aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
यस पटक प्रत्यक्षतर्फ ४९५ प्रकारका मतपत्र छापिने
शुक्रबार, २८ असोज २०७९

यसैगरी, ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३ सय ३० प्रकारकै मतपत्र प्रयोग हुनेछ । प्रतिनिधि र प्रदेशसभामा गरी २÷२ करोड गरेर कुल ४ करोड मतपत्र...

अन्तत: ३ सय ७६ जनाको उम्मेदवारी फिर्ता
विहीबार, २७ असोज २०७९

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रत्यक्षतर्फ १ सय ६५ क्षेत्रमा २ हजार ५ सय ३१ जनाको उम्मेदवारी परेकोमा १ सय १९ जनाको उम्मेदवारी फिर्ता भएको प्रारम्भिक विवरण बुधबार रातिसम्म...

कता हराए बाउन्न पोखरी र त्रिपन्न टाकुरी ?
विहीबार, २७ असोज २०७९

अहिले पोखरी र टापु हराएर घरैघर बनेका छन् । पोखरी अतिक्रमण गरी खेतीपाती गर्न थालिएको छ । २०१९ सालमा सल्यानबाट अलग्गिएर रुकुम छुट्टै जिल्ला बन्ने क्रममा रुकुमकोट क्षेत्रलाई ५२ पोखरी,...

जब पब्जी खेल्दा खेल्दै दुइ बालक भारत हानिए...
विहीबार, २७ असोज २०७९

भद्रपुर नगरपालिका–१० काफ्ले टोल निवासी–१३ वर्षीय बालक सौगात काफ्ले र ११ वर्षीय प्रयास दाहाल घरमा कसैलाई केही जानकारी नगराई एकाएक बेपत्ता भएका थिए । ...

सरुवा गरेका ४ कर्मचारीको हाजिर नगराएको रहस्य खुल्यो
विहीबार, २७ असोज २०७९

यो क्रम हिजो ऋबार पनि जारी रहेको थियो। हामी बुधबार कार्यालय आएका थियो, सरकारको निर्णय कार्यान्वयन नभएसम्म काम नगर्ने अडान जारी राखेका छौ, एक कर्मचारीले भने। आयोगको उपाध्यक्ष डा गिरीले कानुनको बर्खिलाफमा...

सरकारको निर्णय सरकारी कार्यालयमै अटेर, चार कर्मचारी अलपत्र
विहीबार, २७ असोज २०७९

सरकारको निर्णय अटेर गर्नेतर सरकारी सुविधा दुरूपयोग गर्ने उपाध्यक्षसहित आयोगका निर्देशकलाई कारबाही गर्नुपर्ने माग कर्मचारीले गरेका छन् । हाल सरुवा भइसकेका सदस्य सचिव डा. भोजराज काफ्ले र उपाध्यक्ष गिरीको कार्यशैलीप्रति...

मूल्यवृद्धि अझै दोब्बर हुने प्रक्षेपण, ८.८ प्रतिशत पुग्ने अनुमान
विहीबार, २७ असोज २०७९

सरकारले भने चालू आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि ७ प्रतिशतभन्दा तल राख्ने जनाएको थियो, जुन रुस तथा युक्रेनको युद्धका कारण भएको आपूर्ति चक्रको समस्या तथा आन्तरिक बजारका कारण सम्भव देखिंदैन ।...

मेलम्ची तेस्रो पटक काठमाडौं उपत्यकामा ल्याउने तयारी थालियो
विहीबार, २७ असोज २०७९

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी सुरु गरिएको बताए। यस वर्षको...

एमालेलाई २३ क्षेत्रमा पार्टीकै नेताले दिए चुनौती
बुधबार, २६ असोज २०७९

आफ्नै दलका पूर्वनेताहरूसँग आमनेसामने हुने निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले जित निकाल्न असहज हुने महसुस गरेका छन् । उम्मेदवारी मनोनयनको एक दिनअघि एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालसँग पनि एमालेले...

रक्सोल नाकाबाट कार्गो बन्द गर्न दबाब
बुधबार, २६ असोज २०७९

भारत सरकारको पटनास्थित प्रिन्सिपल कमिशनरको कार्यालयले सूचना जारी गर्दै रक्सोलबाट बौद्धीमाई मन्दिर हुँदै आईसीपीसम्म आउने बाटो पूर्णरुपमा सञ्चालनमा आइसकेकोले अब रक्सोलबाट आयात निर्यात हुँदै आएको कार्गो पनि आईसीपीबाट मात्रै हुने...

१ अर्ब युनिट विद्युत् भारततर्फ निर्यात हुँदा झण्डै ८ अर्ब आम्दानी
बुधबार, २६ असोज २०७९

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । निर्यात गरिएको...

प्रधानमन्त्री कार्यालयको दबाबमा आठ ट्रक सुपारी छाडियो
बुधबार, २६ असोज २०७९

मोरङ प्रहरीले साउन ५ मा पक्राउ गरेर ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीलाई ८ ट्रक सुपारी बुझाएको थियो । राजस्वले असोज १३ गते सुपारी छाडि दिएको हो । राजस्व विभागले...

अध्यागमनका कर्मचारीको लापरवाहीले दुरुपयोग हुन्छ विमानस्थलको विशिष्ट कक्ष
बुधबार, २६ असोज २०७९

नेपाल मुस्लिम आयोगको निमन्त्रणामा गत भदौ १७ गते संयुक्त अरब इमिरेट्स (यूएई)को संसदीय टोली नेपाल भ्रमणमा आएको थियो । परराष्ट्र मन्त्रालयले उक्त भ्रमण टोलीलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न दिनेबारे...

सडक पेटीमा राखिएका विद्युत्का क्याबिनेट हटाइने
बुधबार, २६ असोज २०७९

प्राधिकरणले अहिलेसम्म काठमाडौँ उपत्यकाभर तीन हजार सात सय क्याबिनेट जडान गरेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले अहिले सडकपेटीमा राखिएका क्याबिनेट हटाउन नयाँ इन्जिनियरिङ रि–डिजाइन गरिसकिएको बताए। उनले भने, “नयाँ...

एमालेका यी नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने
बुधबार, २६ असोज २०७९

पूर्वमाओवादी पृष्ठभूमिका एमाले स्थायी समिति सदस्य प्रभु साहले अन्तिम समय आएर पार्टीले दिएको टिकट लत्याएर स्वतन्त्र उम्मेदवार दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अन्तिम समयसम्म आफूले पार्टीको तर्फबाटै...

छोराको शव जलाउदै गरेका बाबुसहित १३ जना बगायो पहिरोले
मंगलबार, २५ असोज २०७९

तिलाकर्णाली र कुकुर खोला दोभानमा रहेको घाटमा शव जलाउँदै गरेका बेला घटना भएको प्रहरीले जनाएको छ । सोमबार अबेरसम्म कोही पनि फेला परेका छैनन् । उनीहरू पहिरोसँगै तीलाकर्णालीमा बगेको हुन...

७० हजार फछ्र्यौट नहुदाँ काठमाडौं–२ का उम्मेदवार श्रेष्ठबिरुद्ध उजुरी
मंगलबार, २५ असोज २०७९

श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी रूपमा लिएको रकमलाई महालेखाले बेरुजुका रुपमा औल्याउँदै फिर्ता गर्न निर्देशन दिएपनि नगरेको भन्दै श्रेष्ठको उम्मेदवारी नै खारेजीको माग गर्दै उजुरी परेको हो । ...

सामाजिक सञ्जालको विज्ञापनमा कडाइ, दलहरुले आयोगमा हिसाव बुझाउनु पर्ने
मंगलबार, २५ असोज २०७९

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हदसमेत निर्धारण सार्वजनिक भइसकेको अवस्थामा सामाजिक सञ्जालमार्फत गरिने प्रचारप्रसार निर्वाचन...

कन्जुस दलहरुले महिलालाई पत्याएनन्, ३३ प्रतिशत नारामै सिमित
मंगलबार, २५ असोज २०७९

यसले गर्दा नीति निर्माण तहमा प्रत्यक्षबाट विजयी हुने महिलाको सहभागिता खासै नहुने प्रस्ट भएको छ । दुवै सभाका निर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूले महिलालाई न्यून मात्र टिकट दिएर उम्मेदवार...

खराब नियत राखेर आठ ट्रक सुपारी नियन्त्रणमा लियो प्रहरीले
मंगलबार, २५ असोज २०७९

अदालतमा रहेको मुद्दा फिर्ता भई भन्सार विभागले ‘रिरूट भएर जान दिनू’ भन्ने आदेश दिएपछि असोज १३ गते ८ करोड ६३ लाख ८१ हजार मूल्यको २ लाख १९ हजार ५९६ किलो...