aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
अपांग भनेर भर्ना नै अस्वीकार, सामाजिक चेतना धिक्कार
शनिबार, २८ बैशाख २०७६

उनी दुवै खुट्टा टेक्न सक्दैनन् । अरूको सहारामा हिँड्नुपर्छ । नभए ह्विलचियरमा हिँड्छन् । शरीर भने हृष्टपुष्ट छ । बोली प्रस्ट छ । बोल्न र लेख्न कुनै समस्या छैन । ६ वर्षीय यी रविन परियारलाई पोखराको...

नेपालमा १० देशका शरणार्थी, अवैध शरणार्थीले सुरक्षामा खतरा
शनिबार, २८ बैशाख २०७६

नेपालमा हाल ६ हजार पाँच सय १८ भुटानी शरणार्थी छन् । उनीहरू झापा र मोरङका शिविरमा बस्दै आएका छन् । १९ जना भने शिविरबाहिर बस्दै आएको गृह मन्त्रालयको तथ्यांक छ ।  नेपालबाट एक...

तरकारीमा अधिक विषाधीको प्रयोग, विषाधी जाँच्ने निकाय नै विरामी
शनिबार, २८ बैशाख २०७६

तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी मानव स्वास्थ्यका लागि घातक छ । तर विषादीको मात्रा के कति प्रयोग भएको भन्ने जाँच गर्ने संयन्त्र भरपर्दो छैन । देशकै ठूलो तरकारी थोक बजार...

आफ्नै छातीमा गोली प्रहार, आफैं प्रहरीलाई फोन गरेर जानकारी
शनिबार, २८ बैशाख २०७६

मोरङको कटहरीमा एक युवकले आफैंलाई पेस्तोल प्रहार गरेका छन्। मोरङ कटहरी गाउँपालिका १ राजवंशी चोकमा दिदीको घरमा बस्दै आएका २५ वर्षीय अन्स सिंह भनिने रुपेश कामतले आफैंलाई पेस्तोल प्रहार गरेका...

बुढीगण्डकीमा माफियाको चलखेल, १२ सय मेगावाटको बुढीगण्डकीलाई आठ सयमा झारिदैँ
शुक्रबार, २७ बैशाख २०७६

कमिसनको खेलमा राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्षमता घटाउने प्रयास भइरहेको छ । जलमाफियाहरूको योजनाअनुसार प्रधानमन्त्री कार्यालयले १२ सय मेगावाटको आयोजनालाई आठ सय मेगावाटमा खुम्च्याउन छलफल थालेको छ । क्षमता घटाएर चिनियाँ...

महंगिले भान्छा चलाउनै समस्या, तरकारी पोहोरभन्दा दोब्बर महँगो
शुक्रबार, २७ बैशाख २०७६

सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण भएको दाबी गरिरहँदा बजारमा अधिकांश तरकारीको भाउ पोहोरभन्दा दोब्बर महँगो भएको छ। तरकारीको मूल्य अचाक्लि वृद्धि हुँदा भान्छा चलाउन हम्मे परेको छ। ...

उद्योगीले ४ अर्ब नतिरे लाइन काटिने, अनुमति नलिइ लिएकोले चोरीको मुद्दा चलाइने चेतावनी
शुक्रबार, २७ बैशाख २०७६

महसुल नतिरी ट्रंक र डेडिकेटेड (समर्पित)लाइन उपयोग गरिरहेका ग्राहकको बिजुली नेपाल विद्युत् प्राधिकरणले काटिदिने भएको छ। एउटा सबस्टेसनदेखि अर्को सबस्टेसनसम्म तानिएको तार ट्रंक लाइन हो र निश्चित प्रकृतिका ग्राहकका लागि...

अवैध विदेशी रकम सहित चिनियाँ नागरिक पक्राउ
विहीबार, २६ बैशाख २०७६

पक्राउ परेकी उनलाई बरामद मुद्रा सहित आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । ...

एनसीसी बैंकले कमायो एक अर्ब १६ करोड रुपैयाँ, प्रतिशेयर अम्दानी २४ रुपैयाँ
विहीबार, २६ बैशाख २०७६

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्मा १ अर्ब १६ करोड ४० लाख  खुँद मुनाफा कमाएको छ । यो बैंकको यस्तो नाफा...

विकास प्राधिकरण खारेजी माग्दै १८ मेयर, प्राधिकरणसँग किन तालमेल मिलेन ?
विहीबार, २६ बैशाख २०७६

उपत्यकाका नगरप्रमुखहरूले उपत्यका विकास प्राधिकरण खारेजीको माग अघि सारेका छन् । वर्तमान संविधानविपरीत गठित र स्थानीय सरकारको मर्म नबुझी कार्य गरेको आरोप लगाउँदै उनीहरूले प्राधिकरण खारेज हुनुपर्ने बताएका हुन् ।  ? ...

घूससहित रंगेहात समाउने दाउमा रहेको अख्तियारको आफ्नै ३ लाख गायब
विहीबार, २६ बैशाख २०७६

घूससहित रंगेहात समाउने दाउमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग आप्mनै रू। ३ लाख गायब भएपछि जिल्लिएको छ । अख्तियारलाई नै छक्याएर अदालतका एक कर्मचारीले रकम गायब पारेका हुन् । ...

एक लाख ३२ हजार अपराधी जेलबाहिरै, ४ वर्षअघीका दोषी अझै फरार
विहीबार, २६ बैशाख २०७६

अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक लाख ३२ हजार अपराधी जेलबाहिरै छन् । ७२ वर्ष पुराना फैसलासमेत कार्यान्वयनमा आएका छैनन् । मुद्दा फैसला गरेपछि दोषीलाई सजाय दिलाउने बाँकी प्रक्रियामा न्यायपालिका...

सभामुखले कानुनविपरीत सुविधा बढाए, तलब सुबिधमा मनपरी
विहीबार, २६ बैशाख २०७६

सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद् सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन्। उनीहरूलाई सुरु तलब स्केलअनुसार तलब मात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ। ...

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने कर्मचारी भागेपछि वडा ठप्प
विहीबार, २६ बैशाख २०७६

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ। अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ...

राजमार्गमा २०–२० किलोमिटरमा सुरक्षा पोस्ट, बन्द भएको १० मिनेटमै सडक खुलाइने
विहीबार, २६ बैशाख २०७६

कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ । विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्रालयले...

ललितानिवास जग्गा हिनामिनामा राजदूत पौडेल पनि तानिए
विहीबार, २६ बैशाख २०७६

बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन्। भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी...

नर्सरीमा पढ्ने बालक अधिक चकचके भन्दै बिद्यालयबाट निष्कासित
विहीबार, २६ बैशाख २०७६

विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ। ...

नेपाल भारत सीमा नाका ५ बजेसम्म बन्द गरिने
बुधबार, २५ बैशाख २०७६

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीका अनुसार नाकामा हुने कुनै पनि अवैध गतिविधि हुन नदिन नेपाल भारतका सुरक्षा अवस्था कडा पारिने छ । ...

निर्माण व्यवसायीद्वारा ऐन संशोधन गर्न माग
बुधबार, २५ बैशाख २०७६

विभिन्न ६ बुँदे माग सार्वजनिक गर्दै सो सङ्गठनले सार्वजनिक खरीद ऐनमा विद्यमान लागत अनुमान अङ्कको १५ प्रतिशतभन्दा बढी घटेर ठेक्का कबोल गर्ने बोलपत्रदातालाई थप धरौटी राख्नुपर्ने व्यवस्था खारेज गर्नुपर्नेमा जोड...

फेरि सगरमाथाको उचाइ नापिँदै
बुधबार, २५ बैशाख २०७६

उक्त सरकारी टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन्।केही आरोहण सहयोगी पनि टोलीमा सहभागी छन्। ...