नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न...
सुत्केरीबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खगले विराटनगरपस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन्। ...
नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरआबद्धता (इन्टरकनेक्शन) कल शुल्क घटाउन टेलिकम कम्पनीहरूलाई ४ महीनाको समय दिएको छ । गत शुक्रवार प्राधिकरण सञ्चालक समितिको बैठकले अन्तरआबद्धता कल शुल्क घटाउन उक्त समय निर्धारण गरेको...
बीमा समितिले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीबीच हुँदै आएको बैंकास्योरेन्स सम्झौता खारेज गरेको घोषणा गरेको छ । समितिले बुधवार सम्पूर्ण बीमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै यसअघि भएका बैंकास्योरेन्स...
एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्ति वा परिवार संस्थापक शेयरहोल्डर दोहोरिए भएका रहेछन् भने त्यस्ता बैंकहरूलाई मर्ज गराउने अवधारणा उपयुक्त नभएको देखिएको छ । सरकार र नेपाल राष्ट्र...
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट नेकपाका सांसदले एकलौटी बाँडेको भन्दै कांग्रेस सांसदले विरोध जनाएका छन्। नेकपाका सांसद विशाल भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको ६ करोड बजेट एकलौटी ढंगले...
लोकसेवा आयोगले १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८...
नेपालको स्वीकृतिबिनै भारतले रूपन्देहीको रोहिणी गाउँपालिका–६ बरोवास्थित सीमा क्षेत्र नजिकै एकतर्फी रूपमा सडक निर्माण थालेको छ । वर्षायाममा नेपाली भूभाग डुबान हुने गरी भारत उत्तर प्रदेश सरकारको ‘लोक निर्माण विभाग’ले मंसिर...
वैदेशिक रोजगारीका लागि आर्कषक श्रम गन्तव्य मुलुक जापानमा नर्सिङ केयरमा नेपाली कामदार पठाउन लिइएको जापानी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । ...
सहकारी नेतृत्व गर्दै संघ तथा माहासंघमा पुग्नेहरु व्यवसाय सञ्चालनका लागि भने निजी कम्पनीमै आकर्षित हुने गरेका छन् । व्यवसाय निजी कम्पनीमार्फत सञ्चालन गरेपनि सामाजिक प्रतिष्ठा र राजनीतिका लागि मात्र सहकारी...
लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै नगर विकास समिति सुर्खेतले विभिन्न मितिमा जिल्लास्थित सातवटा राजनीतिक दललाई भोगाधिकारका लागि वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा एक–एक कट्ठा जमिन उपलब्ध गरायो। पार्टी कार्यालय स्थापनाका लागि...
नागढुंगा–नौबीसे सुरुङमार्ग आयोजनाको सुरुङमार्ग निर्माण आगामी चैतपछि मात्रै शुरू हुने भएको छ । ५ दशमलव ७ किलोमीटर (किमी) को उक्त आयोजनामा सडक, पहुँचमार्ग, पुल, भवनलगायत संरचना निर्माणको प्रक्रिया शुरू भए...
एशियाली विकास बैंक (एडीबी) ले मुग्लिन–पोखरा सडकको स्तरोन्नतिसहित चार परियोजनाका लागि ३५ करोड ८० लाख अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयमा अर्थसचिव राजन खनाल र एडीबीका...
सरकारको समेत स्वामित्व रहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (होटल हायात) मा तारागाउँ विकास समितिकोे शेयर अनुपात वृद्धि गर्न सञ्चालक समितिमा छलफल भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले समितिको...
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको ठाडो निर्देशनमा कोसी अस्पतालमा १४ कर्मचारी नियुक्त गरेको पाइएको छ। एक वर्षअघि नै ठाडो निर्देशन दिएर अस्पतालमा कर्मचारी राखेको राष्ट्रिय सर्तकता केन्द्रले जारी...
नेपाल विद्युत् प्राधिकरणले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना निर्माणको विस्तृत अध्ययन प्रतिवदेन (डीपीआर)लाई अन्तिम रूप दिने तयारी गरिरहेको छ भने वित्तीय व्यवस्थापनका लागि पनि सक्रियता बढाएको आयोजनाले जनाएको छ । ...
निक्षेपकर्ता, ऋणी र सदस्यले बैंक, वित्तीय तथा सहकारी संस्थाबाट पाउने बीमा सुविधामा कडाइ गरिएको छ । हाल बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीसँगको सहकार्यमा आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बीमा सुविधा...
यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर हिंसामा परें भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’ ...
सार्वजनिक संस्थानसहित सरकारले विभिन्न आठ क्षेत्रमा गरेको लगानी रू. ५ खर्ब ४४ अर्ब पुगेको छ । सरकारले आफै सञ्चालन गरेका औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगीलगायत ती क्षेत्रका करीब १२३ निकाय...
काठमाडाैंमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) विशेष कार्यक्रमबीच मंगलबार समापन हुंदै छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै ब्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको जानकारी...