सर्वोच्च अदालतले करिब एक दशकदेखिको चर्चित भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरुको कर विवादसम्बन्धी मुद्दाको फाइल खोलेको छ । त्यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाई सुरु भएको छ...
नाफा कमाउन नसकेको भन्दै नेपाल एअरलायन्सका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। ...
उत्पादन वृद्धि हुँदा खुसी हुनुको साटो दुख: किन ? नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी भन्छन्, “अण्डा उत्पादन गरेर हामीलाई ...
सरकारले नेपालमा रहेका उत्तर कोरियाली लगानी फिर्ता पठाउने भएको छ । संयुक्त राष्ट्र संघको निर्देशन अनुशार सरकारले यहाँ व्यवसाय चलाएर बसेका उत्तर कोरियाली नागरिकलाई सबै लगानी फिर्ता लैजान भनेको हो।
डेढ वर्षको अवधिमा विभिन्न बैंकले कृषि क्षेत्रमा ३७ अर्ब १२ करोड ६९ लाख रूपैयाँ कर्जा लगानी गरेका छन्। यसमध्ये नेपाल राष्ट्र बैंकले एक अर्ब ५५ करोड रूपैयाँ अनुदान दिएको छ।...
तीमध्ये ८ वटा जलविद्युत् कम्पनी, ३ वटा अन्य र एक मर्चेन्ट बैंकिङ क्षेत्रका कम्पनी छन् । हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका कम्पनीमध्ये अधिकांशले स्थानीयवासी र बाँकीले सर्वसाधारणका लागि सेयर...
दुईजनाको समूहमा रहेका अज्ञात लुटेराले आइतबार दिउँसो दुई बजेतिर ओमसतिया –५ पट्खौलीका ३५ वर्षीय मेहन्द्र कुर्मीको हत्या गर्नुको साथै उनको साथमा रहेको पाँच लाख रुपैयाँ लुटी लगेका छन् । ...
आईएनजीओले ४९ परियोजनाका लागि २६ अर्ब २५ करोड ४७ लाख ९१ हजार ४ सय ६२ रुपैयाँ ४७ पैसा लगानी गर्ने स्वीकृति पाएका छन् । ...
अवैध गतिविधिमा संलग्न गिरोहले बैङ्कमार्फत नै करोडौं रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेर विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबारे छानविन गरेको हो । ...
वैशाखमा प्रतिकेजी २५ रुपियाँ थोक मूल्यमा किनबेच भइरहेको प्याज अहिले बढेर ७८ रुपियाँ थोकमै कारोबार भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्था समितिका अनुसार गएको वैशाखमा प्रतिकेजी...
डेढ महिनाअघिदेखि लगातार उकालो लागेको सुनको मूल्य पछिल्लो सातादेखि क्रमिक रुपमा घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो । १० साउनदेखि...
सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दैै पाइपमार्फत तेल ल्याउन कठिन हुने भएपनि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्रयाकमार्फत पाइप बिछ्याएर काठमाडौंमा तेल ल्याउन सम्भव देखाएको हो...
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ११ वर्षपछि डयुटी फ्री शप पुनः सञ्चालन गरिने भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईले यसका निम्ति विक्री गरिने सामानहरूको सूची सहितको योजना पेश गर्न विमानस्थल व्यवस्थापनलाई...
निजी क्षेत्रको हवाई सेवाप्रदायक कम्पनीहरूले दसैं, तिहारमा यात्रुहरुको सुविधालाई लक्ष्यित गर्दै हावई भाडामा १० प्रतिशत छुट दिने भएका छन् । ...
प्रदेश १ ले ५५ करोड ५५ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ भने प्रदेश २ ले २ करोड ७२ लाख, प्रदेश ३ ले १ अर्ब ७ करोड १९ लाख रोयल्टी...
पछिल्लो समय सहरीकरणको विस्तारसँगै घर बहालमा बस्ने जनसंख्या बढ्दै गएको छ। यस्तो अवस्थामा घरबेटीले विद्युत्को महशुलको नाममा बढी पैसा लिने गरेको गुनासो आउन थालेको छ। घरबहालमा बस्नेसँग घरबेटीले १२ देखि...
‘समदुरी भनेपछि सबै पक्षमा हुनुपर्ने हो । तर भूगोल, व्यापार नाकाको संख्या, आवतजावतमा सहजता जस्ता अनेकन विषय वास्तममा समदुरीमा छैनन् । यो व्यवहारिक रुपमा सम्भव छ त ? ...
भारतको ऊर्जा राज्यमन्त्री आरके सिंहले माथिल्लो कर्णाली जलविद्युत् आयोजना ९९०० मेगावट० जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउन सक्ने बताएका छन् । ...
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को सहभागिता नहुने व्यवस्था हुन लागेको हो ।
घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र मुहानको दूरी करिब ७ सय मिटर छ । ...