aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
कुटपिटबाट सैनिक जवानको मृत्युभएपछि गाउँलेको भागाभाग
शुक्रबार, ०३ जेठ २०७६

नेपाली सेनाको सङ्खुवासभाको खाँदबारीस्थित गणमा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला गत वैशाख २८ गते तेनुवापट्टीका स्थानीयवासीले चोरी गरेको भन्दै बिजुली पोलमा बाँधेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको...

आफ्नै भन्नेले एसिड छ्यापे, किन हुन्छ योजनाबद्ध एसिड कान्ड ?
शुक्रबार, ०३ जेठ २०७६

कीर्तिपुरस्थित फेक्ट अस्पतालका आईसीयू। विभिन्न कारणले जलेर घाइते भएकाहरू उपचाररत छन्। कोहीको करेन्ट लागेर हात जलेको छ त कोहीको आगोले पोलेर अनुहार सखाप भएको छ। कोही ग्यासले डढेका छन्। बुधबार...

एमाले माओवादी मर्जपछि बनेको १४७ सदस्यीय पोलिटब्युरोमा को को परे ?
शुक्रबार, ०३ जेठ २०७६

नागेन्द्र चौधरी, प्रदीप नेपाल, प्रकाश ज्वाला, परशु मेघी गुरुङ, पशुपति चौलागाईं, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, यामलाल कँडेल, राधा ज्ञवाली, रामप्रीत पासवान, लालबाबु पण्डित, विजय पौडेल, श्रीमाया थकाली, कर्ण...

लागुऔषधसहित जापानी नागरिक पक्राउ
विहीबार, ०२ जेठ २०७६

हङकङ हुँदै जापान जान लागेको अवस्थामा लागुऔषधसहित ५६ वर्षीय मिको ताकेनाकालाई पक्राउ गरी विहीबार सार्वजनिक गरेको हो । ...

आज मेघ गर्जनसहित वर्षाको सम्भावना, शनिबारसम्म कहाँको मौसम कस्तो हुन सक्छ ?
विहीबार, ०२ जेठ २०७६

आज काठमाडौं उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै  मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । ...

मन्त्री र कर्मचारीबीच मन्त्रालयमै कुटाकुटको स्थिति
बुधबार, ०१ जेठ २०७६

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र कर्मचारीका नेताबीच हात हालाहालको स्थिति उत्पन्न भएको छ । मन्त्री यादव र कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच...

भारतको विमान स्थल प्रयोगकर्ताले अब यसो गर्न पर्ने भयो, नत्र समस्या पर्ला
बुधबार, ०१ जेठ २०७६

भारतीय अध्यागमन पार गर्न भारतस्थित नेपाली राजदूतावासको सिफारिस पत्र चाहिने भएकाले राजदूतावासले सो परिपत्र जारी गरेको हो । ...

५६५ लिटर अवैध घरेलु मदिरा नष्ट
बुधबार, ०१ जेठ २०७६

मङ्गलबार प्रहरीले इलाका प्रहरी कार्यालय रत्नपुर, प्रहरी चौकी चापाकोट, प्रहरी चौकी मल्याङकोट, अस्थायी प्रहरी पोष्ट दामाचौरबाट छुट्टाछुट्टै खटिएको टोलीले आफ्नो कार्यालयको जिम्मेवारीभित्र पर्ने स्थानबाट तयारी अवैध घरेलु मदिरा तथा कच्चा...

एक्कासी बसमा दनदनी आगो
मंगलबार, ३१ बैशाख २०७६

नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा मर्मत गरिरहेको अवस्थामा एक्कासी आगलागी हुँदा जल्दै गरेको बस । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर...

प्रतिवन्धित भारतीय नोट सहित ६ जना पक्राउ
सोमबार, ३० बैशाख २०७६

भारु  १००० र ५०० दरको नोटहरु सहित प्रहरीले  पन्ध्र लाख नव्बे हजार पाँच सय  रकम सहित ६ जनालाई नियन्त्रणमा लिई महानगरिय प्रहरी परिसर काठमाडौले थप अनुसन्धान गरिरहेको जनाएको छ। ...

बसपार्क, गौशाला, बागबजार, गौशाला क्षेत्रबाट यौन धन्दामा लागेका १२५ समातिए
सोमबार, ३० बैशाख २०७६

महानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रबाट पक्राउ गरेको हो । ...

एभीन्युज टेलिभिजनको ब्युरो कार्यालयमा समाजवादी पार्टीका कार्यकर्ताद्वारा तोडफोड
सोमबार, ३० बैशाख २०७६

आइतबार साँझ एभीन्युज टेलिभिजनको कार्यक्रम ‘सकस राजनीति’ मा कार्यक्रम सञ्चालक र समाजवादी पार्टी अध्इक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवबीचको गलफत्तिप्रति समाजवादी पार्टी कार्यकर्ताले टेलिभिजनप्रति आक्रोश पोख्दै तोडफोड गरेको प्राप्त समाचारमा जनाएको...

मिडिया काउन्सिल विधेयकको नाफिजद्धारा विरोध
आइतबार, २९ बैशाख २०७६

नाफिजले स्वतन्त्र र मर्यादित प्रेसका पक्षमा रहेको तर तर प्रेसलाई नियमन गर्ने नाममा निर्माण गरिने प्रेस स्वतन्त्रता विरोधी कानुन भने नस्वीकार्ने बताएको छ । ...

कतार च्यारिटी र कतार एयरवेजद्धारा दुई सय परिवारलाई खाद्यान्न सामग्री वितरण
आइतबार, २९ बैशाख २०७६

अरेबिक क्यालेन्डरको रमजानको अवसरमा खाद्यान्न सामग्री वितरण गरिएको छ। कतार च्यारिटी र कतार एयरवेजको सहकार्यमा काठमाण्डौका दुई सय बिपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका हुन। ...

काठमाडौं भ्युटावर निर्माण अनिश्चित, मुख्य लगानीकर्ताले पैसा फिर्ता मागे
आइतबार, २९ बैशाख २०७६

मुख्य लगानीकर्ता पछि हटेपछि पुरानो बसपार्कमा २९ तलाको ‘भ्युटावर’ बनाउने काठमाडौं महानगरपालिकाको योजना अनिश्चित बनेको छ । निर्माता कम्पनी जलेश्वर स्वच्छन्द बिकोईले खोजेको मुख्य लगानीकर्ता सिंगापुरका ब्रिटिस गोर्खा सैनिकले आफ्नो लगानी...

'मिडियालाई सुरक्षित गर्ने ऐन ल्याइने'
शनिबार, २८ बैशाख २०७६

मन्त्री बाँस्कोटाले प्रेस जगत समाजको दर्पण भएका कारण सत्य तथ्य समाचार सङ्कलन गर्न आग्रह ...

'जेल जान र मर्न तयार छौं, तर प्रेस मार्ने कानून मान्दैनौं'
शनिबार, २८ बैशाख २०७६

पछिल्लो समय पत्रकारहरुमाथि राज्यद्रोहको मुद्दा लगाईएको, स्टेशनबाटै पत्रकारहरु पक्राउ गरिएकोले अहिलेपनि पञ्चायतकालिन झल्को दिईरहेको पनि उनको भनाई छ । उनले विद्येयक तत्काल खारेज गर्नुपर्ने सुझाए । ...

पश्चिमी वायुले नेपालमा पार्ने प्रभावको जल तथा मौसम पूर्वनुमान
शनिबार, २८ बैशाख २०७६

सोमबार देशभरि नै आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थान, मध्य र पूर्वका धेरै जसो स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ...

प्रेस विरोधी विधेयक फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी
शनिबार, २८ बैशाख २०७६

महासंघले सभामुख, राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने जनाएको छ। यस्तै संसदका सम्वन्धित समितिका सभापति र सदस्यहरुसँग पनि विधेयकका बारेमा छलफल गर्ने कार्यक्रम तय गरेको विज्ञप्तिमा उल्लेख छ। ...

भारतीय कम्पनीसँग दुई सेट रेल किन्ने सम्झौता, नेपालको आफ्नै रेल जयनगर जनकपुरमा चल्ने
शनिबार, २८ बैशाख २०७६

नेपालले दुई सेट रेल खरिद गर्न रेल विभाग र भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेशन लिमिटेडबीच सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार नेपाल र भारतका उच्च...