aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
दुई घण्टा पनि टिकेन सरकारको निर्णय, उपत्यका बाहिर जान नदिने
विहीबार, २७ चैत्र २०७६

लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय रद्ध भएको छ । उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर पठाउने निर्णय रद्ध गरेको...

सरकारको निर्णय प्रति प्रदेश ५ को आपत्ति
विहीबार, २७ चैत्र २०७६

प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले सरकारले गरेको निर्णयप्रति आपत्ती जनाएका छन् । उनले सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका नागरिकलाई गाउँ जान दिने निर्णयमा आपत्ति जनाएका हुन् । ...

सरकारले भोलि र पर्सि उपत्यका बाहिर जान दिने
विहीबार, २७ चैत्र २०७६

सरकारले लकडाउनका कारण काठमाडौंमा रोकिएकालाई घर फर्कन दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको आज बसेको बैठकले भोलि र पर्सि दुई दिन उपत्यका बाहिर जान...

अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई खटाइँदै
विहीबार, २७ चैत्र २०७६

सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जनशक्तिको सुनिश्चिताका लागि आवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालन गर्ने भएको छ । विश्वव्यापी महामारी भएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा थप...

अत्यावश्यक सामान भन्दै रक्सी बाेक्दै
विहीबार, २७ चैत्र २०७६

जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउन उल्लङ्घन गर्दै अति आवश्यक सवारी भनि सूचना टाँसेर मदिरा ढुवानी गर्ने अटो र स्कुटरसँगै १८० लिटर मदिरा बरामद गरेको छ  । ...

नेपाल प्रहरी अस्पतालले २ करोडको थैली पायो
विहीबार, २७ चैत्र २०७६

उक्त अवसरमा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले लामो समयावधी अस्पतलामा सेवा गर्ने प्रहरी कर्मचारीहरुलाई कदरपत्र, उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई नगद तथा प्रमाणपत्र र उत्कृष्ट विभागहरुलाई प्रशंसापत्र प्रदान  गरेकी...

प्रत्यक्ष सम्पर्कमा नरहेकी भाउजुसँग कोरोना संक्रमणपछि परिवार अलमलमा
विहीबार, २७ चैत्र २०७६

कुनै त्यस्तो लक्षणबिना नै स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणले कोरोना ‘पोजेटिभ‘को नतिजा देखिएपछि उहाँको परिवारका कतिपय सदस्य अलमलमा परेका छन् ।   ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने...

विदेशबाट फर्केका सबैलाई औषधि र सुरक्षा भत्ता
विहीबार, २७ चैत्र २०७६

विदेशबाट हालसम्म  घर फर्किएका सबैको  स्वास्थ्य परीक्षण गरी एकान्तवास (होम क्वारेन्टाइन)मा राखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएकोे छन् । यसमध्ये चैत...

कोरोनाविरुद्वको लडाइँमा अन्ततः मैले जित्न सकेँः धादिङका युवा
विहीबार, २७ चैत्र २०७६

धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८)...

उपचार नपाए भक्तपुर अस्पताल जानु, न्याय नपाए गाेर्खा जानु....
विहीबार, २७ चैत्र २०७६

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले भने ९ सय ५६ अन्य बिरामीको स्वास्थ्य परीक्षण एवं उपचार गरेको छ । अधिकांश जिल्लाका निजी अस्पतालले बिरामीको ज्वरोसमेत...

कोरोनाले बेलायतमा तीन नेपालीको ज्यान लियो
विहीबार, २७ चैत्र २०७६

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट तीन जना नेपालीको मृत्यु भएको खबर छ । समाचारमा जनाइए अनुसार मृतकमध्ये २ जना भूतपूर्व गोर्खा सैनिक छन् भने एकजना पारिवारिक भेटघाटमा बेलायत पुगेका वृद्ध हुन्। ...

अमेरिकामा कोरोनाका कारण थप एक नेपालीको मृत्यु
विहीबार, २७ चैत्र २०७६

कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ । क्वीन्सको एल्मर्स्ट अस्पतालमा ङिमा तेम्बा शेर्पाको मृत्यु भएको त्यहाँ बस्ने नेपालीहरुले जनाएका छन् । उनको स्थानीय समयअनुसार आज बिहान बिहान...

दुई वर्षीय छोरालाई विष सेवन गराई हत्या गर्ने आमाको अवस्था गम्भीर
बुधबार, २६ चैत्र २०७६

घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या गर्ने आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।  मङ्गलबार दिउँसो सोनमा गाउँपालिका–२ की २६ वर्षीया ममतादेवी रामले घरायसी...

कोरोना अस्पतालमा मृत्यु भएका बाबुराम थापाको ११ दिनपछि परिवारले शव बुझे
बुधबार, २६ चैत्र २०७६

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव बुझ्न परिवार सहमत भएको छ । बुटवलको कोरोना अस्पतालमा चैत १६ गते ज्यान गुमाएका थापाको शव...

उद्योग वाणिज्य महासङ्घको सहयोग
बुधबार, २६ चैत्र २०७६

नेपाल उद्योग वाणिज्य महासङ्घले आफ्ना देशैभरका जिल्ला नगर उद्योग वाणिज्य सङ्घमार्फत स्थानीय स्तरमा गरिने सहयोगका लागि प्रत्येकलाई पाँच÷पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । ...

क्वारेन्टाइनको लागि हुलास स्टिलद्वारा ४० वेड प्रदान
बुधबार, २६ चैत्र २०७६

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथामका लागि नेपाल सरकारले सिमरामा स्थापना गरेको अस्थायी क्वारेन्टाइनका लागि गोल्छा संगठन अन्तर्गतको हुलास स्टिल इन्डष्ट्रिजले ४० वटा वेड सहयोग स्वरुप प्रदान गरेको छ ।

एनएमबी बैंकद्वारा २ नं. प्रदेश सरकारलाई एक सय थान पीपीई हस्तान्तरण
बुधबार, २६ चैत्र २०७६

प्रदेश नं. २ सरकारलाई एनएमबी बैंकले चिकित्सकका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा समाग्री (पिपिई) सहयोग गरेको छ ।  कोरोना भाइरस (कोभिड—१९) उपचारका लागि सहयोग पु¥याउने उद्देश्य एनएमबी बैंकका निक्षेप...

काठमाडाैं भ्यालीका जात्रा र मेला सबै स्थगित
बुधबार, २६ चैत्र २०७६

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व तेमाल जात्रा यस वर्ष प्रभावित भएको छ ।  कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का...

नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ
बुधबार, २६ चैत्र २०७६

कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ । ...

लकडाउन कै बीच बझाङमा भव्य मेला !
बुधबार, २६ चैत्र २०७६

यही मेला भर्नका लागी भारतका विभिन्न ठाउँमा गएका स्थानीयहरू घर फर्किने गर्छन् । यो वर्ष पनि मेलाका लागी भारतका विभिन्न सहरबाट धेरै मानिसहरु घर फर्किएकाले त्यहाँ जोखिम थपिएको छ ।...