नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा लिएको छ । बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा खेलिरहेको...
आगामी मङ्सिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताए । नगरपालिकाले विवाह नगरी एकल जीवनयापन गरिरहेका महिलालाई...
राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेशतर्फ प्रस्थान गरेकी छन्। ...
गृह मन्त्रालयले तिहारको अवसरमा नकारात्मक असर पर्ने गीत उत्पादन तथा प्रसारण नगर्न साथै भुइँचम्पा, पटका र आतिसबाजी जस्ता विस्फोटक सामाग्रीको बिक्रिवितरण र प्रयोग नगर्न अपील गरेको छ । मन्त्रालयले...
तिहारमा प्रयोग हुने सरसामाग्री र भाई मसला किनमेल गर्न ग्राहक व्यस्त देखिने बजारमा अहिले चहलपहल घटेको छ । व्यापारी पनि सामान दिन भ्याइनभ्याई हुनुपर्ने बेला पसलमा ग्राहक कुरेर बसेका छन्...
प्रहरीले बाबुको हत्या गर्ने छोरालाई नियन्त्रणमा लिएको छ । २० वर्ष अघि धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा काठमाडौं कपन बस्ने काभ्रे नमोबुद्ध नगरपालिका ११ बिमिरे गाउँ घर भएका...
ब्राजिलको बेलो हरिजोन्ट शहरमा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । सानो आकारको सो विमानको इन्जिनमा समस्या आएपछि दुर्घटना भएको...
सोमबारदेखि सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल बनेकाे छ। एभिन्युज टिभीले प्रसारण गरेको भिडिओमा डोजर र केही मान्छेबीच 'घम्साघम्सी' भएको देखिन्छ। यो दृश्य बैतडी जिल्ला, दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकको हो। त्यहाँ सडक खन्ने...
नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने लक्ष्यसहित पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिले लेकसाइड र काठमाडौँको बालाजुबाट दैनिक साँझ ७ः३० बजे छुट्ने गरी सोमबारबाट पर्यटक बसमार्फत सेवा सञ्चालनमा ल्याएको हो ।
भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिए । ...
तेस्रो सेमेष्टरमा अनिवार्यरुपमा ‘अर्थतन्त्र र अनौपचारिक क्षेत्र’, ‘मानव संशाधन प्रक्षेपण तथा रणनीति’ र ‘व्यवसायजन्य स्वास्थ्य, सुरक्षा र सामाजिक सुरक्षा’ तथा ऐच्छिकरुपमा ‘सामाजिक संवाद तथा सौदाबाजी’, ‘नेपाली समाज रुपान्तरणमा श्रम आन्दोलन’,...
नवलपरासी पश्चिममा टिपरको ठक्करबाट एकजनाको घटनास्थलमै मुत्यु भएको छ भने एक गम्भिर घाइते भएका छन् । भैरहवा—भुमही सडक खण्डमा सोमबार दिउँसो टिपर र मोटरसाईकल एकआपसमा ठोक्किँदा मोटरसाईकल चालक...
बुटवल घर बताउने ज्योतिष हुँ भन्दै गाउँगाउँ ग्रहदशा हेर्ने भनी हिँड्दै गरेका एक अपरिचित व्यक्ति बालिका अपहरण गरेर भाग्दै गर्दा प्रहरीले प्रकाउ गरेको छ । निसीखोला गाउँपालिका वडा नंं. २ वायखोला...
मालपोत कार्यालय लेखनाथ कास्कीमा खरिदार प्रकाश पौडेलसहित २ जना घुससहित पक्राउ परेका छन्। खरिदार पौडेल र लेखापढी व्यवसायी मनोहरि भट्टराईले सेवाग्राहीको जग्गा नामसारी गरिदिने बहानामा घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार...
नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय...
अघोरी बाबाका रुपमा चर्चामा आएका भाइरल बाबाले बिहे गरेपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ । उनले बिहे गरेपछि सामाजिक सञ्जालमा भाइरल बाबाको बिहेलाई लिएर चर्चा भएको छ । भाइरल...
संसद्बाट पारित विधेयकहरू प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउन सभामुखले नै प्रमाणित गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले नयाँ सभामुख नआएसम्म केही गर्न नसकिने संसद् सचिवालयका अधिकारीको भनाइ छ। ...
भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिरामीको निधन भएपछि तनावग्रस्त बनेको छ । नवलपुरको मध्यविन्दु नगरपालिका–९ चोरमारा वसन्तपुरकी आशा ज्ञवालीको पिनासकाे सल्यक्रिया पश्चात उपचारको क्रममा अस्पतालमा निधन भएको थियाे । ...
चीन सरकारले विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५० मिलियन युआन अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको सैन्य सामाग्री दिने भएको छ । मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः समुदायको भाइटीका (किजा पूजा)का लागि यही कात्तिक १३ मा बिदा दिन आफू सकारात्मक रहेको बताएका छन्। पञ्चाङ्ग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११...