aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
नगरपालिकाले दियो सार्वजनिक बिदा
बुधबार, २३ पुस २०७६

नुवाकोटको विदुर नगरपालिकाले  पुस २७ गते राष्ट्रिय एकीकरण दिवसको रूपमा मनाउन पृथ्वीजयन्तिका दिन सार्वजनिक बिदा दिने भएको छ । पृथ्वीनारायण शाहाले नेपाल एकीकरणको शुरुआत र उनको देहवशानसमेत उक्त नुवाकोट...

विशिष्ट व्यक्ति आहोरदोहोर गर्ने ठाउँका होर्डिङबोर्ड हटाईने, कुन कुन ठाउँमा हटाईदैछ ?
बुधबार, २३ पुस २०७६

काठमाडौँ महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर शहरलाई कुरूप बनाई राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको छ । अहिले वानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर...

आगामी राष्ट्रिय कृषि गणनामा २५ लाख घरपरिवार समेटिने
बुधबार, २३ पुस २०७६

कृषि उत्पादनमा आत्मनिर्भर र कृषकको जीवनस्तर वृद्धिमा कृषि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने सरोकारवाले बताएका छन् । केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय मोरङद्वारा मङ्गलबार आयोजित आगामी  राष्ट्रिय कृषि गणना–२०७८ का...

नारायणगढ–मुग्लिन सडक खण्डमा बिहिबार पनि बन्द हुने
बुधबार, २३ पुस २०७६

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसो पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले...

महालक्ष्मी सुगर मिल आजदेखि सञ्चालनमा आउने
बुधबार, २३ पुस २०७६

सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ  । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मागरिदिएपछि आजदेखि  सञ्चालनमा  आउन...

नारायणगढ–बुटवल सडक विस्तारको काम तीव्र
मंगलबार, २२ पुस २०७६

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । सडक विस्तारले तीव्रता पाएसँगै सडक फराकिलो बनाउन आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागबाट पहाड खनेर लैजान शुरु गरिएको छ...

फेरि वर्षा र हिमपात हुने
मंगलबार, २२ पुस २०७६

वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मङ्गलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको...

अनलाइनमार्फत ठगी गर्ने समूह पक्राउ
मंगलबार, २२ पुस २०७६

महानगरीय अपराध महाशाखाले अनलाइनमार्फत ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइन व्यवसायमार्फत ठगी गर्ने मोरङका अलङ्कार जैन, भारतका नवीन अग्रवाल, आनन्द...

छाउगोठ भत्किए तर मन भत्किएनन् !
मंगलबार, २२ पुस २०७६

जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लाग्यो । सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन खड्काले आमाबाट सिक्नुभएको थियो । ...

गहना लुट्न दुई बुहारी मिलेर ७६ वर्षीया सासुको यसरी भयाे हत्या
मंगलबार, २२ पुस २०७६

२ जना बुहारीले सुनाका गहना लुट्न आफ्नी बृद्ध सासुको हत्या गरेका छन् । गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीकी देवी विक र लक्ष्मी विकले आफ्नी ७६ वर्षीया सासु कौशिला विकको हत्या...

मालपोत कार्यालय साँखुका सुब्बा घुससहित पक्राउ
मंगलबार, २२ पुस २०७६

मालपोत कार्यालय साँखुका नायव सुब्बा रामेश्वर कुइकेलले घुससहित पक्राउ परेका छन् ।  लेखापढी ब्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत दुई हजार घुस लिंदै गर्दा पक्राउ परेका हुन्...

गुठी बिधेकमाथि छलफल
मंगलबार, २२ पुस २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठी संस्थानले गुठीको संरक्षण गर्न नसकेको गुनासो चौतर्फीरुपमा आएपछि प्राधिकरण अगाडि बढाइएको बताएकी छिन् । मन्त्रालयले हिजो आयोजना गरेको गुठी विधेयकसम्बन्धी...

मुगु सञ्चारविहीन : राराका पर्यटक मर्कामा
मंगलबार, २२ पुस २०७६

नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ । जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिङ्कमा हिमपातले समस्या ल्याएपछि सो टावरबाट मुगु जिल्लामा सञ्चालित...

अबदेखि जन्मदर्ता वा नागरिकता हेरेर मात्र पण्डितले विवाह गराउने
सोमबार, २१ पुस २०७६

सिरहा जिल्लामा रहेका पुरोहित (पण्डित) तथा मौलानालाहरुले विवाहमा केटाकेटीको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र हेरेर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका छन् ।  जिल्लामा बढ्दो बालविवाहमा कमी ल्याउने उद्देश्यले सिरहा प्रहरीद्वारा...

संस्थाको जग्गा करोडौंमा बिक्री, कारबाहीकाे माग
सोमबार, २१ पुस २०७६

नेपाल लगायत विश्वभर रहेका थुलुङ्ग (राई) हरुको हकहित, भाषा, संस्कार, संस्कृतिको सम्बृद्धि र विकास गर्ने उदेश्यले स्थापना भएको थुलुङ्ग (राई) सामा नेपालको नाममा रहेको जग्गा संस्थाका अध्यक्ष सहितले बिक्री गरि...

डुप्लीकेट नागरिकता बनाई मनि ट्रान्सफरबाट पैसा निकाल्न खोज्दा ...
सोमबार, २१ पुस २०७६

कलैया उपमहानगरपालिकास्थित कलैया बजारबाट किर्ते नागरिकता बनाई विभिन्न व्यक्तिको नाममा मनि ट्रान्सफरबाट पैसा निकाल्दै गरेको अवस्थामा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ...

माघ १ र २ गते सार्वजनिक बिदा
सोमबार, २१ पुस २०७६

माघे सक्रान्तिको अवसरमा प्रदेश नं. ५ को सरकारले २ दिन सार्वजनिक बिदा दिने भएको छ । आगामी माघ १ र २ गते माघे सक्रान्ति मनायनकोलागि प्रदेश ५ मा बिदा दिने भएको...

हप्तामा ३ दिन विदा, ४ दिनमा ६ घन्टा मात्रै काम गर्नु पर्ने, कान्छी प्रधानमन्त्रीको योजना
सोमबार, २१ पुस २०७६

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले हप्ताको चार दिन र दैनिक छ घन्टामात्र काम गर्ने प्रस्ताव ल्याएकी छन् । फिनिस नागरिकले आफ्ना परिवारसँग पर्याप्त समय बिताऊन् भन्ने उद्देश्यले यो प्रस्ताव ल्याएको उनले...

मुटुरोगीलाई ३ लाख सहयोग
सोमबार, २१ पुस २०७६

दौडिनु स्वास्थ्यको लागि फाईदाजनक हो, यो कुरा सबैलाई थाहा नै छ। तर, एकजना दौडिदाँ अर्को व्यक्तिको स्वास्थ्यलाई पनि फाईदा हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। हो, स्कटल्याण्डमा बस्दै आएका नेपाली...

लहैलहैमा लागेर अध्ययन गर्न अष्ट्रेलिया नजानु दुःख पाईएला !
सोमबार, २१ पुस २०७६

अध्ययनको लागि नेपाली युवापिँढीको आकर्षणक गन्तव्य अष्ट्रेलिया बन्ने गरेको छ । चीन र भारत पछि सबैभन्दा बढी यहाँ विद्यार्थी आउने देश पनि नेपाल हो । कक्षा १२ पढेर अष्ट्रेलिया आउने...