श्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण यार्सागुम्बा टिप्नमा रोक लगाइएको छ । यार्सागुम्बा टिप्ने मौसम शुरु...
धनुषामा गए राति एक युवकले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेका छन् । शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनीले रड प्रहार गरी हत्या...
केही दिनयता बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी पर्ने गरेको छ । अझै तीन दिन प्रिमनसुनी गतिविधि सक्रिय नै रहने मौसमविद्ले जनाएका छन् । ...
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल फर्कनका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । ...
रौतहटको कटहरीयामा गएराति एक युवकको हत्या भएको छ । कटहरीया नगरपालिका १ हनुमान टोलका २५ वर्षीय युवक संजिव यादवको कुटपिट गरी हत्या भएको हो । कुटपिट बाट गम्भीर घाइते भएका...
कोरोना भाइरसको महामारीका कारण पठनपाठन ठप्प भएपछि पिसिपिएस कलेज (पाटन कलेज फर प्रोफेशनल स्टडीज) ले अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको महामारीले गर्दा देशका सम्पुर्ण स्कुल कलेजहरु बन्द...
“ठेकेदारले अहिले ज्याला दिन सकिँदैन भन्नुभएको छ, हामीसित भएको पैसो सकियो”, कैलाली भजनीकै गीता डगौराले भन्छिन्, “पैदलै भए पनि घर फर्कन्छौँ ।” उनी तीन वर्षको छोरीसहित पैदल नै घर जान...
नेपाली काँग्रेस कास्कीले न्यूनतम एक महिनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन माग गरेको छ । पार्टीका जिल्ला सभापति कृष्ण केसीद्वारा आइतबार जारी एक विज्ञप्तिमा पाँच दिनलाई पनि नपुग्ने गरी...
हुम्ला जिल्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा ५ नेप्का गाउँमा अनुमतिविना गाउँ प्रवेश गर्ने जो कोहीलाई रु ३० हजार जरिवाना तोकिएको छ । गाउँमा कोभिड–१९ को संक्रमण फैलिन नदिन...
सबैभन्दा जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत गतिमा अगाडि बढिरहेको छ । कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये अब बाँकी १७५ मिटरमात्रै बाँकी रहेको छ । ...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनको विषयमा आएका समाचार प्रति खण्डन गरेको छ । आइतबार दिउँसो नियमित मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य मन्त्रालयका सहसचिव...
हिँडेरै सिन्धुली जान लागेको रामप्रसाद कार्कीले आज पेटभरि खाना खाए । हिँडेरै आउँदा शनिबार कौशलटारमा प्रहरीले रोकेर ह्वाई पार्टी प्यालेसमा बास बस्ने व्यवस्था गरेपछि आज घर जानुअघि गठ्ठाघरको बर्गर हाउसमा...
कोरोना भाईरसले जनतामा संक्रास फैलिरहेको बेला जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट नामक सर्फेस सेनिटाईजर छर्किएको छ । पहिलो चरणमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले...
हिमालबाट जाडो छल्न पोखरा झरेकी छिरिङ गुरुङ गर्मी बढ्दै जाँदा दुःखी बनेकी छिन् । गत मङ्सिरमा (पोखरा) झरेकी उनी गाउँ फर्कन नपाएर हैरान भएकी हुन् । गाउँ फर्कने तयारीमा रहेका...
दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ । घरको न्यास्रो मेटाउन उनी डेढ महिनाअघि एकमहिने बिदा लिएर नेपाल फर्केका तर त्यसको दुई हप्तामै...
प्रदेश नं २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सिसीटिभी जडान...
गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जना कोरोना भाइरसका सङ्क्रमित नजिकका आफन्तको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिमार्फत कोरोना परीक्षण गरिएको छ । ...
घाँटीमा मासु अड्किएर यहाँ एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो । शनिबार राति सल्यानचौरका बालाराम...
ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु भएको छ। सोलुखुम्बुको अस्थायी प्रहरी चौकी दोर्पुका इन्चार्ज समेत रहेका प्रहरी हवल्दार शिव प्रसाद भट्टराइको आईतबार बिहान ड्युटीकै क्रममा मृत्यु भएको हो । ...
ठेकेदारले किनिदिएको चालम सकिएपछि दाङको तुल्सीपुरस्थित घरमा हिँडेका परवीर ओली सिन्धुपाल्चोकबाट दुई दिन लगाएर काभ्रेको बनेपा आइ पुगे । सिन्धुपाल्चोकमा सडक निर्माणको काम गर्दै आएका तुल्सीपुर नगरपालिका वडा नं....