aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
ढुङगा खानी चलाउने सिडिओलाई कारबाही सिफारीस
विहीबार, २३ साउन २०७६

ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद जोही, एसएसपी रवीन्द्रबहादुर धानुक र गोतावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, डिभिजन वन कार्यालय प्रमुख लगायतको संरक्षणमा जथाभावी एस्काभेटर र ब्रेकर प्रयोग गरी ढुंगा उत्खनन गरिएको...

चीनबाट पनि आउने भो पेट्रोलियम पाइपलाईन
विहीबार, २३ साउन २०७६

भारतको नाकाबन्दीपछि विकल्पमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सक्ने निर्णय गरेको सरकारले चीनको केरुङदेखि रसुवागढी हुँदै नुवाकोट तथा धादिङसम्म पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गर्न लागेको हो । ...

घुस खाने नयाँनयाँ शैली
विहीबार, २३ साउन २०७६

यसैगरी नगदको साटो जिन्सी सामानमार्फत घुस लिने शैली पनि अपनाउन थालेका छन् । घुस रकमको साटो घरमा विलासिताका सामान थुपार्ने प्रवृत्ति पनि कर्मचारीमा देखिएको अख्तियारको भनाइ छ । ...

धम्कि दिने कर्मचारीको अब जागिर जाने
विहीबार, २३ साउन २०७६

बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकले विधेयकको दफा १२१ मा विभिन्न कारणले निजामती सेवाका कर्मचारीले सामूहिक राजिनामा दिए सरकारले स्वीकृत गर्न सक्ने नयां व्यवस्था गरिएको छ । ...

यहि हो त सिलिन्डर पड्किनुको कारण ?
विहीबार, २३ साउन २०७६

उद्योगी र व्यावसायीलाई कानुनी दायरामा ल्याउन र उपभोक्तालाई सचेत बनाउन नसक्दा दुर्घटना बढ्दै गएको छ । गुणस्तर विभागका अनुसार सिलिन्डरको आयु करिब ४० वर्ष हुन्छ। सिलिन्डर बनेको १० वर्षमा हाइड्रोस्टाटिक...

ब्याज घटाउने सूत्रमा बैंकको आपत्ति
विहीबार, २३ साउन २०७६

अहिलेकै अवस्थामा नयाँ व्यवस्ता लागू भए बैंकको नाफा करिब २५ प्रतिशतले घट्ने भन्दै संघले विमति जनाएको हो । बुधबार बसेको बैंकर्स संघको बैठकले उक्त निर्णय गरेको हो । ...

अख्तियार फन्दामा अध्यागमन अधिकृत
विहीबार, २३ साउन २०७६

अधिकृत पराजुलीले कम्प्युटरको तार छुटाउँछन् । कम्प्युटर बन्द हुन्छ । त्यसपछि उनले पालैपालो आफ्ना दुईवटा  फोनबाट कसैसँग कुरा गर्छन । निकै निकै हतारिएजस्तो देखिएका उनले एकै छिनमा एकैछिनमा सबैको पासपोर्टमा...

इजाजतबिना टिकेटिङ गरे ५० लाख जरिवाना
विहीबार, २३ साउन २०७६

पर्यटक भ्रमण वर्ष २०२० लक्षित गरेर प्रदेशसभाको बैठकमा लैजाने तयारी गरिरहेको प्रदेश पर्यटन विधेयक–२०७६ को प्रारम्भिक मस्यौदामा अनुमतिबिना हवाई टिकेटिङ गरेमा जनरल सेल्स एजेन्ट(जीएसए) को रुपमा काम गरेको ठहर गर्दै...

किन गरे १६ बाँदरले सामुहिक आत्महत्या
विहीबार, २३ साउन २०७६

बाँदरको हुल सदाभन्दा अस्वभाविक तरिकाले चिच्याइरहेको सुनेर हेर्न जाँदा केही मरेर तैरिएको र केही छटपटाइरहेको देखेको स्थानीय क्षेत्रबहादुर दुलालले बताए । ...

ललिता निवासमा २० रोपनी जग्गै घूस
विहीबार, २३ साउन २०७६

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरुसित बयान लिइरहेको छ । ...

नेपालमै पाइलट कोर्स पढाउन सरकारले ‘फ्लाइङ स्कुलु खोल्ने’
विहीबार, २३ साउन २०७६

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा नै फ्लाइङ स्कुल स्थापना गर्ने योजना रहेको बताए । ...

‘हाई प्रोफाइल’को भ्रष्टाचार र अनियमितता मुद्दा फैसलामा ढिलाइ
विहीबार, २३ साउन २०७६

सर्वोच्चले हालै लागू गरेको चौथो रणनीतिक योजनामा न्यायिक सुशासनको प्रवद्र्धन, गुणस्तरीय न्याय सम्पादन, न्यायपालिकाको आस्था र विश्वास अभिवृद्धिलगायतका महत्वपूर्ण लक्ष्य निर्धारण गरिएको छ । ...

लुम्बिनीमा चिनियाँ बढ्दै, जापानी घट्दै
विहीबार, २३ साउन २०७६

लुम्बिनी भ्रमण गर्न आउने पर्यटकको संख्या अद्यावधिक गर्न थालेको १९९४ सालदेखि सन् १९९९ सम्म जापानी पर्यटकहरुले लुम्बिनीलाई आफ्नो गन्तव्य बनाइरहेका थिए । ...

साउदीमा ३५ नेपाली अलपत्र
बुधबार, २२ साउन २०७६

उनीहरूलाई दूतावासले एक सातादेखि शरण दिइरहेको छ । दूतावासमा बस्ने उपयुक्त ठाउँसमेत छैन । ‘हामीले दूतावासभित्र बस्न पाउनु नै ठूलो कुरो हो । कम से कम सुरक्षित त छौं । बिहानबेलुका खान पाएका छौं,’...

दिनानाथ शर्माको यस्तो छ गुनासो
बुधबार, २२ साउन २०७६

राष्ट्रिय सभाको प्रयायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको मङ्गलबारको बैठकमा शर्माले चार दशकअघिका आफ्ना शैक्षिक प्रमाणपत्र पनि नभेटिएकोमा दुःख व्यक्त गरे । ...

एक अर्ब स्वाहा, प्रगति शून्य
बुधबार, २२ साउन २०७६

काठेपुलको भरमा यात्रा गर्न बाध्य छन् स्थानीय तथा पर्यटकहरु । काठेपुलबाट यात्रा गर्दा खसेर मरिएला भन्ने डरले आक्रान्त बनेको स्थानीय फिन्जो लामाले बताउनुभयो । ...

रोकिएन सुन तस्करी, सरकारी दाबी असत्य
बुधबार, २२ साउन २०७६

हप्ता दिनअघि सार्वजनिक प्रगति विवरणको महत्वपूर्ण उपलब्धि सुन तस्करीको सञ्जाल तोडिएको गृहको दाबी सेलाउन नपाउँदै गोरखाको उत्तरी क्षेत्र धार्चे्स्थित खोर्लाबास ओडारमा लुकाइराखेको १६ किलो र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानथस्लबाट चार किलो...

वडाध्यक्ष नै डिभीमा लोभिएपछी सरकार अलमलमा
बुधबार, २२ साउन २०७६

मकवानपुरको एक गाउँपालिकाका जननिर्वा्चित वडा अध्यक्ष नै डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) धारी भएर सपरिवार अमेरिका गएपछि नागरिक र सरकार र निर्वाचन आयोगले के अब गर्ला ? ...

पौने चार खर्ब ‘बालुवामा पानी’
बुधबार, २२ साउन २०७६

सरकारले अध्ययन गरेको कक्षा पाँचका विद्याथीको सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण २०१८ को नतिजाअनुसार गणित विषयमा ७२ प्रतिशत विद्यार्थीले पाठ्यक्रमअनुसारको न्यूनतम सिकाइ उपलब्धि प्राप्त गर्न सकेका छैनन् । सोही कक्षाको नेपाली...

ठूला माछाको मुद्दा सरेका सरेइ, ठूला भ्रष्टाचारका ५ सय मुद्दा ओझेमा
बुधबार, २२ साउन २०७६

प्रधानन्यायाधीश राणाले भ्रष्टाचारको मुद्दाको फछ्र्यौट फास्ट ट्र्याकमा गर्ने भनेर प्रतिबद्धता जनाए पनि मुद्दाको पेसी तोक्ने र स्थगित गर्ने सिलसिला चल्दै आएको छ । ...