मेडिकल कलेजले एमबीबीएस र बीडीएस पढाइमा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न अझै चासो दिएका छैनन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कलेज सञ्चालकलाई मन्त्रालयमै बोलाएर मंसिर १० गते मध्यरात शुल्क...
सरकारी अनुदान १ लाख रुपैयाँ लिएर १० वर्षअघि खुलेका ६५ सहकारी पसल बन्द भएका छन्। ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ अवधारणाअनुसार तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले अनुदान दिएका थिए। त्यसमध्ये एउटा...
सरकारले गोकर्ण फरेस्ट रिसोर्ट, त्यहाँ रहेको गल्फ कोर्स र जंगल क्षेत्र निकै सस्तो दरमा थप २५ वर्षका लागि फेरि यति होल्डिङ्स प्रालिलाई नै दिएको छ । सरकारी स्वामित्वको उक्त सम्पत्ति प्रयोगबारे...
संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवाको प्रस्तावित विधेयकमा आयोगको पूर्वसहमतिबिनै आयोगका कर्मचारीलाई सरकारले सरुवा गर्न पाउने व्यवस्था राख्ने सहमति गरेसँगै आयोगले यसप्रति असन्तुष्टि व्यक्त गरेको छ । ‘लोकसेवासम्बन्धी कानुनलाई संशोधन...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तातोपानी भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेत विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा १० करोड ५६ लाख रुपैंयाको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अर्थ मन्त्रालयका उपसचिव बस्नेतमाथि...
उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । ...
सुदूरपश्चिम प्रदेशका सातवटै पहाडी जिल्लामा हिमपात भएको छ। बिहीबार रातिदेखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षा तथा हिमाली भागमा हिमपात सुरु भएको थियो। शुक्रबार पनि अधिकांश उच्च भूभागमा हिउँ परेको छ।...
नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्तरूप दिने उद्देश्यसहित सरकारले स्थापना गरेको नेपाल पानीजहाज कार्यालय सुरु भएको एक वर्ष बितेको छ । ...
राति अबेर आगो बलेको देखेर पछ्याउँदै जाँदा एक जना गोठालाको भैंसीखर्क पुगे । रात त्यहीँ कटाए । भोलिपल्ट तिनै गोठालाले बाटो देखाइदिएपछि बल्ल खप्तड पुगे ...
भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनक जोशीले भूमि व्यवस्था मन्त्रालयले गुठी विधेयक पुनः ल्याउने तयारी गरिएको बताए। यसका लागि सरोकारावाला पक्षसँग औपचारिक/अनौपचारिक छलफल र संवाद सुरु गरिएको जानकारी पनि उनले गराए।
बिहीबार विश्व बैङ्कको ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले बाहिर हल्ला भएजस्तो आर्थिक वृद्धिदरको लक्ष्य कम नगरिएको उनले बताए । ...
तपाईं सिसी क्यामराको निगरानीमा हुनुहुन्छ,’ यो शब्द प्रायः कार्यालय र पसलमा देखिन्छ। उनीहरूले कार्यालय र पसलको सुरक्षाका लागि जडान गरे पनि जिल्ला प्रशासनलाई जानकारी भने गराएका छैनन्। कार्यविधिअनुसार सिसी क्यामरा...
बीमा कम्पनी (बीमक)ले अब शाखारहित घुम्ती बीमा सेवा सञ्चालन गर्न पाउने भएका छन् । बीमा समितिले बिहीवार ‘शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन, २०७६’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो...
चालु आर्थिक वर्षको चार महिनामा १४७ दशमलव ५ मेगावाट जडित क्षमता भएका विद्युत् आयोजनाहरु राष्ट्रिय प्रणालीमा जोडिएका नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। ...
साउदी अरबले बिदामा आएका कामदार भिसाको म्यादभित्रै नफर्के तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ। साउदीको राहदानी विभाग (जवाजत) ले भिसा रद्द नगरी साउदी छाडेपछि पुनः सोही रोजगारदातासँग काम गर्न...
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलअन्तर्गत प्रस्थान कक्षको प्रवेशद्वार ‘गेट–ए’ बाहिर र आगमन कक्ष बाहिर परिसरमा लागेको सर्वसाधारणको बाक्लो भीड देख्दा लाग्छ यहाँ कुनै जात्रा चल्दैछ । ...
चालू आर्थिक वर्ष (आव) २०७६/७७ को पहिलो ५ महीनामै होटेल तथा रेस्टुराँमा रू. १४ अर्ब ७३ करोड लगानी गर्ने प्रतिबद्धता आएको छ । चालू आवको मंसिर तेस्रो हप्तासम्ममा उद्योग विभागमा...
अन्तर्राष्ट्रिय आपराधिक गिरोहले अनलाइन ठगी र ह्याकिङबाट संकलित रकम नेपालका १७ वटा बैंकमार्फत विदेश पुर्याउने गरेको खुलेको छ। ...
तीन वर्षअघि नेपालमा सुरु भएको चौथो पुस्ताको फोरजी प्रविधिको प्रयोग अहिले विस्तार हुँदै गएको छ । दूरसञ्चार सेवा प्रदायकले फोरजीलाई केन्द्रित गर्दै सेवा विस्तार गर्न थालेपछि फोरजीमा आकर्षण बढेको पाइएको...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता भयो । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी...