो भए पनि उनका...

सिलिन्डर पड्किँदा तीन घाइते
विहीबार, १८ बैशाख २०७७

काठमाडौं महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय...

वृद्धभत्ता चोर्ने पक्राउ
विहीबार, १८ बैशाख २०७७

शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा एक वृद्धाको सामाजिक सुरक्षावापतको रकम चोरीको आरोपमा एक जना पक्राउ परेका छन् ।   शिवराज –४ चनइ बस्ने ४५ वर्षीय अमिन मियाँ शिवराज ६ सुगानगरकी...

कोरोना सन्त्रासका कारण खाद्यान्न भण्डारण बढ्यो
विहीबार, १८ बैशाख २०७७

कोरोना सन्त्रासका कारण मानिसहरुले खाद्यान्नको मौज्दात बढाउन थालेका छन् । यस वर्ष नागरिकले अघिल्ला वर्षभन्दा दोब्बर खाद्यान्न भण्डारण गरेको बताएका छन् । लकडाउनका कारण नेपालमा खाद्य सङ्कट हुनसक्छ भन्दै आवश्यकताभन्दा...