aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
पेन्सनधारीलाई पनि तलब
शनिबार, ०४ असोज २०७६

‘राज्यबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरेपछि मैले पेन्सन रकम छोडेर जनप्रतिनिधिका लागि तोकिएको रकम लिन थाले,’ उनले भने । दुई वर्षसम्म एउटै सुविधा लिएका शर्मालाई अब भने दोहोरो सुविधा...

दसैँमा मासुको मूल्य नबढ्ने
शनिबार, ०४ असोज २०७६

यो वर्ष दशैंमा खसी बोकाको मासको मूल्य नबढ्ने भएको छ । खसी बोका मासु व्यवसायी सङ्घ चितवनले संस्थागत निर्णय नै गरेर दशैदेखि छटसम्म खसी बोकाको मासुको मूल्य यथावत राख्ने भएको...

मृत्यु भएको एक वर्ष बित्दा समेत बीमा रकम दिन आनाकानी
शनिबार, ०४ असोज २०७६

निवेदन दिएको एक वर्ष बित्दा पनि कम्पनीले बिमा रकम दिन अस्वीकार गरेको छ। कम्पनीले बिमाको शर्त उल्लंघन भएको भन्दै मृतककी पत्नी निर्मलालाई रकम दिन नसकिने जवाफ फर्कायो। ...

नागरिक लगानी कोषले ल्यायो सर्वसाधारणको लागि यस्तो सुविधा
शनिबार, ०४ असोज २०७६

यस कार्यक्रमले नियमित वा निश्चित समयमा मात्र आयआर्जन गर्ने नागरिकलाई समेट्नेछ । गैरआवसीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, प्रचलित कानुन बमोजिम दर्ता भएको प्रतिष्ठान र उक्त प्रतिष्ठानमा काम गर्ने श्रमिक,...

बेइजिङमा पनि मनाईयो संविधान दिवस
शुक्रबार, ०३ असोज २०७६

संविधान दिवसका अवसरमा चीनको राजधानी बेइजिङमा बिहीबार स्वागत समारोहको आयोजना गरियो । त्यस अवसरमा चिनियाँ विदेश मन्त्रालयका सचिव लाउ झाउचुई, उक्त मन्त्रालयका वरिष्ठ अधिकारी विद्वत् वर्ग, नेपालका मित्र र कामको...

संविधान दिवश : २८२ जना कैदीलाई आम माफीका लागि राष्ट्रपति समक्ष सिफारिस
शुक्रबार, ०३ असोज २०७६

सरकारले संविधान दिवशको दिन पारेर २८२ जना कैदीलाई आम माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ। संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताबमोजिम २८२ जना कैदीहरूको कैद, दण्ड, जरिबाना,...

बढ्यो अण्डाको मूल्य
शुक्रबार, ०३ असोज २०७६

२२० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाउर २५० पुर्‍याइएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए । सानो अण्डाको मूल्य पनि केही दिनमा वृद्धि गरिने संघले जनाएको छ...

सरकारी जग्गा झन्डै व्यक्तिको नाममा गएको
शुक्रबार, ०३ असोज २०७६

सरकारी जग्गालाई आफ्नो नाममा दर्ता गर्ने प्रपञ्च रच्दै थापाले २०७३ बैशाख ९ गते जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । उनले हनुमन्ते क्षेत्रको जग्गा आफ्नो भएको दाबी गरेका थिए । ...

भारतका कारण ५५ अर्ब लगानी अलपत्र
शुक्रबार, ०३ असोज २०७६

’ बुटबल–गोरखपुर अन्तरसीमा विद्युतीय प्रसारण लाइन निर्माणका सन्दर्भमा ‘अतिरिक्त पूर्वसर्त’ शीर्षकमा उक्त बुँदा राखिएको हो । ...

बजेट र जग्गामै अल्झियो सरकारको नयाँ सहर योजना
शुक्रबार, ०३ असोज २०७६

योजनाबद्ध शहरीकरणको अवधारणामार्फत सरकारले शुरू गरेका ४५ ओटा नयाँ शहर विकासको काम सुस्त गतिमा अघि बढेको छ। पर्याप्त बजेट, जनशक्ति र जग्गा व्यवस्थापन समयमै नहुँदा आर्थिक वर्ष २०६७/६८ देखि शुरू...

नेपालीको विदेशीसँग बेमेल विवाह, महिला र पुरुषको उमेर २० वर्षसम्म फरक
शुक्रबार, ०३ असोज २०७६

०७५ भदौमा मुलुकी देवानी संहिता लागू भएपछि जिल्ला अदालतमा विवाह दर्ता हुन थालेकोे हो । त्यसअघि विवाह दर्ता सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा हुने गथ्र्यो । ...

सबै संग्रहालयमा प्रवेश  निः शुल्क
शुक्रबार, ०३ असोज २०७६

सरकारले २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ भने संग्रहालयमा प्रवेश निः शुल्क गरेको हो । सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले विहीबार मन्त्रिपरिषद्का ...

प्रदेश तीनमा खुल्ने नयाँ उद्योगलाई कर छुट र अनुदान
शुक्रबार, ०३ असोज २०७६

उद्योगलाई पांच वर्षसम्मका लागि ५० प्रतिशत कर छुट दिनका साथै उद्योग स्थापनाका लागि लाग्ने ऋणमा १ प्रतिशत ब्याज अनुदान दिने कानुनमा उल्लेख रहेको समितिकी सभापति रमा आलेले बताइन् । ...

पत्याउनु हुन्छ ? मनाङको एउटै फार्ममा फल्यो सवा ५ करोडको स्याउ
शुक्रबार, ०३ असोज २०७६

स्याउ टिप्न मात्रै एकदेखि डेढ महिना समय लाग्छ। ७३५ रोपनी जग्गामा संरचना निर्माण गरेको एग्रो मनाङले ४५० रोपनीमा स्याउ फलाएको छ । यस वर्ष कम्तीमा ४ सय टन स्याउ उत्पादन...

सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा
शुक्रबार, ०३ असोज २०७६

अर्थमन्त्री युवराज खतिवडाले सेना, प्रहरी,  शिक्षक, अस्पतालसहित सबै सरकारी कर्मचारीलाई स्वदेशी कपडा प्रयोग गराउने तयारी भएको बताएका छन् । उनले सार्वजनिक खरिद ऐन संशोधन गरेर भए पनि सरकारले यसको व्यवस्था...

अब ज्येष्ठ नागरिकलाई जुनसुकै बेला आधा हवाई भाडा छुट
विहीबार, ०२ असोज २०७६

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। पर्यटनमन्त्रीको एक वर्ष कार्ययोजनामा उल्लेख भएको ७० वर्ष नाघेका ज्येष्ठ नेपाली नागरिकलाई छुट दिने...

जनप्रतिनिधिको विदेश जाने ताँतीः कामभन्दा पनि विदेश भ्रमणको मोह
विहीबार, ०२ असोज २०७६

जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४...

किस्ताबन्दीमा बढ्दै सरकारी कर्मचारीको उमेर हद
विहीबार, ०२ असोज २०७६

निजामती कर्मचारीको उमेर हद कार्य–सम्पादनको आधारमा विस्ताबन्दीमा दुई वर्षसम्म बढाउने तयारी भएको छ ।  व्यवस्थापिका सविचाराधीन संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हद किस्ताबन्दीमा बढाउँदै ५८ बाट ६० पुर्‍याउने सहमति...

राजश्व संकलन लक्ष्य कहाँ, सरकार ट्वाँ !
विहीबार, ०२ असोज २०७६

गत आवमा सरकारले दुई खर्ब ५३ अर्ब रुपैयाँ वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा एक खर्ब ८६ अर्ब ६७ करोड रुपैयाँ मात्र परिचालन भएको अर्थ मन्त्रालयले जनाएको छ। गत आवको...

कर्णालीका साढे १७ लाख जनताको सरकारले नै गरिदियो दुर्घटना बिमा
विहीबार, ०२ असोज २०७६

कर्णाली प्रदेश सरकारले आफ्ना सम्पूर्ण नागरिकको सामूहिक दुर्घटना बिमा गरेको छ। सरकारले सो बिमाका लागि चालू आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ छुट्ट्याएको थियो। ...