aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
पासवर्ड हेर्न सन्नी लियोनी काठमाडौंमा
शुक्रबार, २७ भदौ २०७६

अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएकी उनलाई फिल्म पासवर्ड टिमले स्वागत गरेको थियो । एयरपोर्टबाट हायात होटेल पुगेर केही समयको विश्रामपछि सन्नी पासवर्डको प्रिमियरमा सहभागी हुन कुमारी हल पुगेकी थिइन् । शनिबार भारत...

लोकसेवा छलेर करारमा कर्मचारी भर्ती गर्ने सरकारको तयारी
शुक्रबार, २७ भदौ २०७६

सरकारले लोकसेवा आयोगलाई छलेर ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्न लागेको छ। ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषद्ले हजारभन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको...

सरकारी निकायमा नै सुत्केरी विदा नदिएर यातना
शुक्रबार, २७ भदौ २०७६

बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले काठमाडौंको असनस्थित त्यौड माविकी एक शिक्षिकालाई प्रअ सुरेन्द्र केसीले सुत्केरी बिदा दिनुको सट्टा मानसिक यातना दिएको भन्दै सरकारसँग कारबाहीका लागि माग गरेका हुन् । ...

भारतमा नेपाली बैंकको एटीएम प्रयोगमा समस्या
शुक्रबार, २७ भदौ २०७६

भारतमा उपचार, अध्ययन लगायतका लागि गएका नेपालीलाई भुक्तानीमा समस्या परेकाले नेपाल राष्ट्र बैंकले नेप्स र सोसँग आबद्ध बैंकहरूलाई तुरुन्तै वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएको छ। ...

घट्ने भयो वाणिज्य बैंकको संख्या
शुक्रबार, २७ भदौ २०७६

अन्तरराष्ट्रिय बैंकहरूसँग सहकार्य-गरी बैंकको संख्या १० मा झार्न सकिने बताएको छ। राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्ता पूँजी १६ अर्ब रुपैयाँ पुर्याएर संख्या घट्न सक्ने प्रतिवेदनको ठम्याइ छ। ...

ब्याजदर कार्यान्वयनमा चुक्यो राष्ट्र बैंक
शुक्रबार, २७ भदौ २०७६

व्याजदरमा अस्वाभाविक उतारचढाव हुन नदिई स्थायित्व कायम गर्ने उद्देश्यले व्याजदर करिडोर लागू गरे पनि त्यसको कार्यान्वयनमा राष्ट्र बैंक चुकेको छ । ...

धरहराको निमार्ण २६ प्रतिशत सकियो
शुक्रबार, २७ भदौ २०७६

धरहरा पुनर्निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले हालसम्म २६ प्रतिशत पुनर्निर्माणको काम सकिएको जनाएको छ।  निर्माण कम्पनी जिआइइटिसी-रमन जेभीका कन्ट्याक्टर रेप्रिजेन्टेटिभ रमन महतोले बिहीबार आयोजित छलफल कार्यक्रममा धरहरा पुनर्निर्माण २६ प्रतिशत...

दशैको अग्रिम टिकट असोज ५ बाट
शुक्रबार, २७ भदौ २०७६

विभागका अनुसार भाडा दर पुरानै कायम गरिएको छ। यातायात व्यवसायीले भाडा समायोजन गर्न आग्रह गरेका थिए। ‘७० सालदेखि भाडा समायोजन नभएको कुरा सरकारले बुझ्नुपर्थ्यो,’ नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघका महासचिव...

गृहमन्त्रीका भाइ पक्राउ
विहीबार, २६ भदौ २०७६

दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् । ...

हदबन्दी जग्गा जोगाइदिन ऐन
विहीबार, २६ भदौ २०७६

उद्योग व्यवसायका नाममा जग्गा लुकाई हदबन्दी छल्दै आएका केही प्रभावशाली व्यक्ति राजनीतिक पहुँचका बलमा कानुनै बनाएर आफू ‘सुरक्षित’ हुन लागिपरेका छन्। ...

सर्वसाधारण रुवाउँने स्मार्ट मालपोत
विहीबार, २६ भदौ २०७६

चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो । तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे । तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले...

१८ करोड कर मिनाहा गराउन परराष्ट्रको चलखेल
विहीबार, २६ भदौ २०७६

आयकर ऐनले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई दिने वैदेशिक भत्तामा ७५ प्रतिशत छुट र बाँकी २५ प्रतिशतमा पारिश्रमिक कर लाग्ने व्यवस्था गरेको छ। तर कानुनले तोके पनि १० वर्षदेखि नियोगमा काम...

अर्थ मन्त्रालयले गर्‍यो ४ विधेयक दर्ता
विहीबार, २६ भदौ २०७६

अर्थ मन्त्रालयले संघीय संरचनाको ढाँचाअनुसार सम्बोधन हुने गरी एकै दिन चारवटा विधेयक बुधबार संसद् सचिवालयमा दर्ता गराएको छ। ...

१६ लाख ऋण, ३ कारोड असुली
विहीबार, २६ भदौ २०७६

१६ लाख रुपैयाँ ऋण लिए । यसपल्ट उनले ८ वर्षमा ३ करोड रुपैयाँ बुझाइसक्दा पनि ऋण चुक्ता भएन । मिटर व्याजीबाट ज्यान मार्नेसम्मको धम्की आएपछि उनले अन्ततः प्रहरीको शरण लिए।

ह्यात होटलको  १ सय ५० रोपनी जग्गा जग्गा फिर्ता प्रकरण कता सेलायो
विहीबार, २६ भदौ २०७६

तारागाउँ विकास समितिको स्वामित्वमा रहेको बौद्धस्थित ३ सय ४ रोपनी जग्गामध्ये ६ रोपनी सरकारले खानेपानी संस्थान (हाल केयुकेएल) को नाममा दिएको थियो । बाँकी २ सय ९८ रोपनी जग्गाध्ये १...

ओलीले उद्घाटन गरेको महिना दिनमै चुहिन थाल्यो अस्पतालको भवन
विहीबार, २६ भदौ २०७६

बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ५० करोड खर्चेर निर्माण गरेको भवन उद्घाटन गरेको एक महिना नपुग्दै चुहिन थालिसकेको छ । ...

घट्यो सिमेन्टको मूल्य
बुधबार, २५ भदौ २०७६

उदयपुर सिमेन्ट उद्योग लिमिटेडले आफ्नो उत्पादन गैंडा छाप सिमेन्टको मूल्य घटाएको छ । देशभर सिमेन्टको मूल्यमा कमी आएको बेला उदयपुर सिमेन्ट उद्योगले पनि गैंडा छाप सिमेन्टको मूल्य घटाएको हो। ...

दसैंको मुखमा सडक मर्मतको चटारो
बुधबार, २५ भदौ २०७६

सडक विभागले समयसीमा तोकेरै काठमाडौंबाट बाहिरी र भित्रिने यात्रुको सहजताका लागि राजमार्गहरुको सुधार गर्ने भएको छ । ...

अब सुनचाँदीलाई पनि निक्षेपको मान्यता
बुधबार, २५ भदौ २०७६

सरकारले आगामी असोजदेखि सुनचाँदीलगायत बहुमूल्य धातुलाई निक्षेपका रूपमा बैंकमा जम्मा गर्न पाउने व्यवस्था गर्ने भएको छ। अर्थ मन्त्रालयले यस्तो व्यवस्थासहित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न कार्ययोजना तयार...

वाणिज्य बैंकको अधिकार अब विकास बैंक र वित्त कम्पनीलाई
बुधबार, २५ भदौ २०७६

वाणिज्य बैंकको एकाधिकार तोडिने भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशिका जारी गर्दै विकास बैंक र वित्त कम्पनीलाई पनि सामुहिक लगानी कोष सञ्चालन गर्न दिने भएको हो। ...