aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
दशैंको मुखमै रोकियो सभामुख र उपसभामुखको तलबभत्ता
शुक्रबार, १४ असोज २०७९

सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको तलबभत्ता रोकिएपछि उनीहरूका स्वकीयहरूले पाउने तलबभत्ताको रकम पनि रोकिएको छ । ...

लघुबिमा कम्पनीमा आकर्षण बढ्दो
शुक्रबार, १४ असोज २०७९

उनका अनुसार आवेदनको अन्तिम दिनसम्ममा निर्जीवन लघुबिमा व्यवसाय सञ्चालनको लागि १६ र जीवन लघुबिमा व्यवसाय सञ्चालनको लागि १५ वटा कम्पनीको आवेदन परेको छ । म्याद सकिनुभन्दा एक दिनअघिसम्ममा १० वटा...

स्कुलमै रोजगारमूलक शिक्षासँगै जनजागृतिमा विद्यार्थीको ओइरो
विहीबार, १३ असोज २०७९

आज भन्दा २२ वर्षअघि अर्थात् २०५७ सालमा स्थापना भएको यो स्कुलमा १ सय ६५ विद्यार्थी थिए भने आर्थिक वर्ष २०७९/०८० मा यो विद्यालयमा १३ सय ७६ जना विद्यार्थी अध्ययनरत छन्...

बजार अनुगमनमा आक्रामक महानगरपालिका, पसल र गोदाममा ताल्चा
विहीबार, १३ असोज २०७९

बुधबार महानगरकी उपमेयर सुनिता डङ्गोलको नेतृत्वमा कालीमाटी-कुलेश्वर क्षेत्रमा अनुगमन गरेको छ । अनुगमन गर्ने क्रममा केही पसलमा मिति गुज्रिएको मस्यौरा, खाने तेल, चामल चिउराजस्ता सामग्री फेला परेको थियो । मिति...

नाङ्लोमा भरिन्छ लाइसेन्सको अनलाइन फाराम
विहीबार, १३ असोज २०७९

अनलाइन आवेदन कति बजेदेखि खुल्छ भन्ने नाङ्लो पसल राख्नेलाई थाहा हुन्छ । अनि उनीहरूले भरेको फाराम अनलाइनमा स्वीकृत हुन पनि समय लाग्दैन तर सेवाग्राही आफैँले भर्न भने महिनौँ मुस्किल हुन्छ...

गठबन्धनले बैठकमै बितायो बैठकमै आठ साता, यस्तो छ सिट बाँडफाँटको अवस्था
विहीबार, १३ असोज २०७९

‘कांग्रेस ८५-८७ सिट, माओवादीले ४७-५० सिट लिँदा नेकपा एसलाई १६ सिट र जसपालाई १५ दिने गरी संघमा बाँडफाँट गर्न लागिएको छ । बुधबारको बैठकले पनि सबै क्षेत्रको सिट बाँडफाँट टुंगो...

उम्मेदवारी विवादले नेपाली कांग्रेसमा तमासा
विहीबार, १३ असोज २०७९

उनीहरू धर्नामा बस्नको कारण थियो– आसन्न निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाउनु । अनि, धर्नामा बस्ने थिए संस्थापन इतर समूहका नेता । पछिल्लो समय समानुपातिक उम्मेवारको विषयलाई लिएर...

सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज
विहीबार, १३ असोज २०७९

प्रतिनिधि सभाको म्याद सकिँदा समेत सभामुखजस्तो गरिमामय पद ओगटेर विवादमा मुछिएका अग्निप्रसाद सापकोटाप्रति लक्षित गर्दै प्रमुख निर्वाचन अधिकृत थपलियाले भने– ‘कसैले पनि कात्तिक २४ गतेदेखि प्रतिनिधि सभा र प्रदेश सभाको...

निर्वाचनका लागि ७५ हजार सेना परिचालन हुने
मंगलबार, ११ असोज २०७९

गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना सार्वजनिक गरेपछि अब मुलुकभरका विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षामा समेत सेना खटिने भएको छ । ...

भूमिहीन ९६१ जनालाई लालपुर्जा वितरण
मंगलबार, ११ असोज २०७९

आयोगले सबैभन्दा बढी लालपुर्जा चितवन जिल्लामा वितरण गरेको छ । चितवनको भरतपुर महानगरपालिकामा भूमिहीन दलित र सुकुम्बासी गरी १६७ जनालाई पुर्जा वितरण गरिएको छ । सुर्खेतको भेरीगङ्गा र गुर्भाकोट नगरपालिकामा...

विदेश भ्रमणमा मनपर्दी रूपमा स्वीकृति, रित्तिन थाले मन्त्रालय
मंगलबार, ११ असोज २०७९

केही मन्त्री विदेश भ्रमण सकेर आउना साथ फेरि अर्का थरी मन्त्री लाइन लागेर विदेश भ्रमणमा जाने क्रम बढेको छ । हाल सरकारका चार मन्त्री विदेश सयरमा छन् भने सोही संख्यामै...

राप्रपाको समानुपातिक बन्दसूचीमा राणा–लोहनी हानाथाप
मंगलबार, ११ असोज २०७९

पूर्वअध्यक्ष पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच समानुपातिक बन्दसूचीमा ‘को अघि बस्ने ?’ भन्ने विषयमा विवाद भएपछि सोमबार राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले गोप्य मतदान गरी विवाद मिलाएको छ । ...

कहाँ छन् सन्दीप लामिछाने ? विदेशबाटै पक्राउ गर्न बाटो खुल्यो
मंगलबार, ११ असोज २०७९

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले लामिछानेविरुद्ध इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी भएको जानकारी दिए । ‘लामिछानेमाथिको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेकै छ, उनी विदेशमा रहेका कारण प्रहरीको आग्रहमा इन्टरपोलमार्फत डिफ्युजन नोटिस...

शेखर–गगन समूहको दबाबले नेपाली कांग्रेसमा खैलाबैला
मंगलबार, ११ असोज २०७९

संस्थापन पक्षले ‘एकलौटी रूपमा आयोगमा उम्मेदवारको बन्दसूची बुझाएको’ भन्दै कांग्रेसभित्रको डा। शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर पक्ष असन्तुष्ट बनेको हो । सो समूहका दोस्रो तहका नेताले ‘सभापतिको एकलौटी निर्णयविरुद्ध...

गाउँ–गाउँमा डेङ्गु फैलिँदै, स्थानीय निकायलाई चिन्ता छैन
मंगलबार, ११ असोज २०७९

स्थानीय तहले डेङ्गु अध्ययन, अनुसन्धानको अभियान सञ्चालन गर्न नसके पनि सरसफाइ, सचेतना, रोकथाम र नियन्त्रणको अभियान सञ्चालन गर्न सक्छन्। त्यसबाट पनि डेङ्गु नियन्त्रण हुन्छ। सो काम हालसम्म कसैले पनि गर्न...

प्रतिनिधिसभा र राष्ट्रियसभाबीचको विवाद उत्कर्षमा
सोमबार, १० असोज २०७९

राष्ट्रिय सभाका अध्यक्ष तथा सचिवको अनुपस्थितिमा भएको उक्त निर्णय कार्यान्वयन नगर्न आइतबार निजी सचिवालयले महासचिवलाई पत्राचार गरेको हो । ...

राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति
सोमबार, १० असोज २०७९

निर्वाचन सुरक्षाका लागि झन्डै ७५ हजार नेपाली सेना परिचालन गर्ने तयारी गरिएको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै...

मतदाता रिझाउने दाउ, मङ्सिरभित्र मेलम्चीको पानी ल्याउने सरकारी तयारी
सोमबार, १० असोज २०७९

४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातालाई सकारात्मक प्रभाव पार्न पनि चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी आयोजना उपत्यका ल्याउने कोसिस थालिएको अन्दाज लगाउन मुस्किल नभए पनि वर्षाको समयमा मेलम्ची...

बैंकहरुको ब्याजदरमा कैंची चलाउने जनार्दनको यस्तो छ दाउ
सोमबार, १० असोज २०७९

अर्थ मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखसमेत रहेका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा बनाइएको अध्ययन समितिले ब्याजदर मात्र नभई केही समयअघि नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जा मार्गदर्शनका विषयमा...

निर्यात बढाउने सरकारको प्रयास विफल, आयात र निर्यातमा आकाश जमिनको फरक
सोमबार, १० असोज २०७९

यसअघि सरकारले विभिन्न वस्तुहरूमा आयात प्रतिबन्ध लगाए पनि आयात र निर्यातबीचको अन्तर अत्यधिक छ । हालसम्म सरकारी तवरबाट भएका विविध प्रयास विफल भएकै कारण हाल मुलुकमा आयात हुने वस्तु र...