दुई साताअघि नेपाली बैंकहरूको एटिएम प्रणाली ह्याक गरी रकम चोरी भएको घटना अनुसन्धान गर्न आएको फरेन्सिक (विज्ञ) टोली बिनानिष्कर्ष फर्किएको छ। सिंगापुरबाट आएको टोलीको उद्देश्य ह्याकरले प्रयोग गरेको विधि र...
विभिन्न किसिमका साइबर आक्रमण, भाइरस लगायत विधिबाट हुने डाटा चुहावट र चोरी नियन्त्रण गर्न गुणस्तरीय प्रविधि प्रयोग गर्न तथा त्यसको अडिट गर्न अनिवार्य रहेको केन्द्रीय बैंकले जनाएको छ । ...
अन्तराष्ट्रिय मूल्यांकनमा नेपाल कमजोर देखिने सम्भावना बढेसँगै सरकारले आतंकवादी क्रियाकलाप तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी फेरि अर्को निर्देशिका जारी गर्ने भएको छ। ...
सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन् । उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन् । दाहालकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन् । ...
नेपाल राष्ट्र बैंकले बैंकलाई बिमा पोलेसी बिक्री गर्न रोक लगाएपछि बिमा कम्पनीहरु सहकारी संस्थातर्फ आकर्षित हुन थालेका छन् । बिमा कम्पनीले व्यवसाय विस्तारका लागि सहकारीका संघहरुका साथै प्रारम्भिक संस्थाहरुसँग सम्झौता...
महिलाले बाबु भन्दै गरेको स्वघोषणा गलत ठहर भए ती महिलासँगै पहिचान खुल्न आएको बाबुसमेत सजायको भागीदार हुने कानुन बन्न लागेको छ । ...
राष्ट्रिय आविष्कार केन्द्रले डिजेलबाट चल्ने पुराना भ्यानलाई कात्तिकभित्र विद्युतीय प्रणालीमा परिवर्तन गरिने बताएको छ। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा केन्द्रका संस्थापक महावीर पुनले गाडी परिवर्तनका लागि ब्याटी र मोटर जोड्न...
प्रतिवेदनमा समेटिएका विश्वका १४० वटा देशमध्ये मूल्य प्रतिस्पर्धी सूचकमा नेपाल १५ औँ स्थानमा रहेको छ । ...
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रवक्ता विनोद लामिछानेले अन्य देशको तुलनामा नेपालमा जग्गाको मूल्य अस्वाभाविक रूपमा बढ्नुमा सम्पति शुद्धीकरण गराउनेहरूले घर जग्गामा अत्यधिक लगानी गर्नु नै मुख्य कारण रहेको बताए ।
राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै प्वाइन्ट अफ सेल मार्फत हुने भुक्तानीमा कुनै पनि प्रकारको शुल्क लिन नपाउने व्यवस्था गरेपछि डेविट तथा क्रेडिट कार्डमार्फत हुने भुक्तानीमा भुक्तानी वापतको शुल्क लिन...
उपभोक्तालाई राहत दिनका लागि सञ्चालन गरिएका सामानको मूल्य बजार मूल्य सरह नै रहको पाइएको छ। सहुलित पसलमा चिनी प्रतिकेजी ७२ रुपैयाँ निर्धारण गरिएको छ। विगमार्टमा पनि चिनी प्रतिकेजी ७२ रुपैयाँ...
मंगलबार १२:१५ मा रिमोटबाट स्वीच अन गरेर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रमतय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । ...
गाडीमा सीसी क्यामरा, जीपीएस, ह्यांगरलगायतको सुविधा रहनेछ । नेपालमा चल्ने बस यहाँको सडकमैत्री बनाइएको छ । नेपालका लागि ल्याइएको बसमा छुट्टै प्राविधिक डिजाइन गरिएको हो । ...
असार पहिलो साता पेस गरिएका फाइल कमिसनके कारण अल्झाइएको उनीहरूको आरोप छ। प्रदेशसभाको आइतबार बसेको बैठकमा सत्तापक्ष र विपक्षी दलका १५ जनाभन्दा बढी सांसदले विकास बजेटको रकम भुक्तानीका लागि मन्त्रालयका...
‘अचेल धेरै नेपाली समुद्री मनोरञ्जनका लागि लाखौं खर्चिएर विदेश गइरहेका छन्’, फनपार्कका अध्यक्ष यादवले भने, ‘स्वदेशी रकम बाह्य मुलुकमा जानबाट रोक्नमा मद्दत पुग्ने विश्वासका साथ विदेशसरह स्वदेशमै सेवा प्रदान गर्न...
निजामती दिवसका अवसरमा सरकारले प्रत्येक वर्ष एकजना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्ने गरेको थियो । तर, लगातार २ वर्षसम्म सर्वोत्कृष्ट कर्मचारी नभेटेको सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्न सकेन...
अब मदिरासेवन गर्न पनि प्रमाणपत्र लिनु पर्नेछ, त्यसको लागि कर्णाली प्रदेश सरकारले तयारी थालेको छ,’ उनले भने, ‘समाजमा मदिरासेवनकै कारण हिंसा बढेकाले सरकारले यस्तो नीति ल्याउन लागेको हो। ...
चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि उपत्यकासँगै देशका विभिन्न क्षेत्रमा सहुलियत पसल सञ्चालन हुँदैछन्। चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागेको हो । ...
बहुविवाह मुद्दामा कैद सजाय पाएका प्रदेश सांसद दिलीपकुमार साहलाई निलम्बन गरिने भएको छ । जिल्ला अदालतबाट चार वर्षअघि सुनाइएको फैसलालाई नै उच्च अदालतले समेत सदर गरेपछि प्रदेश सभाले उनलाई निलम्बन...
राजस्व चुहावट गर्नेलाई पाँच वर्षसम्म कैद र बिगो तिराइने भएको छ । प्रतिनिधिसभाले ‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक–२०७५’ (पहिलो संशोधन)लाई सर्वसम्मतिले पारित गरेपछि यस्तो व्यवस्था भएको हो । आइतबारको...