होटलमा यौन धन्दा चलाउने सञ्चालकसहित एक जोडीलाई धनुषा प्रहरीले छापा मार्दा रंगेहात पक्रउ परेका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित पेपरमिल रोडमा सन्चालनमा रहेको सुविधा गेष्ट...
काठमाडौं महानगरपालिका–९ गौशाला पिंगलास्थानबाट एक थान घरेलु पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिंगलास्थान बस्ने धनुषा गणेसमान सारनाथ नगरपालिका–७ घर भएका २४ वर्षीय धर्मेन्द्र पासवान र सिरहा विष्णुपुर...
प्रदेश ३ को नाम बागमती र राजधानी मकवानपुरको हेटौँडा तय भएको छ । प्रदेश सभाको आइतबारको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो । ...
प्रदेश ३ को स्थायी राजधानी हेटौंडा घोषणा भएको छ। प्रदेशसभामा आइतबार बिहान ९ बजेबाट सुरु भएकोको मतदानमा हेटौंडाको पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको हो । दुईतिहाइ मतरहेको सत्तारुढ...
बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । प्राविधिक शिक्षा पाउनबाट बालबालिका बञ्चित हुन पुगेका छन् । विद्यालयको भण्डारणमा १५ कम्प्युटर, १८ सिसीटिभी...
रगत अभावका कारण अहिलेसम्म डोटी जिल्लामा चार जनाको अकालमा ज्यान गुमाउनु परिसकेको बताइएको छ । निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले रगत अभावलाई अन्त्य गर्न स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न...
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिए। पक्राउ गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लम्सालले बताए...
शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै माघ १ मा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको हो । ...
एक भारतीय नागरिकको हत्या अभियोगमा संलग्न सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका...
प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको निर्णयलाई नै एक भएर...
तनहुँको घिरिङ गाउँपालिका –३ मानपुर नजिकै अर्चलकोटमा बस दुर्घटना हुँदा एक महिलाको निधन भएको छ । अन्य २५ यात्रु घाइते भएका छन् । शुक्रबार बिहान भएको दुर्घटनामा घाइतेमध्ये ४...
सवारी दुर्घटनामा एकैदिन ८ जनाले ज्यान गुमाएका छन् । चितवन, रामेछाप, रौतहट, ताप्लेजुङ, धनुषा र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकैदिन ८ जनाले ज्यान गुमाएका हुन् । ...
विश्व प्रसिद्ध अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) का वैज्ञानिकहरुले पृथ्वी जस्तै अर्को ग्रह पत्ता लगाएका छन् । अमेरिकन एस्ट्रानामिकल सोसाईटीको २ सय ३५ औँ बैठकमा नयाँ ग्रह पत्ता लागेको सार्बजनिक...
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पदभार ग्रहण गरेका छन् । गत सोमबार मन्त्रिपरिषदले आगामी चार वर्षका लागि अध्यक्षमा नियुक्त भएका भट्टराईले आज जावलाखेलस्थित बोर्डको कार्यालयमा पदभार ग्रहण गरेका हुन्...
शुक्रबार बिहान ४ बजे आफ्ना साथी रोशन यादवसँग मर्निङ वाकमा निस्केका धनुषाको मिथिला नगरपालिकाको औरही खोलामा शुक्रबार बिहानै श्रीपुर निवासी २४ वर्षीय ओमप्रकाश भन्ने दिलिपकुमार महतोले अवैध रुपमा भइरहेको खोला उत्खननको...
आज चन्द्रग्रहण लाग्ने भएको छ । आज रातको १० बजेर २२ मिनेटको समयमा चन्द्रग्रहण लाग्ने र २ बजेर २७ मिनेटमा समाप्त हुने छ । यो चन्द्रग्रहण एशियाली मुलुक लगाएत...
केही दिनदेखि पश्चिमी वायुको प्रभावले मौसम बदली भएर कतै पानी र कतै हिउँ परे पनि आजदेखि मौसम सुधार हुने मौसमविद्ले बताएका छन् । मौसम पुर्वानुमान महाशाखाले शनिबारदेखि सोमबारसम्म देशभरको मौसम...
सडक नियम उल्लंघन गर्ने जो कोही भए पनि कानूनी कारवाही निर्दयिताका साथ गरी कसैलाई पनि सहुलियतको सुविधा नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले ट्राफिक प्रहरीलाई...
चराको स्वर्ग भनेर चिनिने कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना शुरु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी बर्ड सोसाइटीको आयोजनामा आरक्षमा चरा गणना शुरु भएको हो...
मानव बस्तीमा प्रवेश गरेर वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सो हात्तीलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियोकलर जडान गर्नुका साथै दाह्रा काटिएको हो । ...