राष्ट्रपति विद्यादेवी भण्डारी ६ दिने विदेश भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी छिन् । ४ दिन म्यानमार र २ दिन जापानको राजकीय भ्रमणका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका बागलुङ जिल्ला काठेखोला गाउँपालिका–७ रेश पिडाल्लाका नरबहादुर कार्कीको शव ल्याउन समस्या भएको छ । गत असोज १७ गते साउदीमा काम गर्ने क्रममा निधन भएका कार्कीको...
सुन्दरबजार नगरपालिकाका एक युवा दुई दशकदेखि आफ्नै घरको कोठामा बन्दी अवस्थाको जीवन बिताउँदै आएका छन् । सुन्दरबजार नगरपालिका–२ हाँडेटारका ३४ वर्षीय राजु विकको मानसिक सन्तुलन गुमेपछि दुई दशकदेखि कोठामै बन्दी...
काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन डा. उपेन्द्र महतोले बहिस्कार गरेका छन् । मंगलबार उद्घाटन गरको सम्मेलन संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र...
आउँदो कात्तिक १ गतेदेखि ४ गतेसम्म गोदाबरी पुष्प मेला प्रर्दशनी हुने भएको छ । गोदावरी फूलको बिकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले विगतका बर्षमा जस्तै यसबर्ष पनि तिहार अघि...
यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जनाविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर गरिएको छ । तोकिएकोभन्दा बढी भाडा लिएको आरोपमा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका तेञ्जी शेर्पा...
गैर आवासीय नेपाली संघ (एनआरएनए)ले एउटै पत्रकार सम्मेलन दुइ पटक गरेका छन् । आफू नआउँदै पत्रकार सम्मेलन गरेको भन्दै एनअारएनका अध्यक्ष भवन भट्ट रिसाएपछि एनआरएनएले सोमबार नै दोस्रो पटक पत्रकार...
काठमाडौं र कास्कीमा गरि ३३ जना जुवाडे पक्राउ परेका छन् । काठमाडाैं महानगरपालिका-४ बनस्थली बस्ने उत्तम कुईकेलको घरमा जुवा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-४ पासिकोट बस्ने ३६ वर्षीय शिवराम भण्डारी लगायत ११ जनालाई नगद...
यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुखको पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा अघिल्लो साता बालुवाटार निवासबाटै पक्राउ परिसकेके छ । महरालाई असोज २८ गते काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराउने प्रहरी...
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । ...
मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएको छ । सहनीलाई दाइजोका लागि उनका परिवारका सदस्यले हत्या गरेको आशङ्का गरिएको छ । ...
मानिस आफूलाई मनपर्ने जोडीसँग बिहे गर्नका लागि अनेकौं सीमाहरु पार गर्ने गर्दछन् । तर अमेरिकाको टेक्सासमा बस्दै आएका एक व्यक्तिले आफ्नो मग्नीसँग बिहे गर्नका लागि बैंक नै लुटेका छन् । ...
यही असोज २४ गते महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई रू पाँच । पाँच लाख दिने...
ओखलढुंगामा दशैँ मनाउन घर जाँदै गरेका प्रहरी जवानमाथि मरणासन्न हुने गरी कुटपिट गर्ने एक समूहलाई प्रहरीले पाक्राउ गरेको छ । ताप्लेजुङमा कार्यरत प्रहरी जवान विनोद परियार र उनका भाइ निरकुमार...
नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार एक सय रुपैयाँ कायम भएको छ । सुन शुक्रबार प्रतितोला...
जापानमा भीषणा वर्षा र आँधीका कारणा कम्तीमा १० जनाको ज्यान गएको छ । समाचार एजेन्सीहरूका अनुसार, जापानमा ६० वर्षयताकै ठूलो आँधी आएकाे हाे । मुसलधारे पानीका कारण आएको बाढी...
इटालीको आल्प्स पर्वतस्थित प्रातो वेलिनटिना स्की रिसोर्टको तारमा फँसेर एक सानो विमान दुर्घटना भएको छ । घटनाबाट विमानको एक पंखा भाँचिएको छ । तर विमान भने तल भुइँमा खस्न...
नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ...
राष्ट्रपति सी विमानस्थलबाट तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टी होटेलमा पुग्नेछन् । ...
ओलाङचुङ्गोला हुँदै चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुङ्गोला लोकमार्ग निर्माण कार्य दुवैतर्फबाट अघि बढेको छ । लोकमार्ग निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभी निर्माण कम्पनीले दुवैतर्फबाट निर्माण कार्य अघि बढाएको हो...