aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
९५ प्रतिशत कर्मचारीले बुझाए सम्पत्ति विवरण
विहीबार, ०२ असोज २०७६

मुलुकका ९५ प्रतिशतभन्दा बढी निजामती कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएका छन् । ...

निजी विद्यालयमा पनि न्यूनतम पारिश्रमिक लागू गरिने
विहीबार, ०२ असोज २०७६

निजी विद्यालयमा काम गर्ने शिक्षकको आर्थिक अवस्था निकै दयनीय रहेको बताउँदै उहाँले सबै क्षेत्रमा श्रम ऐनअनुसारको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा लागू गरिनुपर्नेमा जोड दिए । ...

म्यानपावर पीडितहरुलाई सवा दुई करोड क्षतिपूर्ति
विहीबार, ०२ असोज २०७६

विभागका अनुसार क्षतिपूर्ति भराएको यो अहिलेसम्मकै धेरै ठूलो रकम हो । केही महिनायता क्षतिपूर्ति भराउनेसँगै मुद्दा न्यायाधीकरणमा लैजाने काममा पनि तीव्रता आएको छ । विभागले एक महिनाभित्र दुई करोड ८५...

चिनियाँ राष्ट्रपतिको भ्रमण अगावै गुप्तचरहरू सल्बलाए
विहीबार, ०२ असोज २०७६

यही भनाईलाई लिएर अमेरिकी राजदूतले आपत्ति जनाएका हुन् । हुन त चिनियाँ राष्ट्रपति जियाङ जमिनले सन् १९९६ मा काठमाडौंको भ्रमण गरेका थिए । त्यसयता नेपालमा धेरै राजनीतिक तथा सामाजिक परिवर्तन...

२४ लाख घुस लिएर शिक्षक नियुक्ति
विहीबार, ०२ असोज २०७६

परीक्षा नलिई प्रधानाध्यापक नगेन्द्रप्रसादको मिलोमतोमा जितेन्द्रप्रसाद कुर्मीलाई राहत शिक्षक नियुक्ति गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । ...

हट्ने भयो हजारको नोटमा भएको हात्ती
विहीबार, ०२ असोज २०७६

त्यसको प्रक्रिया अघि बढाइसकेको राष्ट्र बैंकले जनाएको छ। ती हात्ती चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्तीसारमा ८ वर्षअघि जन्मिएका हुन्। अहिले नोटमा छापिएको ...

चिनियाँ माल, ६ वटा ल्याउँदा तीन वटा बेहाल
बुधबार, ०१ असोज २०७६

चीन सरकारबाट किनिएका तथा अनुदानमा ल्याएका  ६ वटा चिनियाँ जहाज नेपाल वायुसेवा निगमका लागि घाँडो बनेको छ । पाइलटको अभाव तथा पार्टपुर्जाको सहज उपलब्धता नभएकाले ती जहाज पूर्णरुपमा सञ्चालन हुन...

तीन करोड ९६ लाख सलामी दस्तुर संकलन
बुधबार, ०१ असोज २०७६

सरकारले आइतबारसम्म शरद ऋतु (अटम सिजन) मा हिमाल आरोहणबाट तीन करोड ९६ लाख पाँच हजार तीन सय ९४ रुपैयाँ सलामी दस्तुर संकलन गरेको छ । ...

बलात्कार मुद्दा फिर्ता लिन मेयरदेखि मन्त्रीसम्मको दबाब
बुधबार, ०१ असोज २०७६

बलात्कृत भएकी एक बालिकाको मुद्दा फिर्ता लिन विभिन्न राजनीतिक दलका नेताहरुले दबाब दिएको पीडित पक्षले बताएका छन् । ...

काम नगर्ने ठेकेदार कम्पनी १८४८, कालो सूचीमा किन ५८ मात्रै ?
बुधबार, ०१ असोज २०७६

राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौँसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौं भए पनि कालो सूचीमा पाँचदर्जनलाई मात्र राखिएको छ । ...

एक वर्षमा २५ पटक विदेश उडे स्वास्थ्यमन्त्री
बुधबार, ०१ असोज २०७६

दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरुमा अहिले डेंगीसँगै स्क्रबटाइफसलगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्यमन्त्री यादव भने विदेश सयरमा जान लागेका छन् । त्यो...

५ अर्बको लागतमा संसद्को बेग्लै भवन
बुधबार, ०१ असोज २०७६

सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो। ...

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विश्व बैंकको सहुलियत ऋण, कार्यक्रमको मोडालिटी परिवर्तन
बुधबार, ०१ असोज २०७६

सरकारले गत आर्थिक वर्षदेखि शुरू गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विश्व बैंक अन्तर्गतको अन्तरराष्ट्रिय विकास संस्था (आईडीए) ले रू. १३ अर्ब ६५ करोड (१२० मिलियन डलर) सहुलियत ऋण स्वीकृत गरेको छ...

विदेशी लगानी रोक्ने कि खुल्ला गर्ने ?
बुधबार, ०१ असोज २०७६

उत्तर कोरियाको लगानी फिर्ता गर्न आदेश दिएसँगै एकपटक फेरि नेपालमा वैदेशिक लगानीको अवस्थाबारे चर्चा सुरु भएको छ। यो चर्चा यस कारण पनि आरम्भ भएको हो कि उत्तर कोरियाबाहेक नाइजेरियाबाट हुने...

संघीय सरकारको सञ्चित कोष तथ्यांकमा एकरुपता ल्याउने तयारी
बुधबार, ०१ असोज २०७६

अर्थ मन्त्रालयले सञ्चित कोष र राष्ट्र बैंकको 'ट्रेजरी पोजिसन' मा एकरुपता ल्याउने भएको छ। सञ्चित कोषबाट खर्च गर्ने निकाय र तल्लो तहका सरकारको खातामा कोष हस्तान्तरण भएसँगै संघीय सञ्चित कोषमा...

नयाँ नोट असोज १० बाट, एक जनाले कति पाउने ?
बुधबार, ०१ असोज २०७६

सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरका सयसय थान नोट सटही सुविधा दिनेछ। एकजनालाई बढीमा १८ हजार ५ सय रुपैयाँ नयाँ नोटको सटही सुविधा दिने प्रवक्ता निरौलाले बताए ।

एकातिर खाँचो, अर्कातिर लगानी
मंगलबार, ३१ भदौ २०७६

जनताको पैसाले चलेका भए पनि सधै आफ्नै सेयरहोल्डरको नाफाको मात्र लेखाजोखा गरिरहन्छन् । कति सञ्चार माध्यमले पनि आजको जमानामा बैंकिङ भनेको धारा, बिजुली, मोबाइल फोन, इन्टरनेट, विद्यालय र स्वास्थ्य चौकीजस्तै...

भन्सारमै रोकिए दसैंका सामान
मंगलबार, ३१ भदौ २०७६

दसैं र तिहारका लागि आयात गरिएका अबौं मूल्यबराबरका सामान भन्सारमै रोकिएका छन् । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोडने सडक बुधबारदेखि अवरुद्ध भएकाले केरुङबाट आयात गरिएका सामान रसुवा भन्सारमै रोकिएका...

अघि बढे थप तीन वटा पाइपलाइन योजना
मंगलबार, ३१ भदौ २०७६

नेपाल आयल निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाहेक थप तीनको योजना अघि बढाएको छ ।  यसमध्ये दुई पेट्रोलियमको र एक एलपीजी (खाना पकाउने) ग्यासका पाइपलाइन छन् । ...

विद्युत् उत्पादन र वितरण तीनै तहले गर्ने
मंगलबार, ३१ भदौ २०७६

विद्युत् उत्पादन, प्रसारण र वितरणको काम छुट्टाछुट्टै निकायबाट गराउने र सङ्घीय संरचना अनुसार विद्युत् उत्पादन र वितरणको अधिकार स्थानीय तथा प्रदेश सरकारलाई समेत दिनेगरी मस्यौदा बनाइएको छ । ...