महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ । ...
यस्तै आज बिहान ३ः३० बजेको समयमा कावासोती नगरपालिका–१६, स्थित पूर्व पश्चिम राजमार्गमा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गर्दा जीपमा सामान्य क्षति भएको छ । मानवीय क्षति...
बागलुङ बजारको कुडुले चोकमा सोमबार बिहान फेला परेकोे शंकास्पद वस्तु डिस्पोज गर्दै नेपाली सेनाका डिस्पोजल टोली । ...
नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । ...
नेत्र विक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दका क्रममा मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ । ...
सरकारद्धारा प्रतिबन्धीत नेत्र विक्रम चन्द समूह नेकपाले गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । ...
घट्टेकुलोमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने विप्लव समूहका विद्यार्थी नेता रविन केसी घाइते भएका छन् । उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ...
घाइतेमध्ये एक जना बुद्ध लामा र अर्काको परिचय खुल्न बाँकी रहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए । लामाको ढाडमा चोट लागेकाले वीर अस्पताल लगिएको छ । ...
राजधानीका दुई स्थानमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । प्राप्त समाचारअनुसार घट्टेकुलो र सुकेधारामा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको हो । सुकेधारा पुलनजिकै विस्फोट हुँदा...
जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट घाइते गच्छादारको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताइएको छ । गोली प्रहार गर्ने...
सीमावर्ती भारतीय बजार रुपैडिहाबाट तस्करले ठूलो मात्रामा अखाद्य मानिएका भारतीय ब्राण्डका तेल नेपाल भित्र्याइरहेका छन् । नेपालगञ्जका किराना व्यवसायी प्रदीप बर्माका अनुसार तस्करले प्रतिलिटर रु १० का दरले सामान बोक्ने...
पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आज देशभरका अदालत बन्द भएका छन् । ...
राति ९ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस भएको बताइएको छ । ...
हराएको व्यक्तिले आफनो रकम दाबी गरे रकम फिर्ता गरिदिने शर्तमा गौतमले प्रहरी नायब निरीक्षक रामप्रसाद भट्टराईलाई उक्त रकम बुझाउनुभएको हो । सडकमा छरपस्ट अवस्थामा पैसा झरेपछि त्यस पैसा सम्बन्धित व्यक्तिसम्म...
सबैभन्दा बढी ५१ प्रतिशत बुबाआमासँगै भएकाहरुले प्रयोग गर्थे भने २० प्रतिशत आमासँगै मात्रै भएकाले प्रयोग गर्थे । बाबुसँग भएकाहरु भने न्यून मात्रामा ९०।४ प्रतिशत० मात्रै प्रयोगकर्ता भएको विगतको अध्ययनले देखाएको...
शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि औपचारिक रुपमा डोल्पाका सम्पूर्ण यार्सापाटन खुलाउने निर्णय गरेको छ । ...
पक्राउ पर्नेमा नेसनल टेलिभिजनका सञ्चालक युनुस अन्सारीसमेत रहेका छन् । यसअघि पनि नक्कली भारु नोट लागूऔषध काण्डमा पक्राउ परि जेल परेका अन्सारीले जेलबाट छुटेपछि फेरि सोही धन्दामा लागेको बताइएको छ...
भारतीय लोकसभा चुनाव सायद इतिहासकै सनसनिपूर्ण रह्यो । ...
आज बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । ...