काठमाडौँ महानगरपालिकाले नियमविपरीत राखिएका आठ हजार प्रचार सामग्री हटाएको छ । पछिल्लोपटक गत पुस २१ गतेबाट शहरलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री हटाउने कार्य शुरु गरिएको महानगरपालिकाले जनाएको छ...
चीनको हुबे प्रान्तमा नयाँ कोरोनाभाइरस सङ्क्रमण भएका २४२ जनाको बुधवार मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । त्यहाँ कोभिड-१९ नाम दिइएको उक्त रोगको प्रकोप फैलिएपछि एकै दिनमा मृत्यु...
नेपाली शेयरबजारमा स्टक डिलरकाे रूपमा काम गर्ने उदेश्यले नागरिक लगानी कोषले पाँच अर्ब पूँजी रहेकाे छुट्टै कम्पनी दर्ता गराएको छ । सर्बसाधारणलाइ समेत साधारण शेयर जारी गर्ने गरी स्टक डिलरको...
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले शारीरिक अपाङ्गता भएका व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानमा शौचालय निर्माण गरिदिने भएको छ । काठमाडौँ महानगरपालिका र सङ्घबीच गत माघ २३ गते सम्झौतासमेत भएको थियो ।...
रिट निवेदनमा भनिएको छ, “जनताबाट पराजित व्यक्ति सरकारको कोटाबाट संविधानसभा सदस्य बनी प्रधानमन्त्री भएको व्यक्तिले गरेको सबै निर्णय नीतिगत निर्णय होइन, डा भट्टराईले पनि निर्वाचनमा जाँदा ललिता निवासको जग्गा भूमाफियामार्फत...
'हातको राम्रो स्वच्छताको अभ्यास गर्नु नै उडानको समयमा करोनाभाइरसबाट आफूलाई जोगाउन सक्ने उत्तम तरिका हो।' हवाई यातायातमा विशेषज्ञता हासिल गरेका विशेषज्ञ एक मेडिकल विशेषज्ञलाई उदृत गर्दै सीएनबीसीले लेखेको छ ।
गोरखा नगरपालिका वडा नं. ६ स्थित तीनधारेमा पुननिर्माण भैरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रा.लि. ले १० लाख रुपैया आर्थिक सहयोग गरेको छ । नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु...
प्याजको मूल्य घटेर प्रतिकेजी सय रुपैयाँ भन्दा तल झरेको छ। कुनै समय २ सय ५० रुपैयाँ रहेको प्याजको मूल्य अहिले घटेको हो। ...
सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पछि अत्तालिएका गाउँपालिका अध्यक्ष हाेमनारायण श्रेष्ठले चीनमा महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे लक्षण देखा परेकाे भन्दै बिज्ञप्ती जारी गरेपश्चात फैलिएकाे अाशंका हटेकाे छ...
सडक विभागले माघ भित्रमा सक्नेगरि सडकका सबै खाल्डाखुल्डी पुर्ने काम गरिरहे पनि अझै सकिने छाटकाट देखिएको छैन । रिङरोड भित्र रहेको सडक डिभिजन कार्यालयले हेर्ने सडक मध्ये हालसम्म ९० प्रतिशत...
वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको...
सिन्धुपाल्चोकको जुगल गाउपालिकामा बिगत केहि दिन देखि कोरोना भाइरस संक्रमण हुदा देखा पर्ने लक्षण भएका बिरामीहरु देखा परेका छन् । ...
सर्वेन्द्र खनालसहित तीन एआईजी र डीआईजीहरुले सेवाहदका कारण मंगलबारबाट अवकाश पाएका कारण आइजीपी पद रिक्त रहेको थियो । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति पुःन असन्तुष्टि जनाएका छन् । मंगलबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाई नभनि तिमी भन्ने गरेकामा असन्तुष्टि...
लमजुङको बेसीशहर नगरपालिका–९ का निर्वाचित वडाध्यक्ष सरद बरालविरुद्ध कुखुरा चोरीको आरोपमा उजुरी परेको छ । शेसीशहर नगरपालिका–६ चनौतीका कुखुरा पालक किसान सोमबहादुर राउतले वडाध्यक्ष बरालविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा...
टाटा मोटर्स नेपालको लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले भ्यालेनटाइन डेलाई लक्षित गरेर भ्यालेन्टाइन विक ह्विल्स अफ लभ नामक विशेष कार्यक्रमको आयोजना गरेको छ । टाटा मोटर्सको थापाथलीस्थित सोरुममा...
कोरोनाभाइरसका कारण विश्वभर अहिलेसम्म ४३ हजार ९८ जना संक्रमित भइसकेका छन् भने १ हजार १८ जनाको भाइरसकै कारण मृत्यु भइसकेको छ । संक्रमितमध्ये ४० हजार १ सय ७१ जना...
स्टडी एडिलेडले नेपालमा पहिलो पटक आयोजना भएको २०२० एम्बेसेडर कार्यक्रमको विजेता घोषणा गरेको छ । विजेता छनौट गरिएका ४ विद्यार्थीहरु काठमाडौंका पार्वती बुढाथोकी, प्रनिश महर्जन, ललितपुरका सन्देश बस्नेत र मोरङका...
कोटेश्वर–कलङ्की सडक खण्डमा हालसम्म ‘सर्भिस ट्र्याक’ निर्माण सम्पन्न हुन सकेको छैन । सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय वितिसक्दा पनि ट्र्याकले गति लिन नसकेको हो । ...
ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई हालै पक्राउ गरिएको महानगरीय परिसर...