aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
सिप्रदीयन सहायता संस्थाद्वारा चेपाङ विद्यार्थीहरूलाई न्यानो कपडा तथा सामग्री वितरण
सोमबार, २१ पुस २०७६

सिप्रदी ट्रेडिङ्गको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाले चेपाङ विद्यार्थीहरूलाई न्यानो कपडा तथा अन्य सामग्रीहरू वितरण गरेको छ ।  नारायणघाटको रत्ननगर स्थित विन्ध्येश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीहरूलाई...

फुडमाण्डु अनलाइन फूड फेस्टिवल शुरु
सोमबार, २१ पुस २०७६

फुडमाण्डु अनलाइन फुड फेस्टिवल सोमबारदेखि शुरु भएको छ । फुड फेस्टिवलले सहभागीहरुलाई उत्कृष्ट खानाका परिकारहरु, विभिन्न डिलहरु र अफरहरुका साथै अनलाइन गेम्सको अनुभव प्रदान गरिनेछ । ...

अमेरिका–इरान तनाव: परराष्ट्रले भन्यो- खाडीमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहनु
सोमबार, २१ पुस २०७६

अमेरिका र इरानबीच तनाव चुलिएपछि परराष्ट्रले दूतावासलाई खाडी र मध्यपूर्व क्षेत्रमा रहेका नेपालीहरुलाई सम्पर्कमा रहन आग्रह गरेको छ। ...

तनहुँमा बन्ने भो  भानुभक्त प्राणी उद्यान : डिपिआर तयार हुँदै
सोमबार, २१ पुस २०७६

भानुभक्त प्राणी उद्यानले १२६ घरधुरीलाई प्रभावित बनाउने भएको छ । उद्यान निर्माण गर्न व्यास नगरपालिकाको वडा नं ११, १२ र भानु नगरपालिकाको वडा नं ५, ६ का चार वडागरी ९१२...

चिनियाँ नागरिकलाई विषेश छुट अभ्रद व्यवहारको कारबाही एक हजार रुपैयाँ
सोमबार, २१ पुस २०७६

अभद्र व्यवहारमा अधिकतम १० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।  जरिवाना तिरेर छुटेका उनीहरुलाई थप कारवाहीका लागि आइतबारै अध्यागमन विभागमा बुझाउने तयारी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब...

चिनियाँ नागरिकलाई विषेश छुट अभ्रद व्यवहारको कारबाही एक हजार रुपैयाँ
सोमबार, २१ पुस २०७६

अभद्र व्यवहारमा अधिकतम १० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।  जरिवाना तिरेर छुटेका उनीहरुलाई थप कारवाहीका लागि आइतबारै अध्यागमन विभागमा बुझाउने तयारी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब...

सुडान घोटालाका ठेकेदार धरौटीमा छुटे
सोमबार, २१ पुस २०७६

न्यायाधीश तेजबहादुर केसी, प्रकाश ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले गत मङ्सिर २८ गते पुनरावलोकनमा निस्सा हुने आदेश जारी गरेको थियो । सोही आदेशको कार्यान्वयनका क्रममा आइतबार भारती धरौटीमा छुटेका हुन्...

‘चौंथो निर्यात दिवस–२०७६’ पुस २२ गते हुँदै
आइतबार, २० पुस २०७६

नेपाल निर्यात परिषद्को आयोजना व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा र नेपाल हस्तकला महासंघको सह–आयोजनामा यही पुष २२ गते निकासी दिवस एक्सपोर्ट डे को कार्यक्रम हुने भएको छ ।  ...

पत्याउनु हुन्छ ? एउटा माछाको मूल्य २१ करोड !
आइतबार, २० पुस २०७६

यसअघी २७८ किलोको अर्को यहि जातको माछाले झन्डै यो भन्दा डेढ गुणा महँगो अर्थात् ३२ करोड रुपयाँ मुल्य अघिल्लो वर्ष प्राप्त गरेको थियो । ...

मलद्वारमा सुन र हिरा लुकाएर ल्याउने दुई भारतीय नागरिक पक्राउ
आइतबार, २० पुस २०७६

मलद्वारमा सुन र हिरा लुकाएर ल्याउने तीनजना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पाँच सय ग्राम सुन  र एक सय २० ग्राम हिरासहित तीनजना पक्राउ परेका हुन् । ...

सुर्खेतमा ३०० छाउगोठ भत्काइयो
आइतबार, २० पुस २०७६

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सुर्खेतमा ३०० छाउगोठ भत्काइएको छ ।सरकारले छाउगोठ हटाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वको टोलीले तीन दिनको अवधिमा ३०० छाउगोठ भत्काएको हो...

बीस वर्ष नपुगेकीले जन्माएको बच्चाको जन्मदर्ता के हुन्छ ? वडा अध्यक्षलाई आपत्
आइतबार, २० पुस २०७६

“बीस वर्ष पूरा नभएकी आमा र बाबुको सम्पर्कबाट जन्मेको बच्चाको जन्मदर्ता गर्न मिल्छ कि मिल्दैन श्रीमान ?”, वालिङ नगरपालिका–७ का अध्यक्ष पाण्डुकुमार थापाको जिज्ञासा हो यो । शनिबार उच्च अदालत...

प्रहरी अधिकृतले जवानको मेसमा खानुपर्ने, हप्ताको १ दिन अनिवार्य जवानको ब्यारेकमा सुत्नुपर्ने
आइतबार, २० पुस २०७६

महानगरीय प्रहरी आयुक्त (मेट्रो प्रहरी प्रमुख) प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले उच्च तहका प्रहरी अधिकृतहरुले हरेक दिन जवान तथा हवल्दारको मेसमा गएर खाना खानुपर्ने र हप्ताको कम्तिमा १ दिन...

भक्तपुरमा एक लाख ३० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण
आइतबार, २० पुस २०७६

सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा एक लाख ३० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण सम्पन्न भएको छ । सिपाडोल बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, ग्रामीण खानेपानी तथा सरसफाइ...

सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो
आइतबार, २० पुस २०७६

वीरगञ्ज उपमहानगरपालिका–१० मटिअर्वाका दुई दर्जन घरटहरा प्रहरीले भत्काइदिएको छ । विगत करिब ४० वर्षदेखि सरकारी जग्गा अतिक्रमण गरी सो स्थानमा घरटहरा बनाइएको थियो । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिअर्वाका...

विनोद चौधरी र उनका छोरा विरुद्ध मुद्दा
आइतबार, २० पुस २०७६

विनोद चौधरी र उनका छोरा निर्वाणकुमार चौधरी तथा उनीहरुको नामबाट सञ्चालित एपोलो स्टिल इ.प्रा.लिविरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । ...

गृहमन्त्री थापा चीन प्रस्थान
आइतबार, २० पुस २०७६

गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा थापा आज बिहान बेइजिङ प्रस्थान गरेका हुन् । ...

महिन्द्राका ‘एक्सयूभी–३००’ चितवनमा
आइतबार, २० पुस २०७६

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल ९एसयूभी० ‘एक्सयूभी–३००’...

यस्तो छ, आजको मौसम पूर्वानुमान
आइतबार, २० पुस २०७६

शाखाका अनुसार शनिबारसम्म मौसम बदलीसँगै वर्षा गराइरहेको मौसमी प्रणाली आइतबार देखी कमजोर हुँदै गएको छ । अहिले पहाडी र उच्च हिमाली क्षेत्रहरुमा आंशिक बदली रहेको र अन्य क्षेत्रमा मौसम सफा रहेको महाशाखाले...

घुस लिएको अभियोगमा  समातिए कार्यालय प्रमुख
आइतबार, २० पुस २०७६

कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीबासबाट गएको टोलीले उनीहरुलाई घुससहित पक्राउ गरेको हो । आयोगले उनीहरुलाई कार्यालय...