aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’
विहीबार, ०९ जेठ २०७६

स्काभेटरको प्रयोगले खोल्सा पुरेर प्लटिङ थालेको भए पनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन् । त्यस्तै वडा नं ९ इन्द्रेणीको साना गाउँमा इन्द्रेणी सामुदायिक वन नै अतिक्रमण गरेर...

सामूहिक हत्याका थप प्रमाण फेला
विहीबार, ०९ जेठ २०७६

यस्तै घटना भएको बिहान ३ः०९ बजे माखिमले भतिजो पर्ने नेलकल माखिमलाई रु पाँच हजार सापटी मागेको पाइएको छ । उनले आफू मोरङमा रहेको र अपरझट काम परेकाले सापटी दिन भनेको...

दिउँसै जोरपाटीको सुन पसलमा लुटपाट
बुधबार, ०८ जेठ २०७६

काठमाडौँको जोरपाटीस्थित भीमेश्वर सुनचाँदी पसलबाट अज्ञात समूहले पैसा लुटेर फरार भएका छन् । आज दिउँसो ग्राहक बनेर आएका चार जनाको समूहले पसलको सटर लगाएर रु ८० हजार लुटेको महानगरीय प्रहरी...

सात ग्राम ब्राउनसुगरसहित एक पक्राउ
बुधबार, ०८ जेठ २०७६

नेपालगञ्जबाट ब्राउनसुगर लिएर आउँदै गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा वडा प्रहरी कार्यालय लमहीको टोलीले सोमबार राति अर्जुनखोला नजिकबाट उनलाई पक्राउ गरेको हो । ...

पाँचथर सामूहिक हत्यामा सातथरी प्रश्न,  क्रूर बन्दै समाज
बुधबार, ०८ जेठ २०७६

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ को आरुबोटेमा सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको छ । ससुराली बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवार लगभग सखाप भएको छ । दुई परिवारको हत्यामा अर्का ज्वाइँ...

पाँचथर हत्याकाण्ड : आशंका गरिएका कान्छा ज्वाइँको शव पनि झुण्डिएको अवस्थामा फेला
मंगलबार, ०७ जेठ २०७६

प्रहरीको प्राम्भिक अनुसन्धानका क्रममा स्थानीयबासीसँग प्रहरीले सोधपुछ गर्दा मृतक बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिमतर्फ आशंका सोझिएकोे थियो । तर, घटनास्थलभन्दा करिब डेढ घण्टा परको दूरीमा मानबहादुरको शव झुण्डिएको  अवस्थामा...

पाँचथरका दुई परिवारका नौ जनाको हत्या
मंगलबार, ०७ जेठ २०७६

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको...

बर्डफ्लु परीक्षण  गर्न एक सय ७२ को  नमुना जापान पठाइयो
मंगलबार, ०७ जेठ २०७६

नेपालमा बर्डफ्लुबाट एकजनाको मृत्यु भएपछि उनको नजिक गएका एक सय ७२ जनाको नमुना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ । सोमबार जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा नमुना...

पूर्वराजाको जग्गा सम्पत्ति २१ हजार ५ सय ६३ रोपनी भेटियो
मंगलबार, ०७ जेठ २०७६

नियम विपरीत नीतिगत भ्रष्टाचार गरी मोहीलाई दिने निर्णय त्यसबखत भएको थियो । यस सम्बन्धमा पुनःअनुसन्धान थालिएको छ । ...

नेटवर्किङ व्यवसायबाट ठगी गर्ने ८ जना पक्राउ
सोमबार, ०६ जेठ २०७६

गैरकानुनी रुपमा नेटवर्किङ ब्यवसाय संचालन गरी ठूलो रकम ठगी गरिरहेको भन्ने सूचनाको आधारमा उक्त महाशाखाबाट खटिएको प्रहरीले ठमेलस्थित होटल बैशालीबाट महोमद जिया र नुरुलएन वारसीलाई ३३ लाख ५० हजार रुपैयाँ...

लापरवाही गर्दा रेबिजले लिँदैछ ज्यान, कुकुरको टोकाइबाट बचौं
सोमबार, ०६ जेठ २०७६

केही साता हिले रामेछाप नामाडीका ४० वर्षीय निरज खड्का टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा रेबिजको उपचार गर्न आउनुभयो तर अन्तिम अवस्थामा आएकाले उहाँ बाँच्न सक्नुभएन । गाउँघरको कुकुरले टोकेको के होला...

ज्येष्ठ नागरिक लामिछानेलाई मासिक दश हजार
आइतबार, ०५ जेठ २०७६

बाटुली लामिछाने (बाला) फाउण्डेशन स्थापना गरेर उहाँको हेरचाह तथा संरक्षणमा चासो देखाएको हो । “११७ वर्षसम्मका मानिस नेपाल तथा विश्वका लागि ज्येष्ठ नागरिकका रुपमा अग्रणी स्थानमा रहेको ...

अवैध रुपमा हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ
आइतबार, ०५ जेठ २०७६

प्रहरी टोलीले हुण्डी कारोबारमा प्रयोग भएको उक्त नगद, कागजात र पैसा गन्ने उपकरण सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । ...

नेपाल–भारत बोर्डर शील
आइतबार, ०५ जेठ २०७६

भारतमा भइरहेको निर्वाचनको कारण नेपाल भारत सीमा क्षेत्रमा भारतीय पक्षले बोर्डर शील गरेको छ । बोर्डर शीलको कारण बेलहिया सुनौली नाकाबाट पनि कुनै मानिस तथा सवारीसाधन नेपाल–भारत आवतजावत गरेका छ्रैनन्...

मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेलमेट अनिवार्य
आइतबार, ०५ जेठ २०७६

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मोटरसाइकल र स्कुटरको पछाडि बस्नेलाई  पनि हेलमेट अनिवार्य गर्ने भएको छ । ...

त्रिशुलीमा बस खस्दा तीन जनाको मृत्यु
आइतबार, ०५ जेठ २०७६

बस गजुरी नगरपालिका ६ बन्छेटारमा दुर्घटना भएको गजुरी प्रहरीले जनाएको छ । ...

जात्राका लागि स्थानीयका २ नगरपालिकामा सार्वजनिक बिदा
शनिबार, ०४ जेठ २०७६

बनेपा नगरपालिकाले चण्डेश्वरी जात्रा तथा पाँचखाल नगरपालिकाले पलाञ्चोक भगवती जात्राका लागि आइतबार सार्वजनिक बिदा दिएका हुन् । ...

प्रधानमन्त्री चढेको हेलिकप्टर आकस्मिक अवतरण
शुक्रबार, ०३ जेठ २०७६

कपिलवस्तु जान लाग्नुभएका प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण अपराह्न ४ः ५० बजे अवतरण गरेको हो । ...

आज रातिदेखि नेपाल–भारत बोर्डर बन्द हुँदै
शुक्रबार, ०३ जेठ २०७६

आज राति १२ बजेबाट बन्द हुने नाका जेठ ५ गते साँझ ६ बजेपछि सञ्चालन हुने उल्लेख गरिएको छ । भारतको उत्तर प्रदेशमा जेठ ५ गते निर्वाचन हुँदैछ । ...

धादिङ केन्द्रबिन्दू भएर गएको भूकम्पले काठमाडौं हल्लायो
शुक्रबार, ०३ जेठ २०७६

केही बेर अघि धादिङ केन्द्र बिन्दू भएर भूकम्प गएको छ ।  २ बजे ८ मिजेट जाँदा ५ म्याक्नेच्युटको भूकम्प गएको हो । भूकम्पको असरका बारेमा कुनै विवरण आएको छैन ।