aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
कुहिएको राहत बाँड्ने मेयरसहित १० जना पक्राउ
मंगलबार, ०९ बैशाख २०७७

राहतका लागि कुहिएको दाल बेचेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका मेयर सहित १० जना पक्राउ परेका छन् । लकडाउनका कारण मर्कामा परेका गरिब, असहाय, विपन्न वर्गका मानिसलाई कुुहिएको दाल राहतका रुपमा वितरण...

जनप्रतिनिधिको  सुविधा ‘कोरोना व्यवस्थापन कोष’मा
मंगलबार, ०९ बैशाख २०७७

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधिले  एक महिनाको सेवा सुविधावापतको रकम ‘कोरोना व्यवस्थापन कोष’मा जम्मा गर्ने भएका छन् ।  कोभिड–१९को रोकथाम तथा नियन्त्रण सम्बन्धी सोमबार बसेको नगरकार्यपालिकाको बैठकले सो निर्णय...

काँग्रेस बैठक देउवा निवास बूढानीलकण्ठमा
मंगलबार, ०९ बैशाख २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पार्टीको पदाधिकारीको बैठक बोलाएको छ ।  पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बोलाइएको बैठकमा सरकारले सोमबार...

अझै कति दिन पानी पर्ला ?
मंगलबार, ०९ बैशाख २०७७

पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विगत केही दिनदेखि नेपालमा जारी...

कहिले आउनुहुन्छ आमा !
मंगलबार, ०९ बैशाख २०७७

घरेलु कपडा सिलाइबुनाइ तालिममा चार महिनाअघि नेपालगञ्ज गएकी जाजरकोटको बारेकोट गाउँपालिका–१ की भद्रकला बोहरा बन्दाबन्दीका कारण उतैको रोकिएकी छिन् ।  घर आउने चाहना भए पनि बारेकोटसम्म हिँडेर आउने अवस्था...

१० जना डिआइजीको पदस्थापन, कसले कहाको जिम्मेवारी पाए ?
मंगलबार, ०९ बैशाख २०७७

पदस्थापन गरिएका डीआइजीहरुमा प्रदेश १ मा ईश्वरबाबु कार्की, प्रदेश २ धीरजप्रताप सिंह, वागमती प्रदेशमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्रसिंह धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र...

प्रहरी र थुनुवाको परीक्षण तिब्र
मंगलबार, ०९ बैशाख २०७७

जिल्ला प्रहरी कार्यालय सिरहाका पाँच प्रहरी र १२ जना थुनुवाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।   कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि...

राष्ट्रपतिले जारी गरिन् मन्त्रिपरिषदले पारित गरेका दुई अध्यादेश
सोमबार, ०८ बैशाख २०७७

मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषद...

शुरु भयो नेकपाको सचिवालय आकस्मिक बैठक
सोमबार, ०८ बैशाख २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुरु भएको छ। सरकारले राजनीति दलसम्बन्धी अध्यादेश ल्याउने निर्णयपछि आकस्मिक रुपमा साढे बजेका लागि बोलाइएकोमा बैठक भर्खर शुरु...

यसकारण ‘र’ लाई ‘वा’ पार्न बाध्य बने ओली
सोमबार, ०८ बैशाख २०७७

सोमबार अपराह्न पछि अचानक नेपालको राजनीति तरगिंत भयो । भित्र भित्रै आधि त थियो तर सतहमा सुनसान देखिएको राजनीतिलाई र को सट्टा वा बनाउने निर्णय गरेर प्रधानमन्त्री केपी ओलीले सुनामी...

बेमौसमी बाजा नबजाऔंः कांग्रेस प्रवक्ता
सोमबार, ०८ बैशाख २०७७

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई बेमौसमी बाजा नबजाउन सुझाव दिएको छ । सरकारले राजनीतिक दलको विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेलगत्तै कांग्रेस प्रवक्ताले...

उपभोक्ता ठग्ने मासु पसलका तराजु जफत
सोमबार, ०८ बैशाख २०७७

भक्तपुर नगरपालिकाले दत्तात्रय, च्याम्हासिंह, कमलविनायक र लान्चाफल्चालगायतका क्षेत्रमा सञ्चालित राँगोको मासु पसलका अनुगमन गरेको छ । नगरपालिकाको पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भएको अनुगमनमा अधिकांश मासु पसलले...

रुसले आफ्ना देशका ११० नागरिक  फिर्ता लग्यो
सोमबार, ०८ बैशाख २०७७

रुसले आफ्ना देशका नागरिकलाई फिर्ता लगेको छ । काठमाडौंबाट १ सय १० जना रुसी नागरिक बोकेर रुसको वायुसेवा कम्पनी मस्को उडेको हो ।  रुसबाट रोयल फ्लाइट एयरलाइन्सको जहाज काठमाडौं...

प्रम ओलीकाे‘जवान’ मिर्गाैलाकाे  गति छिटो
सोमबार, ०८ बैशाख २०७७

प्रधानमन्त्री  ओलीलाई उनकी ३२ वर्षीया भाञ्जी समीक्षा सङ्ग्रौलाले मिर्गाैला दान गर्नुभएको थियो ।  फागुन १९ गते प्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओली २१ गते मिर्गाैला प्रत्यारोपणपछि...

पर्यटन क्षेत्र बचाउन एक महिना बिदा दिने योजना बनाउँदैछौँ : पर्यटनमन्त्री
सोमबार, ०८ बैशाख २०७७

अन्तक्र्रियामा मन्त्री भट्टराईले कोभिड–१९ बाट पर्यटन क्षेत्रमा परेको वास्तविक असरको पहिचान गरी यस क्षेत्रलाई माथि उकास्न नयाँ योजनाका साथ अघि बढ्ने बताए । उनले आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक...

पार्टी फुटाउन खुकुलो अध्यादेश ल्याउने सरकारको निर्णय
सोमबार, ०८ बैशाख २०७७

सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय...

अलपत्र नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले पहल थाल्दै
सोमबार, ०८ बैशाख २०७७

कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पहल गर्ने भएको छ ।  कोभिड–१९ का कारण मुख्यतः खाडीमा श्रम गरिरहेका केही नेपाली...

आइसोलेशनमा मृत्यु भएका बेहनाको कोरोना रिपोर्ट नेगेटिभ
सोमबार, ०८ बैशाख २०७७

शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । रुघाखोकी र दमबाट ग्रसित बर्दिया गुलरियाका इसराइल बेहनाकोे स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको...

पशुपतिमा किरियापुत्री सेवा बन्द
सोमबार, ०८ बैशाख २०७७

राजधानीमा घर हुनेले पनि आफूलाई चाहिनेबाहेकका कोठा भाडामा लगाउने गरेकाले तत्काल खाली हुँदैन । यसैले घरधनीको रोजाइ पनि किरियापुत्री घर नै हुन्छ । पशुपतिको अत्यावश्यक एवं अतिसंवेदनशील यो सेवा बन्द...

पशुपति आर्यघाटले पनि फुर्सद पायो
सोमबार, ०८ बैशाख २०७७

दैनिक दर्जनौँ मानिसको लास जलाउन भ्याइ नभ्याई हुने  पशुपति आर्याघाटले फुर्सद पाएको छ । बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव घट्ने क्रम अझै जारी छ । चैत ११ गते...