“कुखुराले चल्ला ओते जस्तै ठेकेदारलाई राजनीतिले जोगाउने ?" प्रधानमन्त्रीले प्रश्न गर्नुभयो, “गलत काम गरेर राजनीतिको पखेटामुनि ठेकेदारलाई लुकाएपछि कारवाही गर्ने समस्या ?" यस्तो अवस्था तत्काल अन्त्य गरेर दोषीलाई दण्डित गर्नेपर्ने...
अख्तियारले विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गत आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात लगेको हो । ...
काठमाडौंले जस्तै ललितपुर र भक्तपुर परिसरले पनि सुरक्षा योजना तयार पारेको छ।तीनै परिसरले विशेष गरी उपत्यकाबाट बाहिर जाने–भित्रिने नाकामा कुकुरले जाँच गर्ने व्यवस्था मिलाएको छ। ...
चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयकी कायममुकायम उपकुलपति प्रा. डा.शारदा थपलियाका अनुसार सम्मेलन कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आयोजना गरिएको छ। थपलियाका अनुसार सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तान, अमेरिका, क्युवा,...
दसैंका लागि टिकट बुकिङ गर्न बस काउन्टरमा सर्वसाधारण बिहान ३ बजेदेखि नै लाइनमा बसेका थिए । दसैंमा घर जान बसको टिकट नपाउने हो कि भनेर पहिलो दिन सर्वसाधारण बिहानैदेखि लाइनमा...
मन्त्रालय अन्तर्गतको संस्कृति पर्यटन प्रवद्र्धन कार्यक्रम शीर्षकमा यो रकम वितरण गरिएको हो । तत्कालीन मन्त्री रविन्द्र भट्टराईको फागुन दोस्रो साता निधन भएसँगै प्रधानमन्त्री ओलीले यो मन्त्रालय सम्हालेका थिए । ...
करार अवधिमा नै सेवासुविधा नपाएर नेपाल फर्काएका १७० युवाले उजुरी गरेपछि टर्कीको रोजगारदाताले १ करोड रुपैयाँ क्षतिपूर्ति दिएको छ। नेपालबाट श्रम स्वीकृति लिएर गएका श्रमिकलाई करार अवधिमै बिना सेवासुविधा स्वदेश...
समयानुकुल परिवर्तन आवश्यक रहेको भन्दै अर्थमन्त्रालयले केही दिनपहिले नै बाफिया ऐन संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेको छ । प्रस्तावमा कार्यकारी प्रमुख नियुक्तिमा नयाँ व्यवस्था, सञ्चालकमाथि गर्न खोजिएको कडाइ र...
प्रदेश १ सरकारले १४ वटै जिल्लाका गाउँघरमा परम्परागत विधिबाट उपचार गर्ने धामीझाँक्रीको अवस्था र उनीहरूले प्रयोग गरिरहेका जडीबुटीको तथ्यांक संकलन गरेको छ। गत वर्षको बजेटबाट झन्डै २० लाख रुपैयाँ बजेट...
विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज सहमत भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा शनिबार जिल्ला प्रशासन कार्यालयमा कलेजका विद्यार्थी, अभिभावक, फ्याकल्टी र व्यवस्थापन पक्षबीच भएको...
थोरै पैसामा सुरक्षित र छोटो समयमै समुद्री तथा स्थलमार्ग हुँदै अस्ट्रेलिया पुगिने सपना देखाएर सात महिनाअघि इन्डोनेसिया लगिएकी बेनी नगरपालिका–९ तोरीपानीकी मुना खत्री इन्डोनेसियामा नारकीय जीवन बिताउन बाध्य भइन्। ...
बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस...
प्रधानमन्त्रीले अमरिकाले अगाडि सारेको ‘मिलेनियम च्यालेन्ज कर्पाेरेसन’ प्रस्ताव संसद्बाट अनुमोदन नभएकोमा गुनासो गरेको नेकपाका एक सांसदले बताए ...
यस वर्षको दसैंका लागि आज (आइतबार)देखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवसायी र सरकारबीच दसैंमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि टिकट खुलाउने यसअघिको सहमतिअनुसार टिकट बुकिङ...
सुन्दा गर्वै लाग्छ-नेपाल एयरलाइन्स सीधै जापान उड्न थालेको छ। यसको व्यापारिक हालत भने पीडादायी छ। अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तै आउँछ। ...
यस वर्षको दशैं, तिहार, छठलगायतका चाडपर्वका अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला हुने भएको छ । सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी...
चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सार्वजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । ...
गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक(एसपी)सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा...
सरकारले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन हवाई भाडा समायोजन गर्न गृहकार्य थालेपछि निजी हवाईसेवा कम्पनी सञ्चालक त्रसित बनेका छन्। ...
बुद्धडोल्पो गाउँपालिकामा हिजोआज बाटो नै जाम हुने गरी मोटरसाइल कुद्न थालेका छन् । सदरमुकाम दुनै सडकले जोडिएको एक वर्षमात्र भएको छ । ...