aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
यसकारण दिए राजदूत प्याकुरेलले राजीनामा
आइतबार, २९ असार २०७६

प्याकुरलले टेलिफोनमा अन्नपूर्णसँग भने, ‘सरकार अर्थात् राजनीतिक नेतृत्वप्रति कुनै गुनासो छैन। तर, कूटनीतिक सेवामा आएका कर्मचारीलाई यसरी नै छोड्ने हो भने उनीहरूले मुलुकलाई भड्खारोमा पार्छन्। ...

भारतको कारण ५ लाखको उठिबास हुने खतरा
आइतबार, २९ असार २०७६

तटबन्ध नाघेर वा कटान भएर कोसीको पानी बस्तीमा पस्यो भने हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका तथा राजविराज नगरपालिकाका गरी पाँच लाखभन्दा बढी जनताको उठिबास हुने हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख...

हटेन सिरिन्ज आक्रमणको त्रास
आइतबार, २९ असार २०७६

राजधानीको पशुपति मन्दिर दर्शनका लािग पुगेकी एक वृद्धाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएपछि शनिवार त्यहाँ केहीबेर तनाव भयो ।मन्दिर प्रवेशका लागि लाइन बस्ने एक वृद्धाले आफूमाथि तिखो वस्तुले घोचेको भन्दै...

सिप छैन ? विदेश जाने सपना नदेखे भो
आइतबार, २९ असार २०७६

सरकारले ल्याएको नयाँ व्यवस्थाअनुसार भदौबाट सीपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने भएका हुन् । ...

उपत्यका नै बाढीकाे जाेखिममा
आइतबार, २९ असार २०७६

हनुमन्ते खोला थुनिँदा भक्तपुर डुबानमा परेको थियो । डुबानले १ अर्ब क्षति पुगेको थियो । गत शुक्रबारदेखि जारी वर्षाका कारण काठमाडौंको कलंकी खसीबजार र कालीमाटीको कुलेश्वर क्षेत्र डुबानमा परेको छ...

दिप बस्न्यातसंग अख्तियारले लियो ८ घण्टा लामो बयान
आइतबार, २९ असार २०७६

बिहान कर्मचारी नआउँदै बिहान ९ बजे नै अख्तियार पुगेका थिए । शुक्रबार भएकाले कर्मचारी ४ बजे निस्किएका थिए । उनी त्यसपछि मात्र अख्तियारबाट बाहिरिएका थिए । ...

१३ किमि यात्रा गर्न पाँच सय रुपयाँ भाडा
आइतबार, २९ असार २०७६

डोल्पामा जिप व्यवसायीले सर्वसाधारणसँग मनपरी भाडा असुलेका छन् । सदरमुकाम दुनैदेखि सुँपानीसम्म १३ किमि सडकमा यात्रा गरेको भाडा पाँच सय रुपैयाँ छ । यो सडकमा एक दर्जन जिप चल्छन् । ...

बाढीको त्रासले ३ दिनदेखि अनिदै
आइतबार, २९ असार २०७६

दिनभरि बाढीको रमिता हेर्ने स्थानीयका आँखा रातमा पनि खोलाभन्दा अन्यत्र जाँदैनन्। परिवारका सदस्य जागै रहन्छन्। पालैपालो फुत्त खोलाछेउ पुग्छन् अनि पानी बढेको वा घटेको सूचना ल्याउँछन्। ...

नाम मिलेकै भरमा ६ वर्ष कैद
आइतबार, २९ असार २०७६

ताप्लेजुङ मेरिङदेन–४ का ३७ वर्षीय गणेश हाङगाम लिम्बूले फरार अभियुक्तसँग नाम मिलेकै भरमा ६ वर्ष कैद भुक्तान गर्नुपर्ने भएको छ । प्रहरी र प्रशासनले नै आफूलाई फसाएको भन्दै उनी न्याय माग्न...

सुकुम्बासी बस्तीमा माओबादी नेताको 'गुण्डाराज'
आइतबार, २९ असार २०७६

झुप्रोभित्र बालकलाई काखमा राखेर दुख चुसाउँदै थिइन्, देवी विक । त्रसित उनले हात जोड्दै बिन्ती गरिन्, 'पकाएको खान दिनुस्, त्यसपछि भत्काउनुहोला ।' ...

संघियताको पूर्ण कार्यान्वयन ! पुजा गर्दा र एक वडाबाट अर्कोमा जाँदा पनि कर
शनिबार, २८ असार २०७६

रौतहटको चंद्रपुर नगरपालिकाले एउटा वडाबाट  अर्को वडामा जाने सवारी साधन र स्थानीय मन्दिरमा पुञ्ज गर्ने श्रदालुमाथि कर थोपरेको छ।   नगरपालिकाको कुनैपनि वडाबाट वडा नम्बर ३ मा जाँदा पटकेकर लाग्ने...

इन्स्पेक्टर सहित ७ जनालाई मुद्धा
शनिबार, २८ असार २०७६

मानिसको ज्यान जाने गरी भएको सवारी दुर्घटनामा संलग्न चालकलाई उन्मुक्ति दिन नक्कली चालक खडा गरेको अभियोगमा नेपाल प्रहरीका निरीक्षकसहित सात जनाविरुद्ध मुद्धा दायर गरिएको छ । ...

तात्यो अख्तियार धमाधम 'स्टिङ अप्रेसन'
शनिबार, २८ असार २०७६

उनका अनुसार यसवर्ष १२० भन्दा बढी स्टिङ अप्रेसन गरिएको छ। जुन गत वर्षभन्दा २३ बढी हो। ...

डाक्टर र अस्पताल आक्रमणको चपेटामा
शनिबार, २८ असार २०७६

पछिल्लो एक महिनाको अवधिमा देशभर एक दर्जन स्वास्थ्य संस्था र चिकित्सकमाथि आक्रमण भएका छन् । लगातारको आक्रमणपछि स्वास्थ्य संस्था र चिकित्सकको सुरक्षाको विषय पुनः उठेको छ । ...

अब ब्यापारीले बैंक संचालक बन्न नपाउने
शनिबार, २८ असार २०७६

एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गर्दा स्वार्थ बाझिने भएकाल वित्तीय क्षेत्रमा समस्या आएको निष्कर्षका आधारमा यस्तो नीति ल्याउन लागिएको गर्भनर चिरञ्जिवी नेपालले बताए । ...

मुख्य सचिवसंग प्रधानमन्त्री असन्तुष्ट
शनिबार, २८ असार २०७६

भारतीय दूतावासको पत्रमा आफूलाई गुमराहमा पारेको भन्दै सार्वजनिक रुपमा माफी मागेका प्रधानमन्त्री ओलीले सचिवलगायत प्रशासनिक काममा कडाइ गर्न मुख्य सचिवलाई निर्देशनसमेत दिएका छन् । ...

कहाँ होलान् कठै, ति १८ सय बालबालिका
शनिबार, २८ असार २०७६

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभरका १८ वर्षमुनिका १८ सय बालबालिका हराइरहेको बालबालिका खोजतालस समन्वय केन्द्र भृकुटिमण्डपको तथ्यांक छ । ...

आइतबार रातिसम्म भारी वर्षा हुने
शनिबार, २८ असार २०७६

मौसमविद्ले भारी वर्षाका कारण पूर्व र मध्य क्षेत्रको पहाडी भूभागमा पहिलो जान सक्ने तथा पूर्व र मध्य तराई क्षेत्रका नदीमा जलको बहाव स्तर बढ्न सक्ने जनाउँदै उच्च सतर्कता अपनाउन सुझाव...

एक रुपयाँ नतिर्ने भन्दै कांग्रेस नेता बुरुक्क !
शनिबार, २८ असार २०७६

संशोधित नियमावलीले नयाँ सदस्यताको पाँच सय र नवीकरण शुल्क एक सयबाट बढाएर तीन सय ६५ रुपैयाँ बनाएको छ । यसरी क्रियाशील सदस्यहरूलाई नै दिनको एक रुपैयाँ लेबीस्वरूप लिने व्यवस्था गरेपछि कांग्रेसमा...

प्रदेश १,२ र ३ बाढी पहिरोबाट संकटमा
शनिबार, २८ असार २०७६

बाढीपहिरोको बढी चपेटामा तीनवटा प्रदेश परेका छन्। प्रदेश १, २ र ३ मा जनधनको क्षति भएको छ। पहाडी भेगमा बाढीपहिरो र तराई–मधेसमा डुबानको समस्या देखिएको छ। ...