नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिले शुक्रबार राजधानीमा आयोजना गरेको भ्रमण वर्ष सफलताका सुझाव विषयक एक कार्यक्रममा अधिकांश पर्यटन व्यवसायीले तथा संस्थागत प्रतिनिधिले सरकारी तयारी कमजोर रहेको उल्लेख गरेका...
तत्कालीन स्थानीय विकास अधिकारी पोखरेल र लेखा अधिकृत रामकुमार पौड्यालले ५ लाख २२ हजार ५ सयको झुठा बिल भरपाई एवं झुठा कागजात पेश गरी भुक्तानी गरेको पाइएको छ । ...
मेडिकल शिक्षा (एमबीबीएस) अध्ययनका लागि २८ लाखदेखि ३१ लाखसम्म शुल्क निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने तयारी भइरहेको मेडिकल कलेजको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिका संयोजक सुरेशकुमार राईले...
स्वदेशमा आन्तरिक माग वार्षिक सय मेगावाट पनि हुन सकेको छैन । साथै भारत लगायत तेस्रो बजारमा पहुँच सुनिश्चित नभएकाले यो रकम जोखिममा परेको हो । ...
एक वर्षमा तरकारीको मूल्य १ सय ९ प्रतिशतसम्म बढेको देखाउँछ । चामल, चिउरा, दाल, चिनी, तिल, गहुँ, कोदो, मकै, आँटाको मूल्य दुई महिनामा करिब २२ प्रतिशतसम्मले बढेको छ । ...
ट्रस्टमा ल्याएको जग्गा व्यवस्थापन हुन भनेको सकेको छैन । जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ । ...
पालिकाको कार्यकारिणी सदस्य र विषयगत समितिको संयोजकको समेत जिम्मेवारी हुँदा वडा अध्यक्षलाई कामको चाप उच्च भएको हो । ...
सिद्घेश्वर (कमलामाई) गुठीको ११ बिघा, मीमेश्वर राजगुठी (अधीनस्थ) को चार सय १८ बीघा, भीमेश्वर सदाबर्त(जलकन्या) गुठीको ६८ बीघा र कुशेश्वर–दुम्जा (झाँगाझोली रातमाटा) गुठीको ५८ बीघा व्यक्तिको नाममा रजिस्ट्रेसन पास गरिएको...
विद्यार्थी शैक्षिक गुणस्तरप्रति हेक्का राख्दैनन् । बरु विदेशी नामकरण गरिएका शिक्षण संस्थाप्रति हुरुक्कै हुन्छन् भन्ने सोचअनुरूप विदेशी नामधारी शिक्षण संस्था खोल्ने प्रवृत्ति बढेको छ । शिक्षा नियमावलीमा विदेशी नाम भएका...
खाद्य विभागका पत्र अनुसार प्रयोगशालाबाट ३ वटा लौकामा २९ पारामिटर परीक्षण गरिएको छ। उक्त लौकामा भने विषादी फेला परेको छैन। ...
आइतबार नगरपरिषद्को बैठक बोलाइएको भए पनि उपमेयर मधीकर्मी सहित नेपाली कांग्रेसबाट निर्वाचित १ र २ वडाअध्यक्षले बहिस्कार गरे । ...
सरकारलाई गलत खर्च विवरण देखाएर आईएनजीओले २८ वटा वाणिज्य बैंकमा २९ हजार ८ सय ६० वटा खातामार्फत रकम मनोमानी गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । अपचलन भएको रकम चालु आव...
२०६९ सालदेखि जोशीविरुद्धको मुद्धा सर्वाेच्चमा विचाराधीन छ । सर्वाेच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको इजलासले फाइल नआए पनि सुनुवाइ गर्न बाध्य नहुने निष्कर्शमा पुगेको हो । ...
स्वदेशमा आन्तरिक माग वार्षिक सय मेगावाटपनि हुन सकेको छैन । साथै भारतलगायत तेस्रो बजारमा पहुँच सुनिश्चित नभएकाले यो रकम जोखिममा परेका हो । ...
नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का तीन सयभन्दा बढी कर्मचारीको जागिर खाने सञ्चार मन्त्री गोकुल बास्कोटा र प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीको प्रयास तीन ट्रेड युनियन र कर्मचारीहरुको एकताका कारण...
सरकारलाई जानकारी नै नदिई उनीहरुले आव २०७२/०७३ देखि २०७४/०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको छ । ...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालको बहुपक्षीय व्यापार प्रणाली र अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुँदा वैदेशिक व्यापारमा पर्न सक्ने प्रभावबारे आयोजना गरेको सरोकारवालासँगको उच्चस्तरीय छलफलमा यस्तो विश्लेषण गरिएको हो । ...
सरकारले लागू गर्न आनाकानी गरेको उल्लेख गर्दै अधिवक्ता माधवकुमार बस्नेतले २०६६ सालमा सर्वोच्च अदालतमा रीट निवेदन दायर गरेका थिए । रीट निवेदनको १० वर्षपछि सुनुवाइ गर्दै न्यायाधीशद्वयले कानूनमा भएको व्यवस्था...
सहकारी विभागले सहकारी संस्थाहरुको ऋण लगानीमा १६ प्रतिशत ब्याजदरको सीमा तोकेसँगै यसलाई वृद्धि गर्न सहकारीकर्मीहरुले लबिङ सुरु गरेका छन् । ...
कम्पनीका अधिकारीहरुले आर्थिक संकट परेको भन्दै अग्रिम रुपमा भुक्तानी दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईसमक्ष माग गरेका हुन् । ...