aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 
कार्डबाट भुक्तानी गर्दा आजबाट १० प्रतिशत रकम फिर्ता
मंगलबार, २८ माघ २०७६

कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी कार्डमार्फत गर्दा उपभोक्ताले आजबाट १० प्रतिशत रकम फिर्ता पाउने भएका छन् । मंगलबार अर्थमन्त्री युवराज खतिवडाले कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम...

घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ
मंगलबार, २८ माघ २०७६

तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर...

मेचीनगर र बेलायतको फक्सटनबीच मितेरी सम्बन्ध
मंगलबार, २८ माघ २०७६

मेचीनगर नगरपालिका र बेलायतको फक्सटन टाउन काउन्सिलबीच सोमबार मितेरी सम्बन्ध गाँसिएको छ । मेचीनगरका प्रमुख विमल आचार्य र फक्सटनका तर्फबाट मेयर जेकी मेडले मितेरी सम्झौतामा हस्ताक्षर गरेका हुन् । ...

चीनबाट फर्कनेलाई नगरकोटमा राखिने, खरिपाटीमा सञ्चारकर्मीलाई प्रवेश निषेध
सोमबार, २७ माघ २०७६

सरकारले बाक्लो बस्ती भएको खरिपाटीमा चीनबाट फर्काउने नेपाली राख्ने तयारी गरेपछि स्थानीय बासिन्दा, चाँगुनारायण नगरपालिका र यहाँका राजनीतिक दलले त्यसको विरोध गर्दै विकल्प खोज्न माग गर्दै आएका छन् । ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी, उडान सेवा आधा घण्टासम्म बन्द
सोमबार, २७ माघ २०७६

विमानस्थलमा रहेको एक  पसलबाट आगलागी प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा आगलागी भएको हो । प्रहरीका अनुसार अहिले नगर प्रहरीको दमकल पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

करोडको लोभ देखाएर किशोरी बेच्न खोज्ने २ जना प्रहरीको फन्दामा
सोमबार, २७ माघ २०७६

पीडित किशोरीकी आामाले आफन्तसँगको सल्लाहमा ढकाल र दुतराजविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खतिवडाले बताए । ‘कक्षा ९ मा अध्ययनरत बालिकालाई तिम्रो उचाइ पनि रहेछ, हत्केला पनि...

किशोरी बेच्न खोजेको आरोपमा पक्राउ
सोमबार, २७ माघ २०७६

किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ वर्षीय भीमबहादुर ढकाल र सोही ठाउँका ३९ वर्षीय...

डोटी जिल्लाभरि नै फोरजी सेवा विस्तार
सोमबार, २७ माघ २०७६

नेपाल टेलिकमले डोटी जिल्लाभरिमा फोरजी सेवा सञ्चालन गर्न लागेको छ । उच्च गतिको इन्टरनेट सेवाअर्थात् फोरजी सेवा विस्तारका लागि जिल्लामा सम्पूर्ण तयारी करिब करिब अन्तिम चरणमा पुगेको नेपाल टेलिकम दिपायल...

वैदेशिक रोजगारमा ठगी गर्ने पक्राउ
सोमबार, २७ माघ २०७६

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई पक्राउ गरेको हो ।...

एक्वेरियममा रमाउँदै तीन चार्टर एकाउन्टेन्ट
सोमबार, २७ माघ २०७६

उच्च गुणस्तरका खानासँगै माछाको उपचारसमेत हुने भएकाले धेरैको मन जित्न सकेको बताइएको छ । वास्तु हेरेर ठाउँ मिलाएर मात्र एक्वेरियम राख्ने गरिन्छ । जिउँदो माछा सफा पानीमा खेल्दै गरेको दृश्य...

मागेको पोशाकले सिकेको कराते जसले स्वर्णपदक चुम्यो
सोमबार, २७ माघ २०७६

साथीले दिएको पोसाक लगाएर कराते सिकेको बिर्सेका छैनन्, नवीन रसाइलीले ।  उनी १२ वर्ष अघिको स्मृतिमा फर्किए, “स्कुलका साथीहरु प्रशिक्षण लिन्थे, हामी हेर्न जान्थ्यौँ, अरूको देखेपछि खेल्ने रहर जाग्यो, साथीहरुले...

दोलालघाटमा साढे पाँच करोडको लागतमा बन्ने भ्यू टावर तथा बुद्धपार्क  शिलान्यास
सोमबार, २७ माघ २०७६

भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित बन्देउटार डाँडामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय भ्यू टावर तथा बुद्धपार्कको शिलान्यास गरिएको छ । वाग्मती प्रदेशस्थित उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको करीब पाँच करोड ५०...

निजी आवास पुनःनिर्माणमा ग्रामीण क्षेत्र अगाडि
सोमबार, २७ माघ २०७६

ललितपुर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणमा ललितपुरको ग्रामीण क्षेत्र अब्बल रहेका जनाएको छ । ...

चौधरी ग्रुपले जनता गुहार्‍यो, मन्त्रीको कुरा सुनेपछि शुरु भो यस्तो रोइलो
आइतबार, २६ माघ २०७६

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ‘सीजीले २० अर्ब तिरे यूनिफाइड लाइसेन्स पाउँछ’ भनेको बिषयमा आपत्ती जनाउँदै आइतबार काठमाडौँमा अर्को पत्रकार सम्मेलनको आयोजना...

दुई वर्षमा बन्लान् त ५२० सम्पदा ?
आइतबार, २६ माघ २०७६

भारत सरकारले दिएको अनुदान दिएको रकम एक रुपयाँ समेत खर्च भएको छैन । अनुदानमा राखिएका सर्तका कारण सो रकम खर्च हुने सम्भावना निकै कम रहेको पुनरनिर्माण प्राधिकरणका कर्मचारीहरुले बताउँदै आएका छन् । ...

पिकनिक खान गएका राप्ती नदीमा डुबेर बेपत्ता
आइतबार, २६ माघ २०७६

बेपत्ता भएक शर्मा कोहलपुर नगरपालिका–१२ चप्परगौडीका स्थायी बासिन्दा हुन् । उनि अगैयामा पसल सञ्चालन गर्दै आएका थिए ।इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए अनुसार उनि वनभोजपछि नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

परीक्षण उडानमै सीमित कोटबाडा विमानस्थल
आइतबार, २६ माघ २०७६

विसं २०४२ बाट निर्माण कार्य थालिएको कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडा विमानस्थल परीक्षण उडानमा मात्रै सीमित भएको छ । विसं २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा अहिलेसम्म...

फागुनदेखि नारायणीमा सरर पानी जहाज : अनलाइन बुकिङ खुला हुँदै
आइतबार, २६ माघ २०७६

नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न...

गिट्टी कुटेर पढाइ खर्च धान्न विवश छन् बालबालिका
आइतबार, २६ माघ २०७६

२१ वर्षीया लक्ष्मी खड्का एक महिनाको दुधे बच्चा च्यापेर गिट्टी कुटिरहेकी छिन् । उनी सुत्केरी भएको दुई हप्ताभित्रै गिट्टी कुट्ने काममा लागिरहेकी छन् । तीन छोरा, छोरीकी आमा भइसकेकी उनी...

रुकुम पूर्वमा पुनः हिमपात
आइतबार, २६ माघ २०७६

जिल्लाको माथिल्लो क्षेत्र पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, भूमे र सिस्ने गाउँपालिकाका माथिल्लो अधिकांश क्षेत्रमा हिमपात भएको छ । यसपटकको हिमपातसँगै जिल्लामा यस वर्षको मङ्सिर अन्तिम सातादेखि अहिलेसम्म १०–१२ पटकभन्दा बढी...