वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । ...
रोजगारी र विभिन्न प्रयोजनमा विदेश गई फर्किएकामध्ये सिन्धुपाल्चोकमा एक तिहाइको मात्र स्वास्थ्यजाँच गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अनुसार चैत महिनामा विदेशबाट जिल्लामा ३६३ जना फर्किएकामा हालसम्म १२० जनाको...
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उनले बिहीबार...
सञ्चार माध्यमको नवीकरण शुल्क मिनाह गर्न नेपाल पत्रकार महासंघले सरकारसँग माग गरेको छ । कोरोनाले संकट निम्त्याएको भन्दै महासंघले यस वर्षको रोयल्टी र नवीकरण शुल्कमा पूरै छुट दिन माग गरेको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ...
कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले आफ्नो व्यवसाय गम्भीर जोखिम र समस्यामा परेको भन्दै होस्टल व्यवसायीहरूले सरकारसँग सहयोग माग गरेका छन् । राष्ट्र बैङ्कले महामारीको कारण समस्यामा परेका व्यवसायको सूचिमा होस्टल...
कोभिड–१९ को महामारीपछिको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिन अर्थविद्ले सुझाएका छन् । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनद्वारा बुधबार आयोजित छलफलमा उनीहरुले...
काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण सङ्कलनकार्य शुरु भएको छ । भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको...
पर्सा इनर्वागाँउ बस्ने लालबाबु कुमार यादवले ढाडमा भिरेको झोला भित्रको स्रोत खुल्न नसकेको नेपाली एघार लाख पचास हजार रुपैयाँ फेला पारी सो नगद र मो.सा.सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान...
ईपीएस कोरिया शाखाले कोरिया जान अनुमति पाएकालाई स्वास्थ्य परिक्षण गर्न आग्रह गरेको छ । ईपीएस प्रणाली अन्र्तगत कोरियामा काम गर्न जान अनुमति पाप्त सबैलाई स्वास्थ्य परिक्षणको लागि स्वास्थ्य सेवा विभाग...
टंगालस्थित भाटभटेनी सुपरमार्केटले नेपाल सरकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैशाख १५ गते गरेको कार्वाही सम्बन्धमा आफ्नो स्पष्टोक्ति दिएको छ । सुपरमार्केटले काठमाडौंको टेकुस्थित काष्ठमण्डप खाद्य उद्योग प्रालिबाट...
कोभिड–१९ महामारी नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनले नेपाली सेनाको सैनिक स्वास्थ्य महानिदेशनालयलाई मास्क हस्तान्तरण गरेको छ । बुधबार १० हजार थान...
लकडाउनसँगै रोकिएका आयोजनाको काम पछिल्लो समय पुनः शुरु भएको छ । स्वास्थ्य सावधानी अपनाउँदै लमजुङको दोर्दी गाउँपालिकास्थित २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य आजदेखि पुनः शुरु भएको हो ।
अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआउनुभएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल...
महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको...
सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा...
विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न नेपाल प्रहरीले मुलुकभर थप सक्रियता बढाएको छ । सरकारले जारी गरेको लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि प्रहरीले गाउँगाउँसम्म सक्रियता बढाएको हो । गृहको निर्देशनअनुसार पछिल्लो...
नेपालमै कोरोना भाइरसको इपिसेन्टर बनेको उदयपुरको त्रियुगा नगरपालिका—३, भुल्केमा अर्को रोगको समेत प्रकोप देखिएको छ । त्यहाँ ठेउला (चिकन पक्स)को संक्रमण बढेको हो । ...
घरधुरी सङ्ख्याभन्दा १०० बढी घरपरिवारलाई राहत वितरण गरिसक्दा पनि अझै राहत लिने बाँकी देखिएका छन् । महावु गाउँपालिका–१ मा जम्मा घरधुरी सङ्ख्या ६९२ रहेका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको छलफलमा आगामी बजेटका विषयमा छलफल भएको हो । ...