aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन्
मंगलबार, ०१ कार्तिक २०७९

कन्सुलर सेवा विभागका अनुसार नेपाली नागरिकको उच्च प्राथमिकतामा पर्ने प्रमुख पाँच मुलुक अस्ट्रेलिया, बेलायत, डेनमार्क, फ्रान्स र नर्वेका नेपालस्थित आवासीय दूतावासले भारतबाट भिसा जारी गर्छन् । यीबाहेक संयुक्त राज्य अमेरिका,...

सर्वोच्चद्वारा हत्याका फरार अभियुक्तदेखि भष्ट्राचारीसम्मको रिट खारेज
सोमबार, ३१ असोज २०७९

सर्वोच्चले सो रिट खारेज गरेसँगै अब अपराधिक पृष्ठभूमिमा संलग्न जोसुकै उम्मेदवार हुन पाउनेछन् । रिट खारेज भएसँगै भ्रष्टाचार ठहर भएर जेल नबसेका र ज्यान मुद्दामा ठहर भई फरार अपराधीले समेत...

झोलुङ्गे पुल तर्न २० रुपियाँ असुल्छ नगरपालिका
सोमबार, ३१ असोज २०७९

सूर्यविनायक नगरपालिकाले पर्यटकीय गतिविधि बढाउने उद्देश्यले सङ्घीय सरकारको सहयोगमा एक करोड छ लाख रुपियाँको लागतमा पुल निर्माण गरेको थियो । नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले पर्यटन क्षेत्रको विकासका लागि शुल्क लिने...

किशोर–किशोरीलाई हत्या गरेर एउटै खाल्टोमा पुरियो
सोमबार, ३१ असोज २०७९

सानै उमेरदेखि सँगै बस्दै आएका नाति हराएपछि मावलकी हुजुरआमा यामकुमारी खड्का आतिइन् । दमागरगाउँ प्रहरीचौकी हुँदै इलाका प्रहरी कार्यालय तुलसीपुरसम्म खबर गरिन् । तर, प्रहरीले त्यति चासो दिएन । ...

गठबन्धनका दलका अपिल साझा तर घोषणापत्र अलगअलग
सोमबार, ३१ असोज २०७९

साझा अपिल बनाउन समितिमा नेपाली कांग्रेसबाट प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा माओवादी केन्द्रबाट हितमान शाक्य, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सदस्य छन् । ...

सबैलाई किन चकित पार्दैछ चीन ?
आइतबार, ३० असोज २०७९

आगामी सन् २०४९ सम्ममा चीनलाई ‘समृद्ध, शक्तिशाली, प्रजातान्त्रिक, सांस्कृतिक रूपमा अघि बढेको, सद्भावपूर्ण आधुनिक समाजवादी देश’ बनाउने लक्ष्य तय गरिसकेको चिनिया कम्युनिस्ट पार्टीले यो महाधिवेशनबाट निकै ठूलो निर्णय गर्ने देखिँदैन...

असई यादव हत्या प्रकरण : बाहिनीपति ठाडामगर छानबिनको दायरामा
आइतबार, ३० असोज २०७९

समितिमा नायव महानिरीक्षक (डीआईजी) कुलबहादुर नेम्वाङ र छवि पाण्डे रहेका छन् । सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराज दरबन्दी भई बीओपी छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक यादवको...

नेपालमा लगानी गर्ने विदेशीको लागि तोकियो सीमा
आइतबार, ३० असोज २०७९

तर, नेपालमा प्रतिबद्धताअनुसार वैदेशिक लगानी आउन भने सकेको छैन । प्रतिबद्धताको एक तिहाइ लगानीमात्र आउने गरेको तथ्यांकमा देखिन्छ । सन् २०२१ सम्मको तथ्यांकका अनुसार ३ खर्ब ५७ अर्व प्रतिबद्धतामा १...

पेन्सनको अंक बढ्दा राज्यलाई आर्थिक भार थपिदै
आइतबार, ३० असोज २०७९

यो दायित्व घटाउने विशेष योजना सरकारले ल्याउन नसक्दा राज्यकोषको अबौं रकम पेन्सनका नाममा वर्षेनी खर्च भइरहेको छ। आर्थिक वर्ष २०७८ र ०७९ मा निजामती, प्रहरी शिक्षक, नेपाली सेनाका गरी १५...

भाइरल मेयर चौधरीद्वारा अर्काको जग्गा हडपेर माछापालन
आइतबार, ३० असोज २०७९

‘घडेरी भएकाले हामी बेलाबेला मात्रै जग्गा हेर्न जान्थ्यौं,’ जग्गाधनी प्रदीपका छोरा अनमोलले राजधानीसँग भने, ‘२०६३ सालमा द्वारिकालालका बुबा नानुराम चौधरीको नाममा रहेको एक कट्ठा जग्गा हामीले किनेका थियौं ।’ पुर्जाअनुसार...

मन्त्रीबाटै आचारसंहिता उल्लंघन, के उम्मेदवारी रद्ध हुन लागेको हो ?
आइतबार, ३० असोज २०७९

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्बन्धी आचारसंहिता २०७९ अनुसार सरकारका मन्त्रीहरूले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी र सरकारी साधनस्रोत प्रयोग गर्न पाउँदैनन् । तर, सरकारका झन्डै १४ मन्त्री अहिले मन्त्रालयका विभिन्न साधनस्रोत र...

फोहोरको नाममा मात्र मासिक १२ देखि १५ करोड रुपैयाँ उठ्ने
आइतबार, ३० असोज २०७९

तर त्यो रुपैयाँ उठाउने प्रक्रिया र व्यवस्थापनका विषयमा न त कुनै कानुनी प्रक्रिया छन त कुनै हिसाब किताब। कुन परिवारले कति शुल्क बुझाउने रुशुल्क नबुझाए के हुने रु घरपरिवारले बुझाएको...

यस कारण करोडपति भइन् समिता
शनिबार, २९ असोज २०७९

त्यसो त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले समिता जस्ता हजारौं महिलाहरुलाई उद्यमशिल बनाएको छ । फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष महिला सशक्तिकरणकी अगुवा राजनीतिज्ञ भगबती चौधरी हुन् । २७ वर्ष अगाडी तराई...

गम्भीर मोडमा सत्यमोहनको स्वास्थ्य अवस्था
शनिबार, २९ असोज २०७९

किस्ट अस्पतालले शुक्रबार बुलेटिन जारी गर्दै जशीको अवस्था चिन्ताजनक रहेको जनाएको हो । २२ दिनदेखि उपचाररत उनलाई बिहीबार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर, औषधिले शरीरमा राम्रो काम नगरेको...

यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिए
शनिबार, २९ असोज २०७९

चिकित्सकहरूले सांसद भएपछि स्वास्थ्य क्षेत्र सुधारका लागि नीति निर्माण गर्ने र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने मुद्दा अगाडि सारेका छन्। स्वास्थ्यको पहुँचलाई सर्वव्यापी बनाएर निःशुल्क स्वास्थ्य, गाउँ–गाउँमा स्वास्थ्य सेवा, प्राविधिक...

सहकर्मीबाटै सशस्त्रका असई यादवको हत्या आशंका
शुक्रबार, २८ असोज २०७९

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक यादवको शव गत २० असोजको बिहान भारतको बिहार राज्यको मधुवनी...

कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय भएको छैनः महासंघ
शुक्रबार, २८ असोज २०७९

महासंघले विज्ञप्ति जारी गरी केही सञ्चार माध्यममा आएका समाचारको खण्डन गर्दै यस संस्थाबाट आधिकारिक रूपमा नेपाल प्रशिक्षार्थी कामदार पठाउने कुनै पनि निर्णय नभएको जानकारी दिएको हो । ...

जसपाले आज मधेस प्रदेशका गठबन्धनका मन्त्री हटाउने
शुक्रबार, २८ असोज २०७९

सत्तारुढ गठबन्धनमा रहेको जसपाले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले बिहीवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार...

चुनाव नजिकै आउँदा किन त्रासमा छ निजी क्षेत्र ?
शुक्रबार, २८ असोज २०७९

राजनीतिक दलहरुले महाधिवेशन, सम्मेलनजस्ता विभिन्न ठूला कार्यक्रमका लागि व्यवसायीसँग चन्दा माग्ने गरेका छन् । “विगतमा व्यापार व्यवसाय सहज थियो र चन्दा दिन पनि समस्या थिएन,” एक व्यवसायीले भने, “यसपटक भने...

नेपाल कालोसूचीमा पर्ने जोखिम बढ्यो
शुक्रबार, २८ असोज २०७९

गत असारमा सुरु भएको नेपालको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मूल्यांकन प्रतिवेदन तयार गर्न एफएटीएफ अन्तर्गतको एसिया प्रशान्त समूह (एपीजी)को टोली काठमाडौंमा छ । टोलीले बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गत सम्पती...