लोकप्रियका लागि जे पनि बोल्न पछि नपर्ने नेताका रुपमा पनि चिनिन्छन उनी । स्वास्थ्यमन्त्री छँदा उनको तर्क थियो– ‘लाखौं नेपाली सिटामोल नपाएर जीवन गुमाउने अवस्थामा अझै बाँचेका छन् । नेताहरू...
अमेरिकी र भारतीय नागरिक २ जनासहित ३ जना नेपालीलाई धर्म प्रचार गरेको आरोपमा दाङको घोराहीस्थित एक होटेलबाट केही थान बाइबल, बाड्न तयार गरिएको पैसा राखेका खामसहित प्रहरीले पक्राउ गरि अनुसन्धान...
गृह मन्त्रालयअन्तर्गत ल्याएर एनजीओ र आईएनजीओलाई कस्ने गृहकार्यमा रहेको सरकार अन्ततः पछि हटेको छ । सरकार पछि हटेसँगै एनजीओ र आईएनजीओ थप शक्तिशाली बन्नेछन् । ...
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार 'बायोमेट्रिक' सूचना सहितको राष्ट्रिय परिचयपत्र लिएपछी प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको तस्बिर सहित लेखेको छ- परिचयपत्र हात पर्ने बित्तिकै प्रधानमन्त्रीपत्नी शाक्यले आफ्नो...
सरकारी कोषबाट तलब सुविधा उपभोग गर्ने हरेकले आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमा नै पढाउनुपर्ने कानुनी व्यवस्था गर्ने विषय प्रतिवेदनमा समेटिएको छ । अझै पनि स्थानीय तहदेखि संघ सरकारका मातहत रहेका कर्मचारीहरूका...
करिब दुई दर्जन आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा घोषणा गरी त्यसअनुरुप निर्माण कार्य अघि बढाउन खोजे पनि सफल नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै अनुगमन गर्ने भएका छन् । ...
साविक ६ गाविसरु कटकुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुर) को सदरमुकामसँग सम्पर्क स्थापित भएको हो। नरैनापुरको त सबै कारोबार नै भारतमै निर्भर हुनुपर्ने बाध्यता थियो। ...
त्यसैगरी शाही २०६१ पुस १८ मा धादिङको कृष्णभीरमा माओवादी र सेनाबीच भएको दोहोरो भीडन्तपछि रेस्क्युमा गएका थिए। उनले राइफल, म्याग्जिन, ७० राउन्ड गोलीसहित विद्रोहीलाई साथ दिएका थिए। शाहीलाई प्रहरीले २०७४...
डिभिजन कार्यालयले भारतले कम पानी दिएको बिषयमा सोमबार सिंचाई विभागलाई पत्राचार गरेको छ। नहरमा पानी कम आए बाराको पूर्वी भेगसम्म पनि पानी पुर्याउन गार्हो हुने साहले बताएको समाचार आजको कान्तिपुरमा...
विभिन्न विकास आयोजनाको नाममा ठेकेदारहरूले पेस्कीस्वरूप राज्यकोषबाट लिएको २४ अर्ब रुपैयाँ डुब्ने अवस्थामा पुगेको भन्दै अख्तियारले उनीहरूमाथि छानबिन थालेको हो । ...
प्रदेश १ मा तरकारी र फलफूल सबैभन्दा बढी भित्रिने झापाको काँकडभिट्टा नाका हो। यस्तै विराटनगर भन्सारबाट पनि सोमबारदेखि पूर्ववत् रुपमा तरकारी र फलफूल बोकेका भारतीय गाडी नेपाल भित्रिएका छन्। ...
भोजपुर घोडेटारका दिनेश राईसँग मिलेर सुनसरीको दुहबी नगरपालिका–११ का दिवाकर तब्दारले १५ लाख ७० हजार रुपैयाँ ठगी गरेको उनीहरुको आरोप छ । ...
नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ९८ ९१० मा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले अनुचित कार्य वा भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनबमोजिम अनुसन्धान...
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि बाँस्कोटाले दुई देशका सरकारबीच पत्र आउजाउ हुने कुरा स्वाभाविक भएकोले त्यसलाई अन्यथा लिन नहुने बताए । ...
साविकको बोधगुम्बा गाविस वडा नम्बर २ सिट नम्बर ०९९–०३२३ कित्ता नम्बर ४६५ को केही भाग र सिट नम्बर ०९९–०३२४ कित्ता नम्बर ४६५ मा रानीमहल छ। ...
गुणस्तरीय फल दिने रुद्राक्षको बोटमा क्षति पुर्याउने घटना बढेपछि किसानले रुद्राक्षको बगानमै क्यामरा जडान गरेका हुन् । ...
चालु आर्थिक वर्षको पछिल्लो १५ दिन देखी मुलुकभरका सरकारी कार्यालयले चालु बजेटमा विनियोजित पुरै रकम रित्याउने गरी खर्च शुरु गरेका छन् । ...
गत बुधबारदेखि रात्रिकालीन सेवा सुरु भएको साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधरले जानकारी दिए । ‘यसअघि साझा राति ९ बजेसम्म सञ्चालन भइरहेका थिए । ...
शर्मा आवद्ध ल्यावले तयार गर्ने न्यानो टेक्नोलोजी र सफ्टवेयर अमेरिकी रक्षा विभाग (डार्पा), अमेरिकी सुरक्षा एजेन्सी ९एनएस००, विश्वप्रसिद्ध हवाई उत्पादक कम्पनी (बोइङ), अमेरिकी बहुराष्ट्रिय जनरल मोटर्स कर्पोरेसन (जीएमसी)जस्ता कम्पनीले प्रयोग...
यस धडपकड अभियानस्वरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले अहिले विभिन्न पाँच वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । ...