aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
बङ्गलादेशका नागरिक बोकेर ढाका उड्यो नेपाल एअरलाइन्स
आइतबार, ०७ बैशाख २०७७

बङ्गलादेशका नागरिक बोकेर नेपाल एअरलाइन्स बङ्गलादेशको ढाका गएको छ । नेपालमा रहेका १८ जना बङ्गलादेशी नागरिक बोकेर न्यारोबडी जहाज सवा १० बजे ढाकाको लागि उडेको हो । नेपालमा रहेको बङ्गलादेशको...

सवारी पासबिनै विवाहकाे गाडी चलाउन पाउने
आइतबार, ०७ बैशाख २०७७

कञ्चनपुर । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले...

'अबचाहिँ बाँच्ने आसै मरिसक्यो’ भनेर पोष्ट गर्ने युट्युबर पक्राउ
आइतबार, ०७ बैशाख २०७७

इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो...

पौडी खेल्न गएका दुई डुबेर बेपत्ता
आइतबार, ०७ बैशाख २०७७

तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् ।  घरबाट एक घण्टा टाढाको दूरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी...

२३ लाखभन्दा धेरै सङ्क्रमित, २४ घण्टामा ७६ हजार नयाँ थपिए
आइतबार, ०७ बैशाख २०७७

२४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको ज्यान गएको छ । ७६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।एकैदिन १७ सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको...

उदयपुरमा थप एकमा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ पुग्यो
शनिबार, ०६ बैशाख २०७७

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । ...

सडकमा पैसा फाल्ने दुई महिला पक्राउ
शनिबार, ०६ बैशाख २०७७

जनकपुरधामको सडकमा पैसा फाल्दै भागेका दुईजना महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन्। ...

हातमा थोरै तरकारी बोकेर बिहानभरि घुम्ने गर्छन 'लकडाउन'मा
शनिबार, ०६ बैशाख २०७७

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसको अवज्ञा गर्दै सडकमा हिँड्ने र दिनभर पसल खोल्ने बढिरहेका छन् । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा प्रहरीको आँखा छलेर स्थानीयवासी खाद्यान्न किन्न...

प्रदेशको स्वास्थ्यकर्मी टोली पुग्यो उदयपुर
शनिबार, ०६ बैशाख २०७७

शुक्रबार  प्रदेशमै पहिलो पटक त्यो पनि ठूलो संख्यामा कोरोना संक्रमित पुष्टि भएको थियो । कोरोना संक्रमितहरुलाई  शुक्रबार राती नै कोशी अस्पताल लगिएको थियो । ...

२३ हजारको स्वास्थ्य परीक्षण
शनिबार, ०६ बैशाख २०७७

विश्वमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखेर जिल्लामा स्थापित विभिन्न स्वास्थ्य सहायता कक्षबाट २३ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । विभिन्न स्थान तथा नाकामा राखिएको हेल्थ डेस्कबाट...

अन्य प्रदेशबाट गण्डकीमा प्रवेश गर्न नपाइने
शनिबार, ०६ बैशाख २०७७

कोरोना भाइरसको जोखिम हुन नदिन गण्डकी प्रदेशमा अन्य प्रदेशबाट प्रवेशलाई सीमानाकाबाटै निषेध गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रदेशमा गठित कोरोना सङ्कट व्यवस्थापन कार्य सञ्चालन केन्द्रका संयोजक पृथ्वीसुब्बा गुरुङको...

६० लाख केजी हरियो चियापत्ति खेर गयो
शनिबार, ०६ बैशाख २०७७

झापामा करीब ६० लाख केजी हरियो चियापत्ति खेर गएको छ । चियाको ‘फस्ट फल्स’ टिप्ने बेलामा कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लकडान घोषणा गरेपछि यहाँका बगानमा उत्पादित उक्त परिमाणका...

निमोनियाका बिरामीलाई बोक्न मान्दैनन् एम्बुलेन्स वाला
शनिबार, ०६ बैशाख २०७७

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सले सिकिस्त निमोनिया भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् ।  निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका–७ पोखरेका गणेश रोक्कालाई भिमटारका एम्बुलेन्स चालकले अस्पताल...

पतिको हत्या
शनिबार, ०६ बैशाख २०७७

प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाएको छ ।  ...

आज मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा हुने
शनिबार, ०६ बैशाख २०७७

शनिबार दिउँसो  देशभर आंशिक देखि सामान्य  बदली  रहने र देशका मध्य, पूर्वका केही स्थानहरुमा साथै पश्विमका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा...

काठमाडौँ महानगरले यसरी गर्दैछ थप कडाई
शनिबार, ०६ बैशाख २०७७

काठमाण्डौ । नगरवासीले लकडाउनको पूर्ण पालना नगरेकाले काठमाण्डौ महानगरपालिकाले थप कडाइ गर्ने तयारी गरेको छ ।भीडभाडलाई निगन्त्रण गर्न र कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशनै पूर्णरुपमा...

डब्ल्यूएचओले गर्यो वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिबन्ध गर्ने निर्णय
शनिबार, ०६ बैशाख २०७७

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामले ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् ।डब्ल्यूएचओका प्रमुख टेड्रोसले भनेका छन्, ‘जीवित जनावरको बिक्री हुने...

घर जान चाहनेलाई पठाउन प्रमको निर्देशन
शुक्रबार, ०५ बैशाख २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिएको छ ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको कोरोना रोकथाम...

भक्तपुर छिर्ने सवारीसाधनलाई निसङ्क्रमण गर्न शुरु
शुक्रबार, ०५ बैशाख २०७७

कोभिड–१९ को सङ्क्रमण रोक्न भक्तपुर प्रवेश गर्ने सवारीसाधन कीटाणु निर्मलीकरण अर्थात निसङ्क्रमण गर्न शुरु गरिएको छ । भक्तपुर प्रवेश गर्ने मुख्य दुई नाकाबाट छिर्ने सवारीसाधनको जीवाणु निर्मलीकरण गर्न निसङ्क्रमण शुरु...

प्रदेश १ मा ३ सय ५५ जनामा कोरोना परीक्षण
शुक्रबार, ०५ बैशाख २०७७

प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना परीक्षण गरिएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८...