aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 
बल्ल घट्यो खाद्यान्न आयात
विहीबार, २४ कार्तिक २०७९

चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नौ अर्ब २६ करोड १७ लाख ८३ हजार रुपियाँको १९ करोड ८१ लाख १० हजार केजी खाद्यान्न आयात भएको विभागको तथ्याङ्क छ...

भाषण एउटा गरेर अर्कै काम गर्छन् प्रधानमन्त्री देउवा
विहीबार, २४ कार्तिक २०७९

योबीचमा उनले नेपाली भूमि फिर्ताको विषयमा कुनै कूटनीतिक पहल नगरे पनि आसन्न मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि कालापानी र लिपुलेकलाई चुनावी एजेन्डा बनाएका छन् । सुदूरपश्चिममा भएको...

७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने
विहीबार, २४ कार्तिक २०७९

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता पुरुषोत्तम थापाले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आवतजावत पूर्ण रूपमा बन्द गरिने जानकारी दिनुभयो । भारतसँग जोडिएको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीका दुई सय...

सरकारले उच्च प्राथमिकतामा राखेको सडकको निर्माण ७ वर्षसम्म पनि सकिएन
बुधबार, २३ कार्तिक २०७९

काठमाडौँ उपत्यकाबाट छिमेकी मुलुक चीनसँग जोड्ने यो सबैभन्दा छोटो सडक मार्ग सात वर्षदेखि अलपत्र रहेको छ । सडकको रेखाङ्कन नहुनु, मुआब्जा र क्षतिपूर्ति विवाद, सर्वोच्च अदालतको स्टे अर्डर र ठेकेदार...

बैंकहरुले धमाधम फिर्ता गर्न थाले नियमविपरीत असुलेको रकम
बुधबार, २३ कार्तिक २०७९

एकीकृत निर्देशनको ब्याजसम्बन्धी व्यवस्था मिचेर विभिन्न वाणिज्य बैङ्कले ब्याजमा प्रिमियम थप गरेको पाइएपछि त्यस्ता बैङ्कलाई थपिएको प्रिमियमबापतको रकम फिर्ता गर्न केन्द्रीय बैङ्कले निर्देशन दिएको हो । ...

कोरिया जान थाले ईपीएस परीक्षा पास गरेकाहरु
बुधबार, २३ कार्तिक २०७९

शाखाका अनुसार सन् २०२२ का लागि दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरेका दुई हजार ७४१ जनामा एक हजार २०० जना कोरिया जानेको  सूचीमा नाम आइसकेको छ । ...

लुम्बिनी प्रदेशका भावी मुख्यमन्त्रीका दाबेदार को–को हुन् ?
बुधबार, २३ कार्तिक २०७९

नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले केसीलाई मुख्यमन्त्री बन्दा साथ दिएको थियो । तर, मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा...

काठमाडौं–७ मा मानुषीलाई कति सहज ? कति असहज ?
बुधबार, २३ कार्तिक २०७९

एमालेबाट पुराना र त्यागी कम्युनिस्टका रूपमा चिनिएका श्यामकुमार घिमिरे घरदैलोमा व्यस्त छन् । उनलाई सत्ता गठबन्धनकी मानुषी यमी (भट्टराई० तथा हाम्रो नेपाली पार्टीका आकर्षण पोखरेल, स्वतन्त्रका किरण केसी, जनता समाजावादीका...

यीनै नेताहरु मध्येबाट हुनेछन् अबको राष्ट्रपति र उपराष्ट्रपति
बुधबार, २३ कार्तिक २०७९

सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रले सम्मानजनक मत नपाएको अवस्थामा गठबन्धन भत्किन सक्ने र एमालेसहितको गठबन्धन बन्ने अवस्थामा प्रमुख पदमा भागबण्डा गरेर सरकार निर्माण हुन सक्ने बताइन्छ । प्रमुख तीन कम्युनिस्ट...

नेपाल प्रहरीको रिक्त चार एआईजीको दाबेदार को–को छन् ?
बुधबार, २३ कार्तिक २०७९

पछिल्लो समय अवकाशमा गएका चारै एआईजी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् । २० साउन २०७९ मा एआईजी विश्वराज पोखरेल अवकाशमा गएका थिए । ...

सर्वोच्चले माग्यो पूर्वविशिष्टलाई दिएको सुविधा विवरण
मंगलबार, २२ कार्तिक २०७९

सर्वोच्च अदालतले सार्वजनिक पदबाट अवकाशप्राप्त व्यक्तिलाई सङ्घ र प्रदेश सरकारले दिएको सुविधासम्बन्धी विवरण माग गरेको छ । उक्त सुविधा दिन लिइएका कानुनी आधारसमेत पेस गर्न अदालतले सङ्घीय सरकार र प्रदेश...

वैदेशिक लगानी : प्रतिवद्धता हुन्छ, आधा रकम पनि आउँदैन
मंगलबार, २२ कार्तिक २०७९

विभागका विदेशी लगानी शाखाका निर्देशक शङ्करसिंह धामीले प्रतिबद्धताअनुसार विदेशी लगानी नभित्र्याएपछि विदेशी नागरिकलाई व्यावसायिक भिसामा कडाइ गरिएको जानकारी दिए । ...

रामचन्द्र पौडेलले यसपालीको निर्वाचन नजिते के हुन्छ ? यस्तो छ त्यहाँको चुनावी अवस्था
मंगलबार, २२ कार्तिक २०७९

पौडेल यस पटक पनि तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएका छन् । पछिल्लो पटक उनले २०७४ सालको प्रतिनिधि सभा सदस्यमा पनि यही क्षेत्रबाटै प्रतिस्पर्धा गरेका थिए...

एक नदिका दुई किनारा सिटौला र लिङ्देनको रोचक भिडन्त
मंगलबार, २२ कार्तिक २०७९

लिङ्देन पार्टीभित्र बढ्दै गएको प्रभाव र एमालेसँग चुनावी तालमेलका आडमा झापा ३ को परिणामलाई आफ्नो पक्षमा पार्ने दाउमा छन् । राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनका लागि निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने...

झापा–५ मा रोचक चुनावी प्रतिस्पर्धा, ओली र अधिकारीमा को बलियो ?
मंगलबार, २२ कार्तिक २०७९

निर्वाचनमा जम्मा २५ उम्मेदवार भए पनि यी दुई दलबाहेकको प्रभाव खासै देखिएको छैन । ...

काभ्रे २ मा गोकुल बास्कोटा कि शिव हुमागाई ? यस्तो छ अंकगणित
मंगलबार, २२ कार्तिक २०७९

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा आरामदायी ढंगले चुनाव जितेका नेकपा एमालेका नेता एवं पुर्व–सञ्चारमन्त्री गोकुल बाँस्कोटा पाँच वर्षपछि फेरि उम्मेदवार बन्दा भने पहिलेजस्तो सहज अवस्था छैन । विगतको निर्वाचनमा साथ दिएको...

देउवाले बन्दुकको भाषा बोल्न थालेकै हुन् त ? यसो भन्छन् केपी ओली
मंगलबार, २२ कार्तिक २०७९

नेपालमा पानीजहाज ल्याउने कुरा गर्दा विगतमा हास्यपात्र बनाउने गरेको आरोप लगाउँदै अहिलेको सरकारले जलयातायातकोबारेमा किन लेख्यो भन्दै भने, एमालेको सरकार आयो भने मेरै आडमा बस्नुभएका समानुपातिकका उम्मेदवार देवीप्रसाद भट्टचनले समुद्रमा...

‘हेर्नैपर्ने’ विमानस्थलको सूचीमा लुक्ला
सोमबार, २१ कार्तिक २०७९

स्कटल्यान्डको बारा विमानस्थल पहिलो स्थानमा छ भने ग्रिसको स्कियाथोस अलेक्ज्यान्ड्रोस दोस्रो स्थानमा छ । यसैगरी ब्राजिलको सान्टोस गुमेन्ट, इटालीको भेनिस मार्कोपोला र आयरल्यान्डको डोनेगल विमानस्थल क्रमशः चौथो, पाँचौँ र छैटौँ...

इन्टरनेट विस्तारमा साढे सात अर्ब खर्च
सोमबार, २१ कार्तिक २०७९

यस परियोजनाका लागि कोषमार्फत पाँच अर्ब ६७ करोड ४३ लाख रुपियाँ विनियोजन भएकामा असोज मसान्तसम्म पाँच अर्ब २९ करोड ८७ लाख रुपियाँ सेवा प्रदायकलाई भुक्तानी दिइसकेको प्राधिकरणले जनाएको छ ।

मतदानका लागि सियोदेखि मतपेटिकासम्म विदेशबाटै ल्याइयो
सोमबार, २१ कार्तिक २०७९

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले केन्द्रीय कार्यालयमार्फत बोलपत्रबाट ५७ प्रकारका तथा जिल्ला तहबाट १५ प्रकारका गरी ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको हो । ...