aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
मेटाले पहिलो पटक निर्वाचन सामग्रीको डिजिटल अनुगमन गर्दै
शुक्रबार, ०४ कार्तिक २०७९

यसअघि नेपालमा फेसबुकमार्फत गलत सूचना सम्प्रेषण हुने गरेको र नेपालमै फेसबुक, युट्युब, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता हुनुपर्ने कुराले निकै चर्चा पाएको थियो । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा...

आज नवौं राष्ट्रिय खेलकुदको समापन हुँदै
विहीबार, ०३ कार्तिक २०७९

प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार बिहीबार दिउँसो २ ३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् । यसअघि गत असोज २८ गते...

भारतको कलकत्ताबाट धरानमा भित्रियो लाखौंको माला
विहीबार, ०३ कार्तिक २०७९

यसपाली पूर्वी नेपालमा सयपत्री फूलको उत्पादनमा कमी आउने भएसँगै व्यापारीहरुले तिहार अघि नै लाखौंको माला भित्र्याएका हुन् । भारतको कलकत्ताबाट आयात गरिएका तयारी माला धरान १३ स्थित कृषि उपज थोक...

रोजगारीमा दलहरुका बाचा, भनाई ठूलो-गराई शून्य
विहीबार, ०३ कार्तिक २०७९

उक्त घोषणापत्रमा वैदेशिक रोजगारीमा गएकाको अभिलेख राखी त्यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्ने, वैदेशिक रोजगारीका विकृतिलाई नियन्त्रण गर्ने, गन्तव्य मुलुकसँग श्रम सम्झौता गरी वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गरिने उल्लेख गरिएको...

नेताको पावर लगाएर यसरी छुट्कारा पाउछन् मेनपावरका ठगहरु
विहीबार, ०३ कार्तिक २०७९

हालै विभागले सूचना नै जारी गरेर उजुरी फस्यौट गर्न निर्देशन दिएको छ । पार्टीका उच्च तहका नेतासँग पहुँच भएका मेनपावरले कानुनमा तोकिएअनुसार विभागमा उपस्थित हुन आनाकानी गरिरहेको विभागको भनाइ छ...

निर्वाचन आयोगको कडाई, आचारसंहिता उल्लंघन भए उम्मेदवारी खारेजी हुने
विहीबार, ०३ कार्तिक २०७९

आचारसंहिता दफा ५ मा ‘नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्नबाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने’ उल्लेख छ...

सरकारको आम्दानी घट्दा बजेट खर्च पनि उत्साहजनक छैन
बुधबार, ०२ कार्तिक २०७९

यसरी सरकारको समग्र आम्दानी घट्दा बजेट खर्च पनि उत्साहजनक छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यमा सरकारले १५.५२ प्रतिशत बजेट खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज मसान्तसम्म...

झ्वाँकमा उम्मेदवारी, प्रतिशोधमा समर्थन
बुधबार, ०२ कार्तिक २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक चितवन ३ मा उम्मेदवार बनेनन् । गोरखा पुगे । दाहाल लड्दै आएको चितवन क्षेत्र नम्बर ३ मा एमालेले पनि फरक निर्णय गर्‍यो ।...

काठमाडौंका १० क्षेत्रमा कुन उम्मेदवारलाई दिदैछन् स्वतन्त्रले टक्कर ?
बुधबार, ०२ कार्तिक २०७९

यद्यपि, स्वतन्त्र उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छन् । १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ भने सत्ता गठबन्धन तीन दलको समर्थनमा कांग्रेस, माओवादी र नेकपा एसले...

रोकिएन बागमतीमाथिको अतिक्रमण, अझै बन्दैछन् अवैध संरचना
बुधबार, ०२ कार्तिक २०७९

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नै नर्सरी सञ्चालन गर्न, ड्राइभिङ सेन्टर चलाउन, पार्किङ सञ्चालनलगायत विभिन्न व्यावसायिक प्रयोजनका लागि व्यक्ति, क्लब तथा सङ्घसंस्थालाई बागमती नदी किनारका जग्गा कहीँ भाडामा त...

उपभोक्ताको स्वास्थ्यमाथि यसरी खेलवाड गर्छन् काठमाडौंका मिठाई र खाना घरहरु
बुधबार, ०२ कार्तिक २०७९

काठमाडौं महानगरपालिकाले मङ्गलबार गरेको अनुगमनका क्रममा स्वास्थ्य विभागको नेतृत्वमा क्रममा वडा नं. १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रा. लि. ले सञ्चालन गरेको थकाली भान्छा,...

एमाले र पूर्व एमालेका यी उम्मेदवारकाबीच हुनेछ १९ ठाउँमा रोचक प्रतिस्पर्धा
बुधबार, ०२ कार्तिक २०७९

यी दुई गठबन्धनधारी र तालमेलधारीसहित स्वतन्त्र तथा कुनै पनि गठबन्धनमा नरहेका दलका उम्मेदवारबीच प्रतिस्पर्धा छ । तर, एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीका उम्मेदवारको एमालेसँगै प्रतिस्पर्धा छ । वामलोकतान्त्रिक...

हरिवंशले खोले दोश्रो श्रीमती ल्याउनुको राज
बुधबार, ०२ कार्तिक २०७९

सुरुमा त्यो निर्णय उनलाई गलत लाग्यो । तर, अहिले त्योबेला आफूले लिएको निर्णय ‘सही’ रहेछ भन्ने उनलाई महसुस भएको छ । ‘एक्लाभन्दा विवाहित लामो समयसम्म बाँच्छन् भन्ने अध्ययनले देखाएको छ,...

गठबन्धनका नेताले किन गरे अध्यक्ष ओलीको खरो आलोचना
बुधबार, ०२ कार्तिक २०७९

राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गर्ने ओलीनै अहिले तिनै जनतामाझ मत माग्न जानु लाजको विषय हो ।’ रातारात नै राष्टपतिको जानु आवश्यक नभएको टिप्पणी गर्दै देउवाले भन्नुभयो, ‘त्यही...

रिट्ठेपानी डाँडो छेक्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान
बुधबार, ०२ कार्तिक २०७९

विमानस्थल सञ्चालनअघि विमानस्थलको पूर्वी सिमानाबाट १.३५ किलोमिटरको दूरीमा रहेको रिट्ठेपानी डाँडाको ४० मिटर काट्नुपर्ने हुन्छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई सुरक्षाका लागि विमानस्थल छेउको सो डाँडा कटान गर्नैपर्ने हुन्छ।...

हिम्मतवाली रेखालाई भोट दिने भन्दै उत्साहित भए मोरङका मतदाता
मंगलबार, ०१ कार्तिक २०७९

मोरङको सुन्दरहरैचा बेलेपुरमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् । नेताहरु पटकपटक आउँछन्, कान पाक्ने गरी, कान दुख्ने गरी, दिमाग हल्लिने गरी कुराहरु सुनाउँछन् । सपना देखाउँछन्, रेखाले...

यस्ता छन् प्रकाशमानले मतदाता रिझाउन बाँडेका आश्वासन
मंगलबार, ०१ कार्तिक २०७९

‘निर्वाचन क्षेत्रबासीलाई डिजिटल प्रविधिसँग जोडिन निशुल्क तालिम र सूचना प्रविधिको पहुँच बढाउन निशुल्क वाइफाई जोनको व्यवस्था गर्ने,’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘उच्च सवारी चाप हुने क्षेत्रमा अनिवार्य ओभरहेड पुल निर्माण, मुख्य...

२५ लाख घोटाला गरेको आरोपमा सामुदायिक वन समितिका ४ जनाविरुद्ध मुद्दा
मंगलबार, ०१ कार्तिक २०७९

मुद्दाका प्रतिवादीहरु समितिका तत्कालीन अध्यक्ष मनिराम आचार्य, सचिव हिक्मतसिंह भाट, कोषाध्यक्ष पृथ्वीराज विष्ट र अडिटर गौरीप्रसाद नाथको मिलेमतोमा समूहको २५ लाख २४ हजार ३४६ रुपैयाँ अनियमितता भएको अख्तियारले पुष्टि गरेको...

निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन हुने
मंगलबार, ०१ कार्तिक २०७९

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलका अनुसार सुरक्षा योजनामा निर्वाचनको एक महिनाअघिदेखि नै निर्वाचन क्षेत्र तथा निर्वाचन गतिविधिको सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने कुरा उल्लेख छ । गृह मन्त्रालयले तयार पारेको...

चारवटै सुरक्षा संयन्त्र परिचालन गरिने
मंगलबार, ०१ कार्तिक २०७९

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलका अनुसार सुरक्षा योजनामा निर्वाचनको एक महिनाअघिदेखि नै निर्वाचन क्षेत्र तथा निर्वाचन गतिविधिको सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने कुरा उल्लेख छ । ...