aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु सहज
आइतबार, ०६ कार्तिक २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनवटै बिन्दुका लागि भारतसँग पहल गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ । ...

नारायणगढ–बुटवल सडकखण्डको ठेक्का तोड्ने चेतावनी
आइतबार, ०६ कार्तिक २०७९

विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणगढ–बुटवल खण्ड विस्तार कार्य लक्ष्यअनुसार अगाडि बढ्न नसकेको बताउँदै आयोजनाको स्थलगत निरीक्षणपछि मात्र ठेक्का तोडिने प्रक्रिया अगाडि बढाइने बताए । उनले भने, “चाडपर्वपछि सो सडकखण्डको स्थलगत...

यसरी फेला पर्न सक्छ नक्कली नोट, कसरी चिन्ने ?
आइतबार, ०६ कार्तिक २०७९

गत मंसिरमा ६५ हजार ३ सय ३५ नक्कली नोटसहित प्रहरीले बूढानीलकण्ठ ११ कपनबाट ५ जना पक्राउ गरेको थियो । समरोज थापा मगरको कोठाबाट नक्कली पैसा छाप्न प्रयोग हुने रंगीन प्रिन्टरसहित...

के जलवायु संकटकाल लाग्नै लागेको हो ? यसे भए के हुन्छ ?
आइतबार, ०६ कार्तिक २०७९

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. बुद्धि पौडेल तथ्यतथ्यांक विश्लेषणका क्रममा रहेको बताउँछन् । हाललाई संकटकाल नै मानेर त्यसै आधारमा प्राथमिकताका साथ काम गरिरहेको डा। पौडेलको भनाइ छ । ...

मानिसहरुको काल बनिरहेको प्याराग्लाइडिङ फेरि खुल्यो
आइतबार, ०६ कार्तिक २०७९

प्राधिकरणले बुधवार प्याराग्लाइडिङलाई सुरक्षित कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यी छानविन समिति गठन गरेको थियो । समितिले शुक्रवार पाँच शर्त लागू गरेर प्याराग्लाइडिङ...

६४ वर्ष पुरानो सरकारी कार्यालयको नाम फेरिएपछि किचलो
आइतबार, ०६ कार्तिक २०७९

गत भदौ २८ गते जारी राजपत्रमार्फत सार्वजनिक गरिएको तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐनको परिच्छेद ६ मा भनिएको छ, ुतथ्यांकसम्बन्धी काम गर्ने केन्द्रीय निकायका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...

देशभर घर जग्गाको कारोबार ठप्प
शनिबार, ०५ कार्तिक २०७९

जग्गाको कारोबार ह्वात्तै घटेयता घरजग्गा व्यवसायी मर्कामा परेका छन् भने घरजग्गाको मूल्यमा पनि गिरावट आएको छ । विभागका अनुसार २०७८ को साउन, भदौ र असोजको तुलनामा २०७९ साल साउन, भदौ...

नेपाल २३ अर्ब ६८ करोडले शोधनान्तर घाटामा
शनिबार, ०५ कार्तिक २०७९

मुलुकमा भित्रिने मुद्राभन्दा बाहिरिने बढी भयो भने शोधनान्तर घाटा हुने गर्दछ । यसैगरी मुलुकको चालू खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता...

नेपालले क्षतिपूर्तिको विषय उठाउने
शनिबार, ०५ कार्तिक २०७९

खनिज, इन्धन तथा कोइलाको प्रयोगले पृथ्वीको तापक्रम बढ्दै गएको बताइएको छ । वातावरण पत्रकार समूहद्वारा कोप–२७’ बारे शुक्रबार आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्माले सम्मेलनमा उठाउने विषयबारे...

साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विप्रेषण भित्रियो
शनिबार, ०५ कार्तिक २०७९

भदौमा खासगरी चाडपर्व लक्षित विप्रेषण आउने भएकाले पनि यो समय विप्रेषण बढ्ने गरेको छ । भदौमा मात्रै ९५ अर्ब रुपियाँ विप्रेषण आएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम...

सुधार्न नसकिएको बागमती, आज सफाइ भोलि उस्तै
शनिबार, ०५ कार्तिक २०७९

जनचेतना अभिवृद्धि नभएसम्म बागमतीको सफाइ सम्भव छैन भने निर्मल पानीमा नीलो आकाश हेर्ने उपत्यकावासीको सपना साकार हुन नसक्ने बागमती सरसफाइ अभियानको लामो अनुभवले देखाएको छ। मुख्य रूपले जनचेतनाको अभाव र...

दलले हेला गरेका आशा लाग्दा यी नेताहरु
शनिबार, ०५ कार्तिक २०७९

गत असोज २०, २१ र २२ गते घनघोर पानी पर्‍यो। बाँके, बर्दिया, कैलाली, कञ्चनपुर पूरै जनमग्न भयो । कर्णालीमा ३३ जनाको अकालमा ज्यान गयो । प्रधानमन्त्रीबाट आश्वासन पाएको कार्यकर्ताले यसपटक...

उनीहरूबीच कडा र रोचक प्रतिस्पर्धा हुँदैछ
शनिबार, ०५ कार्तिक २०७९

अघिल्लो निर्वाचनमा देवप्रसाद प्रतिनिधिसभा र पृथ्वी सुब्बा प्रदेशसभा ‘ख’बाट निर्वाचित भएका थिए । लमजुङमै जन्मिएका पृथ्वी सुब्बा र मनाङमा जन्मिए पनि कर्मथलो लमजुङ बनाएका देवप्रसाद एउटै समुदायका दुई हेभिवेटबीच यसपटक...

मुख्यमन्त्री बन्ने दौडमा रहेका यी ६ जना नेताहरु
शनिबार, ०५ कार्तिक २०७९

प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्तासँगै बागमती प्रदेशमा भावी मुख्यमन्त्री को बन्ला भन्ने अड्कलबाजी एकातिर छ भने उम्मेदवार मध्ये केहीले खुलेरै आफ्नो मनोकाक्षा सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्यका...

काभ्रेमा ५ ‘टुरिस्ट’ उम्मेदवार
शनिबार, ०५ कार्तिक २०७९

प्रतिनधि सभा सदस्यमा उम्मेदवार भएका नेपाली काँग्रेसका शिवप्रसाद हुमागाई, प्रदेश सभा सदस्यका उम्मेदवार बनेका नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका तीर्थ लामा, नेमकिपाका कृष्णबहादुर तामाङ, पुर्ण सिं तामाङ र स्वतन्त्र...

आफ्ना लगि भोट माग्ने यी उम्मेदवारले आफैंलाई मतदान गर्न पाउँदैनन्
शनिबार, ०५ कार्तिक २०७९

मतदाताहरुलाई आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै आएका उम्मेदवारहरु आफैंले भने आफूलाई भोट हाल्न पाउने छैनन् । आफ्नो बसोबास स्थल अर्थात मतदान केन्द्र एकातिर आफ्नो उम्मेदवारी अनेत्र भएको कारण मकवानपुरबाट...

राष्ट्रिय खेलकुद प्रतियोगिता, नवौँ सम्पन्न, दसौँ कर्णालीमा
शुक्रबार, ०४ कार्तिक २०७९

दसौँ राष्ट्रिय खेलकुदको मिति २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म तोकिएको छ । पोखरा रङ्गशालामा भएको समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीलाई दसौँ राष्ट्रिय...

१२ वर्षे जात्रा  ‘ङतभुलु अजिमा’ देवीनाच
शुक्रबार, ०४ कार्तिक २०७९

बाह्र वर्षको जात्रामा नरदेवीका सबै टोलमा घुमाउन लगिन्छ। सुरुमा क्षमा पूजा, कलश साधना पूजा भइसकेको छ । बाह्र वर्षको जात्रा आफैंमा विशेष छ । १२ वर्षमा बाहेक हरेक वर्ष जात्रामा...

आगामी निर्वाचनमा प्रतिस्पर्धी दलहरु नै एकले अर्काका लागि खतरा
शुक्रबार, ०४ कार्तिक २०७९

विगतका निर्वाचनमा जस्तो चुनाव विरोधी गतिविधि कमजोर बन्दै गएको भए पनि प्रतिस्पर्धी राजनीतिक दलबीच हुन सक्ने विवाद र झडपले सुरक्षामा चुनौती बन्न सक्ने आकलन गरिएको छ । ...

प्रतिस्पर्धी राजनीतिक दलबीच हुन सक्ने विवाद र झडपले सुरक्षामा चुनौती
शुक्रबार, ०४ कार्तिक २०७९

विगतमा निर्वाचन बहिष्कार गरी सशस्त्र विद्रोहमा रहेका कतिपय पार्टी र तीनका कार्यकर्ता यस पटकको निर्वाचनमा सहभागी भएका छन् । यसले विगतभन्दा यस पटक सुरक्षा चुनौतीसमेत कम देखिएको छ । ...