यातायात व्यवस्था विभागले दशैंमा राजधानीबाट बाहिरिने बस टिकटको अग्रिम बुकिङ भदौभित्रै खुल्ने बताएको छ। ‘विभागले यसै साता राष्ट्रिय यातायात व्यवसायी महासंघसँग छलफल गरी अग्रिम बुकिङ खुला गर्न लागेको हो। महासंघले...
अघिल्लो आवमा ९ लाख ५३ हजार ७४९ ले जीवन बीमा गरेका थिए। बीमा समितिका अनुसार हालसम्म ५५ लाख ४४ हजार ९९८ अर्थात् १९ प्रतिशत नेपालीले जीवन बीमा गरेका छन् ।...
सरकारी आयव्ययको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार गत वर्ष देशभरका स्थानीय सरकारले ४१ प्रतिशत चालू र ५१ प्रतिशत पुँजीगत खर्च गरेका छन् । ...
नेपालगञ्जमा शनिवारदेखि रोजगार पसल सञ्चालनमा आएको छ । बेरोजगार व्यक्तिहरूलाई शीप र क्षमताको आधारमा विभिन्न रोजगारी दिने संघसंस्थाहरूसम्म पुऱ्याउने उद्देश्यले पसल खुलेको हो । ...
सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाका नाममा पेट्रोलियम पदार्थबाट असुली गरेको करले उक्त आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न पुगेको छ। ...
चिनीयाँ विदेशमन्त्री वाङ यी आज काठमाडौँ आउँदै छन् । चिनीयाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारी र द्विपक्षीय चासोका विषयमा विभिन्न विषयमा छलफल गर्न उनको भ्रमण केन्द्रित हुँदैछ । ...
निर्माणधीन जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारीमा बाढी तगारो बनेको छ । गत असारको अन्तिम साता आएको बाढीे लिक क्षतिग्रस्त बनाएको र अहिलेसम्म मर्मतसम्भार नभएका कारण तत्काल सञ्चालनमा समस्या...
एक रुपैयाँमा तीन दाना दिने गरेका छन्। गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ। उनले भने, ‘बारीमा आएर किलोमा कोही किन्दैनन्। दानाकै हिसाबले बेच्छु।’ ...
धेरै नदी र खोलामा पुल नभएकाबेला एकै ठाउँमा दुईवटा पुल देख्दा आश्चर्य लाग्नु स्वभाविक हो। तर करिब ५० मिटर दूरी नजिक पक्की र बेलीब्रीज देखिने अवस्था आउनुमा लामो कथा छ।
अमेरिकी डलरको भाउ पाँच रुपैयाँ २८ पैसा (४.८ प्रतिशत) महँगिएको छ । गएको २० असारमा राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको विनिमय (बिक्री) दर एक सय नौ रुपैयाँ ७८ पैसा, थियो।...
झापाको चन्द्रगढी विमानस्थलको धावनमार्गको स्तरोन्नतिको काम शुक्रबारदेखि सुरु भएको छ । १५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण अवस्थामा रहेको थियो । ...
तिलोत्तमा नगरपालिकामा रेल सञ्चालन हुने भएको छ । नगरको चक्रपथमा रेल सञ्चालनका लागि आवश्यक पहल थालिएको छ ।नगरपालिका र स्थानीय समुदायको लगानीमा रेल सेवा सञ्चालन गर्ने तयारी गरिएको हो ।
आगामी भ्रमण वर्षमा नेपाल घुम्न आउने विदेशी पर्यटकलाई सरकारले जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) वा एपको माध्यमबाट निगरानी गर्ने भएको छ। ...
भाडा बढाउन बैठक बसिरहेका छन् भन्ने हल्ला मात्रै हो । भाडाबारे निर्णय सरकारले गर्छ,’ नेपाल यायायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने ...
मुद्दाको सुनुवाइ गर्दै अदालतले उनको मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको थियो । तर भाले धनी बुसे क्षेत्रीय अदालत रोसफोर्ड कोर्टमा पुनरावलोकनका लागि मुद्दा दायर...
गुठी संस्थानले हरिहर नारायण गुठीको ६ रोपनी १४ आना ३ पैसा १ दाम जग्गा अत्यन्त कम मूल्यमा भाडामा लगाएको हो। राष्ट्रिय सतर्कता केन्द्रको छानबिनमा गुठीबाट सस्तोमा लिएर महँगोमा भाडा लगाएको...
सिम्रिक एयरलाइन्सको उडान शनिबारदेखि सुचारु हुने भएको छ। भदौ ४ गतेदेखि अवरुद्ध उडान १७ दिनपछि पुनः नियमित रूपमा सुचारु हुने भएको हो। ...
भारत सरकारले भारतको सरकारी ..... विद्यार्थीलाई पकेट खर्च (स्टाइपेन्ड) उपलब्ध गराउने भएको छ। ...
सरकारको १३ करोड ४३ लाख ५८ हजार ३ सय ९७ रुपैयाँ लागतमा सुविधासम्पन्न रंगशाला निर्माण हुने भएको हो । ...
निजामति कर्मचारी सेवामै रहेर माथिल्लो तह उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धामा भाग लिन नपाउने भएका छन् । ...