aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 
मेलम्चीको प्रहरी चौकीमा अक्रमण, दुई प्रहरी घाइते
शनिबार, २५ माघ २०७६

आक्रमणकारी मध्येका एक सुनखानीका सोम थिङ लाई प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै घटनाको  थप अनुसन्धान भइरहेको निरीक्षक तामाङले जानकारी दिए। ...

पूर्वराजाकी छोरी प्रेरणाले दाइजो दाबी गर्दै नेपाल ट्रष्टको जग्गा सम्बन्धि रिट खारेज
शुक्रबार, २४ माघ २०७६

सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले नेपाल ट्रष्टको जग्गा आफ्नो दाइजो दाबी गर्दै दायर गरेको रिट खारेज हुने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५...

एनएमबी बैंकले गर्यो तीनवटा संस्थासँग समझदारीपत्रमा हस्ताक्षर
शुक्रबार, २४ माघ २०७६

समझदारीपत्रमा एनएमबी बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल के.सी. र नेपाल हाते कागज उद्यमी संघका तर्फबाट अध्यक्ष नरेन्द्र बहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका तर्फबाट अध्यक्ष बुद्धि पुर्जा...

सुनकाे मूल्य फेरी बढ्याे
शुक्रबार, २४ माघ २०७६

केही दिन यता घट्दै अाएकाे सुनचाीदीकाे मूल्य साताकाे अन्तिम दिन शुक्रबार भने नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।  बिहीबार तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको...

नेतालाई भ्रष्टाचार मुद्दा लागेपछि संसद बैठक अवरुद्ध पार्ने, भ्रातृ सङ्गठनलाई सडकमा उतार्ने तयारी
शुक्रबार, २४ माघ २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने भएको छ । शुक्रबार बिहान संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको सो पार्टीको बैठकले संसद बैठक अवरुद्ध गर्ने निर्णय...

विवादास्पद 'धर्मगुरु' भनिने रामबहादुर बमजन फरार, प्रहरीद्वारा मुख्य शिष्य 'पक्राउ'
शुक्रबार, २४ माघ २०७६

बलात्कार र हत्यासहित विभिन्न अपराध गरेको आरोप लागेका रामबहादुर बमजनलाई खोज्न गएको प्रहरीले सिन्धुलीस्थित आश्रमबाट उनीनिकटस्थ एक शिष्यलाई नियन्त्रणमा लिएको एक अनुयायीले बताएका छन् । बमजनसम्बद्ध बोधी धर्म श्रवण...

पोखरामा नौ बर्षीया बालिकाको चितुवा आक्रमणबाट मृत्यु
शुक्रबार, २४ माघ २०७६

चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति
शुक्रबार, २४ माघ २०७६

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षको छ महिनामा  वजेट कार्यान्वयनमा ७०.५ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अर्धवार्षिक प्रगति समीक्षा बैठकमा वार्षिक, नीति,...

अबको तीन दिनसम्म मौसम यस्तो हुने
विहीबार, २३ माघ २०७६

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएपनि भोलिदेखि तीन दिनसम्म मौसम गढबढ हुनेछ । अहिले देशको पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानमा सामान्यतया मौसम सफा रहेको छ । आज राति...

डा केसीविरुद्धको अवहेलनाको मुद्दा खारेज
विहीबार, २३ माघ २०७६

सर्वोच्च अदालतका अधिकृत नेत्रबन्धु पौड्यालले डा केसीले अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गर्नुभएको थियो । सोही इजलासले आज कान्तिपुर दैनिकविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी...

गाउँपालिकाले नै लोकसेवा तयारी कक्षामा लगानी गर्दै
विहीबार, २३ माघ २०७६

सहभागीको ८० प्रतिशत गाउँपालिको ब्येर्होने छ ।  बुधबार गाउँपालिकामा भएको तयारी कक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण गुरुङले स्थायित्व र वृत्ति विकासको सबैभन्दा राम्रो अवसर निजामती सेवामा रहेकाले देशका लागि...

आज देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने
विहीबार, २३ माघ २०७६

देशभरिकै मौसम  बिहीबार पूर्णरुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार कतै पनि पारिलो घाम नलाग्ने मौसमविद्ले जनाएका छन् । ...

जापानकाे पानीजहाजमै १० जनामा देखियो कोरोना भाइरसको सङ्क्रमण
बुधबार, २२ माघ २०७६

विश्वका विभिन्न ठाउँहरुमा फैलिदै गएको कोरोना भाइरसको संक्रमण जापानमा पनि १० जनामा देखिएको छ । चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण जापानको पानी जहाजमा यात्रा गरिरहका १० जनामा देखिएको जनाइएको छ...

नेपाल आइडलमा इसेवाबाट भोटिङ गर्न सकिने
बुधबार, २२ माघ २०७६

नेपालको गायन रियालिटी शो नेपाल आइडलमा इसेवाबाट भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा...

परिसंघका पदाधिकारी र स्वीजरल्याण्डका राजदूत बीच भेटवार्ता
बुधबार, २२ माघ २०७६

नेपालका लागि स्वीजरल्याण्डका राजदूत महामहिम एलिजाबेथ भोन क्यापेलर ओस्वाल्ड  र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच भेटवार्ता भएको छ । ...

युनिभर्सल मेडिकल कलेज तनाबग्रस्त, बालिकाको मृत्युपछि अनिश्चितकालिन हड्ताल
मंगलबार, २१ माघ २०७६

उता अस्पताल प्रशासनले भने आमाले पानी खुवाएर छोरीको मृत्यु भएको हो भन्दै अपत्यारिलो जवाफ दिईरहेको आन्दोलनकारी बताउछन् । के यस्तो बेतुकको  जवाफ दिएर अस्पताल उम्कन पाउँछ त ? २४ सैँ...

कोरोना भाइरस: हुबेबाट नेपाली नागरिकलाई स्वदेश फर्काउन दुई वायुसेवाका विमान 'तयारी अवस्थामा'
मंगलबार, २१ माघ २०७६

कोरोनाभाइरस सङ्क्रमणको त्रास बढ्दै गर्दा चीनको हुबे प्रान्तमा छरिएर रहेका नेपालीहरूलाई स्वदेश फर्काउने बन्दोबस्त "आफ्नोतर्फबाट लगभग पूरा भएको" बेइजिङस्थित नेपाली राजदूतावासले बताएको छ। चीनको राजधानीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख...

माइक्रो र बस एक आपसमा ठोक्किदा १९ जना घाइते, तीनको अवस्था गम्भीर
मंगलबार, २१ माघ २०७६

तनहुँको आबुखैरेनीमा माइक्रो र बस एक आपसमा ठोक्किदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गमभीर रहेको बताइएको छ । ...

भ्रमण वर्ष घोषणा भएपनि शान्ति क्षेत्र लुम्बिनी जाने बाटो धुलाम्य र हिलाम्य
मंगलबार, २१ माघ २०७६

विश्वकै शान्ति क्षेत्र लुम्बिनी जाने बाटोको अवस्था नाजुक भएको छ । सरकारले भ्रमण वर्ष घोषणा गरिरहँदा भैरहवा–लुम्बिनी सडक खण्ड बेवास्ता गर्दा धुलाम्य अवस्थामा छ । भैरहवा लुम्बिनी सडक निर्माणको...

ट्राफिकको दादागीरि यस्ताेसम्म !
मंगलबार, २१ माघ २०७६

ट्राफिक नियम सम्बन्धि जनचेतना तथा सावारी साधन र पैदल यात्रीलाइ सुरक्षित पुर्वक गन्तव्यसम्म पुर्याउन सघाउनुका साथै सवारीका बखत नियमको पालना गराउने दायित्व बोकेका ट्राफिक प्रहरी र सरकारी निकायमा रहेका ब्यक्तिहरू नै...