aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
बाढी र पहिरोमा परि १८ को मृत्यु, ७ बेपत्ता
शनिबार, २८ असार २०७६

बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण पहाडमा पहिरो गएको छ भने काठमाडौं उपत्यका र तराई डुबानमा परेका छन् । शुक्रबार रातिसम्म १८ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । सात...

ललितपुरमा एटिएमबाट बीउ फुत्त
शुक्रबार, २७ असार २०७६

बीउबिजन एटिएम नेपालीको लागि नौलो हुनसक्छ । सहरी खेति गरिने जापान, चीन, भारत लगायत मुलुकमा यसको प्रयोग धेरै अघिदेखि भएको हो । अब नेपालका किसानले पनि यसको प्रयोग गर्न पाउने...

गुठी,लोकसेवा,काउन्सिस विधेयक अलपत्र
शुक्रबार, २७ असार २०७६

पत्रकार महासंघले आन्दोलन गरेपछि सत्तारूढ नेकपाले मिडिया काउन्सिल विधेयक संशोधन गर्ने लिखित प्रतिबद्धता जनायो । विधेयक संसद्को प्रक्रियामै प्रवेश हुन पाएन । ...

तपाई काग्रेसको सदस्य हो भने पैसा ठिक पार्नूहोस
शुक्रबार, २७ असार २०७६

निर्वाचित सांसदबाट मात्रै शुल्क लिँदै आएको कांग्रेसले अब प्रत्येक क्रियाशील सदस्य, इकाई, वडा, गाँउरनगर, प्रदेशसभा क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रीय समिति सदस्यसँग लेबी उठाउने गरी नियमावली बनाएको हो । ...

गोविन्दराज जोशीको मुद्दा अदालतमा पनि हेर्ननमिल्ने सूचीमा
शुक्रबार, २७ असार २०७६

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले हेर्न नमिल्ने सूचीमा पेसी तोकेपछि सो मुद्दा अर्को महिनाका लागि सरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मुद्दा हेर्न नमिल्ने सूचीमा...

उपकुलपति रौनियार घुस सहित च्याप्प
शुक्रबार, २७ असार २०७६

धरानस्थिन बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार सहित दुईजना घूससहित रंगेहात पक्राउ परेका छन् । अख्तियारको टोलीले उनी र डा.रामहरी रौनियारलाई ८ लाख घूस सहित पक्राउ गरेको हो ।

पत्रकारिता प्रति ओलीको तिखो व्यंग बाण
शुक्रबार, २७ असार २०७६

‘म प्रधानमन्त्री भएको एक वर्ष भयो,’ उनले भने, ‘देशका सबै सडक कालोपत्रे गर्न सकेनछु।’ तर त्यसलाई पनि समाचार बनाएको उल्लेख गर्दै उनले भने, ‘धन्य छ मिसन पत्रकारिता।’ ...

प्रधानमन्त्री लज्जित हुँदा मन्त्रीहरु पन्छिए
शुक्रबार, २७ असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरण्मा भारतीय दूतावासको पत्रबारे मन्त्रालयहरुबाट बेलैमा जानकारी नगराइँदा आफू जनतासामू लज्जित हुनुपरेको बताएका छन् । त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने जिम्मेवार मन्त्रीहरु भने एकअर्कालाई आरोपित गर्दै पन्छिन...

अकुत सम्पत्ति कमाउनेका दिन गए, २ सय ५० वटा उजुरीमाथि अनुसन्धान
शुक्रबार, २७ असार २०७६

विभागले पर्याप्त प्रमाण पुगेका सम्पत्ति शुद्धीकरण सम्बन्धमा परेका उजुरीमाथि अनुसन्धान अघि बढाएको हो । विभागले स्थापनाकालदेखि आठ वर्षको अवधिमा हालसम्म ५१ वटा उजुरीमाथि मात्र मुद्दा दायर गरेको छ । ...

२५ जिल्लामा  हल्का,मध्यम तथा कहि भारी वर्षा हुेन
शुक्रबार, २७ असार २०७६

भारी वर्षाले पूर्वी, मध्य क्षेत्रको पहाडी भेग र तटीय क्षेत्रमा बढी प्रभाव पार्ने हुँदा उच्च सतर्कता अपनाउनुपर्छ । विशेष गरी तराईका पर्सा, चितवन र आसपासका क्षेत्रका आकाश घना बादलले ढाकेको...

राष्ट्रिय परिचयपत्र छपाईमा पनि घोटला
शुक्रबार, २७ असार २०७६

मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागले मध्यराति फ्रान्सेली कम्पनी आइडेमियासँग ठेक्का सम्झौता गरेको हो । ...

काँक्राको बिऊ बेचेरै सवा करोड आम्दानी
शुक्रबार, २७ असार २०७६

पर्वतको फलेबास नगरपालिका १२ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरका काँक्रोको बीउ उत्पादन गरेका छन् । ...

चीनसंगको हवाई सेवा पुनरावलोकन हुने
शुक्रबार, २७ असार २०७६

करिब ५ वर्षपछि नेपाल र चीनबीच आगामी महिना हवाई सेवा सम्झौता पुनरावलोन हुने भएको छ । ...

सँगै चियापान, अनि गोली हानाहान
विहीबार, २६ असार २०७६

करिब ८ बजे सञ्जीव आइपुगे । दुवैले ‘दाइभाइ’ को साइनो पनि लगाए । अभिवादन साटासाट गरे । सञ्जीव सुराकीका लागि चिया पसल छिरेका थिए । ...

बाँदर र मान्छेबीच आहारा खोसाखोस
विहीबार, २६ असार २०७६

बाँदरलाई व्यवस्था गरिएकोे मकै मानिसले खाएपछि राजधानी काठमाडौँको कतिपय ठाउँमा बाँदरले मानिसका लागि पस्केको भातको थाल खोस्न थालेको छ । पशुपति वरपर ज्यादती गर्ने बाँदर कहिलेकाँही सहरका अन्य ठाउँमा पनि...

लिपिस्टिक बिक्रि गर्नेलाई ३ महिना कैद !
विहीबार, २६ असार २०७६

मापदण्ड बिपरितको गुणस्तरहीन लिपिस्टिक बिक्रि गर्न र आयत गर्न नपाइने भएको छ। गुणस्तर तथा नापतौल विभागले  लिपिस्टिक, स्किन क्रिम, र स्किन लोसनको मापदण्ड तयार गरि गुणस्तरहीन लिपिस्टिक वितरण गर्नेलाई तीन...

ओलीले एक रुपयाँ समेत नदिने बताएपछि वायुसेवा व्यवस्थापन करारमा दिने तयारी
विहीबार, २६ असार २०७६

गतसाता सम्पन्न निगमको ६१औ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले निगम सहि ढंगले चलन नसकेको र यथास्थितिमा निगमलाई १ रुपयाँ पनि दिन नसकिने बताएको थियो। ...

भवन भासिँदा तीन नेपालीको मृत्यु
विहीबार, २६ असार २०७६

भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु भएको छ । मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो । ...

सशस्त्र प्रहरी साख गिर्दै, जिम्मेवारी पूरा गर्न अक्षम सावित
विहीबार, २६ असार २०७६

सशस्त्रले केही गर्न सकेको छैन ।  दिएको जिम्मेवारी पूरा नगर्ने सशस्त्र प्रहरीका आइजीपी खनालले संगठनले तयार पारेको ऐनको मस्यौदामा सेनाले गर्दै आएको प्राकृतिक सम्पदा (राष्ट्रिय निकुन्ज)को सुरक्षाको जिम्मेवारी पनि सशस्त्रलाई...

विषादी प्रकरण: ‘रअ’ले आफू निकटका पत्रकार र मिडियामार्फत आउट गरेपछि बवाल
विहीबार, २६ असार २०७६

भारतीय राजदूतावासबाट आएको पत्र लैनचौरस्थित भारतीय जासुसी संस्था ‘रअ’ले लिक गरेको थियो । ‘रअ’ले आफू निकटका पत्रकार र मिडियामार्फत् सो पत्र आउट गरेर ओली सरकारको बद्नाम गर्ने प्रयास गरेको हो...